मिस वर्ल्डको भोटिङमा अग्रता लिँदै श्रृंखला, मल्टिमिडिया अवार्डकी दाबेदार

७ मंसिर २०७५, शुक्रबार

६८ औं मिस वर्ल्ड प्रतियोगिताको मल्टिमिडिया अवार्डका लागि जारी भोटिङमा नेपालकी श्रृंखला खतिवडाले भारी अग्रता हासिल गरेकी छन् । सर्वाधिक भोट ल्याएर मल्टिमिडया अवार्ड जितेको खण्डमा उनी सिधै क्वार्टरफाइनल (टप ३०) मा पुग्नेछिन् । मिस वर्ल्डमा नेपालले लगातार सहभागिता जनाइरहे पनि कुनै उपलब्धी हासिल गर्न सकेको छैन । यसपालि श्रृंखलाबाट केही आशा गरिएको छ । […]

निश्चल र कर्मासँगै प्रियंका र अन्जलीको हट आइटम भिडियोसहित

७ मंसिर २०७५, शुक्रबार

चलचित्र ‘गरुड पुराण’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘म त पिरिममा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा निर्देशक निश्चल बस्नेतको साथमा चलचित्रका मुख्य कलाकारद्धय कर्मा र प्रियंका सिंह ठकुरीलाई फिचरिङ गरिएको छ । गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन देखिएकी छिन् । कोशिष क्षेत्रीको संगीत, दिनेश राउतको शब्द रहेको गीतमा […]

बलिउड कलाकार आलोक नाथविरुद्ध मुद्दा दर्ता

६ मंसिर २०७५, बिहीबार

  मुम्बई,  भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उहाँविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । भारतमा बढ्दै गइरहेको मि टु अभियानका कारण अन्य केही कलाकारलाई पनि अनुसन्धान भइरहेको र केहीलाई भने कारबाही अगाडि बढाइएको प्रहरीको भनाई छ । एक जना लेखक […]

नाइट क्लबमा अभिनेत्रीको पोशाक खुलेपछि

५ मंसिर २०७५, बुधबार

  हलिवुड अभिनेत्री कोकोले लगाएको वस्त्र सार्वजनिक एक कार्यक्रममा खुल्दा उनले हैरानी वेहोर्नु परेको थियो। आफ्नो पतिको जन्मदिन मनाउन नाइट क्लव पुगेकी कोकोको वस्त्र सबैको सामुन्ने स्तन भन्दा तल झरेको थियो। जतिखेर उनी नसाको सुरमा आफ्नो पतिसँग नाच्दै थिइन। कालो रङको सोल्डर अफ पहिरिएकी कोको नशाको सुरमा आफ्नो पतिसँगै अगाँलोमा वेरिएर नाच्दै गर्दा उनलाई आफ्नै […]

‘गोपी’को भजन शैलीको गीतमा विपिन र बर्षाको छमछमी भिडियो सहित

५ मंसिर २०७५, बुधबार

नेपाली चलचित्रमा लोक लयका गीतहरुको अहिले बाढी नै लागेको छ । यसैले, सबै खालका लोकलयका गीतहरुले चर्चा पाउन सकेका छैनन् । तर, माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को निर्माणपक्षले भने यसपटक गीतमा नयाँ स्वाद पस्कने जमर्को गरेको छ । चलचित्रमा समावेश ‘लक्ष्मी कहिले काली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । वुद्दिसागरको शब्द […]

सुन ख्याल ख्यालैमा सार्वजनिक

४ मंसिर २०७५, मंगलवार

    नव निर्देशक गणेश जंग रावलको `सुन ख्याल ख्यालैमा´ वोलको लोकपप शैलीको गीतको भिडियो भर्खरै मात्र युट्यूव मार्फत सार्वजनिक भएको छ।राजु ढकालको शव्द/संगीत,षडज लिम्वु (साम्वाहाम्फे)को स्वरमा रहेको सो गीतको भिडियोमा योदिन साम्वाहाम्फेले छायाङ्कन र अर्जुन पोखरेलले सम्पादन गरेका छन्। काठमाण्डौं उपत्यकाका गोदावरी,गोकर्ण,कोटेश्वर लगायतका स्थानमा छायाङ्कन गरपएको भिडियोमा विश्व स्याङ्वो,अनिशा न्यौपाने र सञ्जिताले अभिनय गरेका […]

सेक्स गर्दा पलङ नै भाँचिएपछि ………

४ मंसिर २०७५, मंगलवार

दक्षिणपूर्वी इंगल्याण्डको बर्कशायर सहरमा एक जोडी दम्पत्तिले सम्भोगका क्रममा सावधानी नअपनाउँदा ठूलै सकस बेहोर्नुपरेको छ । सेक्स गर्दा पलङ नै भाँचिएपछि उत्तानो परेकी महिला भुइँमा बजारिँदा गम्भीर घाइते भएकी छिन् । उनको मेरुदण्डमा चोट लाग्दा उनको शरीर प्यारालाइज्ड भएको छ । समाचार अनुसार स्थानीय जोन नामका पुरुष उनकी क्लेयर नामकी पार्टनरसँग सम्भोगमा लीन थिए । […]

विवाहपछि यस्तो देखियाे दीपिका–रणवीरकाे जाेडी

४ मंसिर २०७५, मंगलवार

भर्खरै इटालीमा विवाह सम्पन्न गरेका भारतीय चर्चित जोडी दीपिका पादुकोण र रणवीरले विवाहलगत्तै तस्वीरहरु गोप्य राखे। विवाह मण्डपदेखि त्यहाँभित्र अबलम्वन गरिएका प्रक्रिया सार्वजनिक गर्न कडाइ  गरियो। लामो समय प्रेममा रहेका उनीहरुले विवाहपछि आफ्नो सामाजिक सञ्जालबाट ३ वटा मात्र फोटो सार्वजनिक गरे। विवाहपछि दीपिका रणवीरको घरमा भित्रिसकेकी छन्। अहिले उनीहरुका केही फोटा सार्वजनिक भएका छन्। ६ […]

वाह मनाङ फोटो फिचर

३ मंसिर २०७५, सोमबार

बेनिशा र रीमाको लेजबियन सम्बन्धको भिडियोमा डीसलाइक धेरै

२ मंसिर २०७५, आईतवार

  केही समय अगाडि चलचित्र ‘सुनगाभा’ बनेको थियो, जसले लेजबियन जोडीको सम्बन्धलाई प्रस्तुत गरेकोे थियो । हलमा असफल भएपनि यो चलचित्रले विभिन्न अन्तरराष्ट्रिय पुरस्कार जितेको थियो । मानिसको सोच परिवर्तन हुँदै गएपछि समाजमा खुल्ला रुपमा देखिन थालेको यस्तो सम्बन्धले पर्दामा पनि स्थान पाइरहेका छन् । यही क्रममा, एउटा म्यूजिक भिडियोमा दुई यूवतीको लेजबियन सम्बन्धलाई प्रस्तुत […]