प्रेश यूनियन म्याग्दी को अध्यक्षमा राकेश शर्मा

१४ आश्विन २०७५, आईतवार

  म्याग्दी असोज १५, सरिता तिम्सिना पगेनी नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा राकेश शर्मा निर्वाचित भएका छन् ।  उपाध्यक्षमा अंकित पुन, रञ्जना श्रेष्ठ, सचिव साधन राम्जाली, सहसचिव सावीत्री सुबेदी, कोषाध्यक्ष गणेश गुरूङ चयन भए । त्यसैगरी सदस्यहरूमा अमित गर्बुजा, शुसिल कुमार थकाली,सम्झना राम्जाली, अनिल पौडेल र सुजता खत्री […]

लोकतन्त्रमा प्रेसमाथि अंकुश लगाउन पाइदैन , नेता केसी

१४ आश्विन २०७५, आईतवार

म्याग्दी, असोज १५ सरिता तिम्सिना पगेनी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्रमा प्रेसमाथि अंकुश लगाउन नपाइने बताएका छन । आइतबार नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा  बताएका हुन् । सरकारले पत्रकारको अधिकारमा हस्तक्षेप गरेको भन्दै उनले  विभिन्न विचारमा आस्था राखे […]

चितवन टाइगर्स विजयी शुरुवात

१४ आश्विन २०७५, आईतवार

पोखरा, १४ असोज . नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउन्डेसनको आयोजनामा आजदेखि यहाँ महिला भलिबल प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलमा चितवन टाइगर्स विजयी भएको छ । लिग चरणको पहिलो खेलमा चितवनले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको सो खेलमा चितवनले […]

एशिया कप भारतसँग नेपाल पराजित

१४ आश्विन २०७५, आईतवार

काठमाडाँै, १४ असोज । एशिया कप क्रिकेटको पहिलो खेलमा नेपालको यू–१९ क्रिकेट टोली पराजित भएको छ । नेपाल भारतसँग १७१ रनले हारेको हो । बङ्गलादेशमा आजदेखि शुरु भएको समूह चरणको पहिलो खेलमा भारतले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर तीनसय पाँच रन बनायो । नेपालले ३६ दशमलव ५ ओभरमा १३३ रन मात्र […]

शहीद स्मारक ‘ए’ डिभिजन लिगः उद्घाटन खेलमा आर्मी र एनआटीले बराबरी खेले

१४ आश्विन २०७५, आईतवार

काठमाडौँ, १४ असोज . शहीद स्मारक ‘ए’ डिभिजन लिगको आजको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फूटबल सङ्घ (एन्फा) मैदानमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एनआरटीका लागि रोजित पुडासैनीले खेलको १२आँै मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । खेलको […]

जनतालाइ आस्तिक बन्न सिकाउनुहोस प्रधानमन्त्री ज्यु,

१२ आश्विन २०७५, शुक्रबार

नबराज बसौला लमजुङ्गे प्रधानमन्त्रीले भगवान नै छैनन यदि छन भने ती कार्लमार्क्स हुन भनेदेखी यो तपोभुमिमा बलात्कार , हत्या, हिंसा , लुटपाट का घटना एकाएक बढेको देखिन्छ। बरपिपल, तामातुलसा, भगवान भाकेर न्याय सम्पादन हुँदै आएको नेपाली समाजमा पुर्ब र बर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई रकेपि ओलि आफ्ना नागरिकलाइ भौतिकबाद र नास्तिकता सिकाउने होडमा उत्रीनुको एउटा प्रभाब […]

नारी पुरुष भन्दा न कमजोर छन न बलबान

१२ आश्विन २०७५, शुक्रबार

नबराज बसौला लमजुङ्गे नारी पुरुष भन्दा न कमजोर छन न बलबान छन, छन त बिल्कुल भिन्न, बिल्कुल अलग। जबसम्म नारिले आफ्नो भिन्नताको भासामा, आफ्नो अलग ब्यक्तित्वको भासामा सोच्न थाल्दैनन तबसम्म नारिहरु कि पुरुषको दास भैरहन्छन कि पुरुषको अनुयायी हुनेछन। पश्चिममा नारिले बिद्रोह गर्दै पुरुष हुने दौडमा होमिए र आफू नारी हुनुको भिन्न पहिचान समाप्त पार्दै […]

‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडी

१२ आश्विन २०७५, शुक्रबार

–कुमार चौलागाई काठमाडौँ– यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् ।  लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म च्यासल युथ क्लब र […]

पोखरामा छोरी बचाउ अभियान

११ आश्विन २०७५, बिहीबार

  पोखरामा छोरी बचाउ अभियान थालनी गरिएको छ । परिवर्तनका लागि कार्य नेपाल संस्थाले उक्त अभियानको थालनी गरेको हो । अभियानका संयोजक संस्थाका अध्यक्ष अधिवक्ता गिता कुमारी लामिछाने रहेकी छन भने उपसंयोजकमा ज्योति कोइराला प्रबक्तामा पत्रकार सरितातिमिल्सिना अर्थ संयोजकमा मिना ढकाल रहेकि छन । समाजमा छोरीहरुको बलात्कार, हत्या र हिंसाका घटनाहरु दिननुदिन बढिरहेका कारण आम […]

राजधानी सार्ने प्रस्तावको बिरोधमा दन्कियो आगो ,

११ आश्विन २०७५, बिहीबार

दीपेन्द्र बस्नेत धनगढी, ११ असोज । प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरीको तेघरीमा र सुदुरपश्चिम नाम राख्ने सुझाव समितिले प्रदेशसभामा प्रस्तुत गरे लगत्तै राजधानी सार्न नहुने तर्क सहित बुधबार देखि आमहडताल घोषणा गरिए पछि आज धनगढी बन्द गर्दै कडा प्रदर्शन गरिको छ । प्रदेश सातको राजधानी धनगढीबाट गोदावरी नगरपालिका, ४ स्थित तेघरी सार्न खोजिएकोले […]