१० मिनेट महिलाको स्तनमा नजर घुमाउने पुरुषहरुको आयु ५ वर्ष सम्म बढ्ने

0
1221

 

पुरुषहरु महिलाको कुन कुरामा बढी आकर्षित हुन्छन् भन्ने बिषय गरिएका विभिन्न अध्ययनहरुले पुरुषहरु महिलाको वक्षस्थल (स्तन) प्रति सबैभन्दा बढि आकषिर्त हुने तथ्य खुलेको छ। पुरुषहरुले महिलाका वक्षस्थलमा नजर घुमाउने अब नयाँ बहाना पाएका छन् । एक अध्ययनले दाबी गरेको छ की महिलाका वक्षस्थल हेर्नाले पुरुषहरुको आयु बढ्दछ । बेलायतको न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा केही समयअघि छापिएको एक अनुसन्धानका अनुसार हरेकदिन लगभग १० मिनेट जति महिलाका वक्षस्थलमा प्रत्यक्ष अप्रत्यक्ष रुपलेनजर लगाउने पुरुषहरुको आयु ५ वर्ष सम्म बढ्ने जनाएको छ।

जर्मनीमा गरिएको यो अध्ययनमा शोधकर्ताहरुले के दाबी गरेका छन् भने महिलाका वक्षस्थलमा १० मिनेट सम्म नजर दौडाउनु भनेको आधा घण्टासम्म जिमखानामा गएर व्यायाम गर्नु सरह हो ।पाँच वर्षमा झण्डै २ सय जना पुरुषमा गरिएको अध्ययन सर्भेक्षणबाट अनुसन्धानकर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।अनुसन्धानकर्ताका अनुसार जो पुरुषहरु महिलाका वक्षस्थलमा आँखा लगाउँछन् र घुरेर हेर्छन् उनीहरुमा उच्च रक्तचाप, मुटु सम्बन्धी रोगको जोखिम कम हुन्छ । साथै उनीहरुमा हृदयगति पनि सन्तुलित हुन्छ ।

यौन चाहनाले मानिसको रक्त संचार प्रकियालाई सन्तुलित बनाउने ,अनुसन्धानकर्ता डाक्टर क्यारन वेदरवीले जनाएका छन् जसको कारणले मानसको स्वास्थ्य राम्रो हुने गर्दछ ।