आधादर्जन औषधी बिक्री गर्ने मेडिकलहरुलाई गैर कानूनी भएको भन्दै औषधी बिक्रीमा रोक

११ आश्विन २०७५, बिहीबार

रामचन्द्र रायमाझी  प्रकाशित मिति स् २०७५ असोज ११ बिहिबार पाल्पा । औषधी व्यवस्था विभागले तानसेनका आधादर्जन औषधी बिक्री गर्ने मेडिकलहरुलाई गैर कानूनी भएको भन्दै औषधी बिक्रीमा रोक लगाएको छ । अनुगमनको क्रममा अनुमति प्राप्त व्यक्ति वाहेक अन्यले सञ्चालन गरेको भन्दै सन्चो मेडिकल र साझा औषधी पसलमा औषधी विक्रि वितरणमा रोक लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सिनियर […]

श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ

११ आश्विन २०७५, बिहीबार

पोखरा ११, असोज सरिता तिम्सिना पगेनी कास्कीको लेखनाथस्थित  गगनगौडा खुदि खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ परेका छन । बिहिबार बिहानै देखि घटना स्थल पुगेको संघीय इकाइ प्रहरी र जिल्ला प्रहरी कार्यलय कास्कीको  संयुक्त प्रयासबाट हत्यारालाइ पक्राउ गरिएको हो ।बुधबार राती घरमै श्रीमतीको हत्या गरेर भागेका ५५ बर्षिय यानबहादुर गुरुङ्ग […]

लेखनाथको गगनगौंडामा महिला को शब भेटियो

११ आश्विन २०७५, बिहीबार

पोखरा ११, असोज कास्कीको लेखनाथस्थित गगनगौडामा महिलाको शब भेटिएको छ । बोरामा पोको पारिएको अबस्थामा एक महिलाको शब भेटिएको स्थानीयले जानकारी दिएका छन । । मृतकका श्रीमान ले मारेर फालेको आँशंका गरिएको छ। घटना पछि श्रीमान बेपत्ता छन । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यलय डाडाको नाक का प्रहरी नायब उपरिक्षक बिण्णुवरसिहं थापाले जानकारी दिएका […]

बलात्कृत हुने महिला, पीडित पनि महिला, बेइज्जत हुने पनि महिलाकै ????????

७ आश्विन २०७५, आईतवार

७ असोज काठमाडौं । बलात्कारका घटनाबारे समाचार सुन्न नपरे हुन्छ जस्तो लाग्छ तर हामी दिनदिनै यस्ता समाचार सुन्न बाध्य छौं । दैनिकजस्तो हुने गरेका यस्ता घटनामा पीडकहरु कतिपय अवस्थामा कारवाहीमा परेपनि थुप्रै बालिका, युवती, महिला पीडित त छन् नै साथै उनीहरुको हत्यासमेत हुने गरेको छ । क्रियाशील पत्रकार महिला, डब्लुडब्ललुजेले सन्डेक्लवमा “समाजमा बढ्दो महिला बलात्कार” […]

शिक्षित व्यापारिक वर्गले आधुनिक मेशिन विधिद्धारा मत राख्दा पनि ४४३ जनाको मत रद्द भएकै होत

७ आश्विन २०७५, आईतवार

  पोखरा उधोग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनमा प्रत्येक भोटरले अनिवार्य रुपमा १० जना सदस्यहरुलाई भोट गर्नु पर्ने वाध्यात्मत व्यवस्था गरेको थियो। चुनावमा जम्मा खसेको मत २९८६ रहेको थियो  । जम्मा १८ जना सदस्यहरुले निर्वाचनमा भाग लिएका थिए। प्रत्येक एक मतादाताले १० जना सदस्यलाई मत दिन पाउने व्यवस्था थियो। निर्वाचन अधिकृतले उपलव्ध गराएको तथ्याङ्क अनुसार […]

पोखरा उद्योग बाणिज्य संघको चूनाबमा अध्यक्ष पदमा दामू अधिकारी बाहेक सबै पदाधिकारीमा लोकातान्त्रिक प्यानल बिजयी

७ आश्विन २०७५, आईतवार

  पोखरा उद्योग वाणिज्य संघको शनिबार पोखरामा सम्पन्न ३२औ महाधिबेशनबाट  अध्यक्षमा नेकपा प्यानलका दामु अधिकारी विजयी भएका छन् । उनले लोकतान्त्रीक प्यानलका रवीन्द्रबहादुर प्रजूलाई ७ मत अन्तरले पराजित गरेका हुन् । दामु अधिकारीले  १४७८ मत प्राप्त गर्दा  रवीन्द्र बहादुर प्रजूको १४७१ मत आएको छ । पदाधिकारीका सबै पदमा लोकतान्त्रिक प्यानलले जितेको छ । वरिष्ठ उपाध्यक्षमा  […]

रामराज पन्त स्मृती सम्मान संजीबनी लाइ ,बिभिन्न बिधामा श्रष्टाहरु सम्मानित

६ आश्विन २०७५, शनिबार

काठमाडौ ६, असोज राम राज पन्त स्मृती सम्मान यो बर्ष कल्पना कल्पपुञ्जको उपन्यास संजीवनीुलाई प्रदान गरिएको छ ।  शुक्रबार एक समारोका बिच कार्यक्रमका प्रमुख अतिथि  कलाकार मदन कृण्ण श्रेष्ठ र बिशेष अतिभि हरिबंश आचार्यले  संजीवनी कृति लाइ पुरस्कार प्रदान गरेका हून  ।पन्त स्मृती प्रतिष्ठानले २०५४ सालदेखी प्रदान गर्दै आएको पुरस्कार को राशी रु २५ हजार […]

५० ट्याङ्कर पेट्रोल काठमाडौं आउदै

५ आश्विन २०७५, शुक्रबार

  विराटनगर । ट्याङ्कर चालकले विभिन्न माग राखेर गरेको हडताल मोरङमा शुक्रबारदेखि अन्त्य भएको छ ।  प्रमुख जिल्ला अधिकारी रमेश केसीको पहलबाट पेट्रोल पम्पमा इन्धन वितरण भइरहेको बताइएको छ । कार्यालय प्रमुखको आजको बैठकमा प्रजिअ केसीले अन्य जिल्लामा पेट्रोलको समस्या रहे पनि मोरङमा आजबाट सहज भएको र काठमाडौंमा देखिएको पेट्रोल अभावलाई हटाउन विराटनगरबाट ५० वटा […]

अश्लील सामाग्रीको प्रकाशन प्रसारणमा रोक

५ आश्विन २०७५, शुक्रबार

अश्लील सामाग्रीको प्रकाशन प्रसारणमा रोक काठमाडौं। सरकारले यौनजन्य अश्लील सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेकाले यौनजन्य अश्लील सामग्रीको आदान […]

मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह

४ आश्विन २०७५, बिहीबार

रामचन्द्र रायमाझी पाल्पा, असोज ४ नयाँ मुलकी देवानी संहिता ऐन लागु भएपछि जिल्ला अदालत पाल्पामा पहिलो अदालती विवाह भएको छ । मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह भएको हो । तानसेन नगरपालिका वडा ६ बस्ने ३४ बर्षिय सरोजराज शाक्य र काठमाडांै महानगरपालिका वडा ३ बस्ने २८ बर्षिय उप्पलवणा शाक्य […]