राष्ट्रपति भण्डारीद्वारा जलवायु सम्मेलनको उद्घाटन

१६ पुष २०७५, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्यालय र कलेजको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्नुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति (जिसस) महासङ्घको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा आजदेखि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा शुरु भएको ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो धारणा राख्नुभएको हो । उहाँले जलवायु परिवर्तनबाट सिर्जित […]

पौष २९ देखि माघ १ गते सम्म रुपा मेला संचालन हुने

१५ पुष २०७५, आईतवार

“रुपा को बृहत् बिकास का निमित्त रुपा मेला ” भन्ने मुल नारा का साथ यस बर्ष पनि ध्रुब तारा क्लब भिर्चोक ले आफ्नो १९औ बार्षिकोत्सब माघेसक्रान्ती को अबसर मा विविध कार्यक्रम हरु सहित मनाउन तयारी लाई तिब्रता दियको छ। परापुर्ब काल देखि चल्दै आयको माधे सक्रान्ती मेला लाई ब्यबस्थित र परिमार्जित गर्दै रुपा मेला २०७५ […]

राष्ट्रिय एकता विथोल्ने प्रयासविरुद्ध लाग्नुप¥यो : प्रधानमन्त्री ओली

१५ पुष २०७५, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता विथोल्ने प्रयास विगतमा असफल पारेकाले अहिले पनि त्यस्ता प्रयास असफल पार्न सबै जातजाति मिलेर लाग्नुपर्ने बताउनुभएको छ । तमु ल्होसार (गुरुङ समुदायको नयाँ वर्ष) का अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा उहाँले देश समृद्धिको बाटोमा अगाडि बढिसकेकाले कसैले चाहेर पनि पछाडि नधकेलिने बताउनुभयो । जनतामा सुशासन र विकासको तीव्र आकाङ्क्षा […]

मानवीय क्षतिका दृष्टिले वर्ष २०१८

१५ पुष २०७५, आईतवार

सन् २०१८ मानवीय क्षतिका दृष्टिले नेपाल र नेपालीका दुःखद वर्ष बन्न पुग्यो । विमान दुर्घटनासँगै यही वर्ष भ्रमणमा हिँडेका सहकारीकर्मी, विद्यार्थी, काम विशेषमा हिँडेका एकै ठाउँमा काम गर्ने मजदूर, एउटै गाउँका स्थानीयवासी सवार गाडी दुर्घटनामा परेर थुप्रै नेपाली दाजुभाइ दिदीबहिनीको मृत्यु भयो । एउटै घरमा पुरिएर एकै परिवारका सदस्यले समेत अनाहकमा ज्यान गुमाउनु प¥यो सन् […]

पदक विजेता राजु सम्मानित

१५ पुष २०७५, आईतवार

  नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले क्यानाडा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपका पदक विजेता राजु नगरकोटीलाई आज सम्मान गरेको छ । गत सेप्टेम्बरमा क्यानाडाको भ्यानकुभरमा भएको उक्त प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कास्य पदक जितेका थिए । उक्त स्पर्धामा १३ खेलाडी सहभागी थिए । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, खेलाडी तथा प्रशिक्षक सङ्घका अध्यक्ष महेश […]

कर्मचारीले काम नगरेपछि संसदीय सुनुवाई समिति बैठक स्थगित

१५ पुष २०७५, आईतवार

संसदीय सुनुवाई समिति बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । आन्दोलित कर्मचारीले कार्यालय समयभन्दा बढी काम नगर्ने चेतावनी दिएपछि सभापति लक्ष्मणलाल कर्णले बैठक मंगलबारसम्म स्थगित भएको घोषणा गरेका हुन् । बैठक चल्दाचल्दै कर्मचारीले माइक लाइन काट्न लागेपछि महासचिव मनोहरप्रसाद भट्टराईको आग्रहमा सभापति कर्णले बैठक स्थगित गरेका हुन्। बैठक सारिएपछि प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराको अनुमोदन पनि धकेलिएको छ। बैठकमा […]

लोग्नेलाई झुक्काएर प्रेमीबाट गर्भाधान

१५ पुष २०७५, आईतवार

रुसको मस्कोमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँ एकजना महिलाले आफ्ना पतिलाई छक्याएर ब्वायफ्रेण्डको विर्यबाट गर्भधारण गरेकी छिन् । समाचार अनुसार टेष्टट्युब प्रविधिबाट गर्भाधारण गर्नका लागि क्लिनिक पुगेकी ती महिलाले आफ्नो लोग्नेको साटो प्रेमीको शुक्रकिटबाट गर्भाधान गरिन् । आफ्नी पत्नीले जन्माएको सन्तान आफ्नो वास्तविक सन्तान नभएको कुरा थाहा पाउँदा लोग्नेलाई कस्तो भयो होला […]

दुई सय ६१ सङ्क्रमितद्वारा एआरटी सेवन

१५ पुष २०७५, आईतवार

स्याङ्जामा हाल २६१ एचआइभी सङ्क्रमितले एआरटी औषधि नियमित सेवन गर्दै आएका छन् । जिल्ला अस्पतालमा विगत आठ वर्षदेखि र गह्रौँ घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा विगत दुई वर्षदेखि उक्त सेवा सञ्चालनमा रहेको एआरटी परामर्शकर्ता शङ्कर जिसीले बताउनुभयो । उहाँका अनुसार गह्रौँ घ्याङलिङबाट हाल ७८ महिला, ७२ पुरुष, पाँच बालिका, चार बालक गरी १५९ जना छन् […]

मतदानकै दिन बङ्गलादेशमा दुईको मृत्यु , बिहान आठ बजेदेखि मतदान सुरु

१५ पुष २०७५, आईतवार

  एएफपी) ः बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ । मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको जनाइएको छ । घटना दक्षिणी सहर बासखालीमा भएको […]