छ महिना नपुग्दै २१ गैँडा प्राकृतिक कारणले मरे

१५ पुष २०७५, आईतवार

  –नारायण अधिकारी चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा चालू आर्थिक वर्षको हालसम्म २१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति नै गठन गरेको छ । यस आर्थिक वर्षमा प्राकृतिक कारणले मरेकामध्ये नौ वटा २५ वर्षभन्दा तलका छन् । निकुञ्जका सूचना अधिकारी गोपाल […]

दुग्ध क्षेत्रको कूल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान

१५ पुष २०७५, आईतवार

नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा नौ प्रतिशत योगदान पु¥याएको जनाएको छ । एशोसिएशनको वीरेन्द्रनगरमा सम्पन्न २०औँं राष्ट्रिय साधारणसभामा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । दुग्ध उद्योगले सरकारलाई वार्षिक रु एक अर्ब राजश्व बुझाउँछ । दैनिक रु तीन करोड बराबरको दुग्ध उत्पादन गाउँबाट शहर प्रवाह भइरहेको एशोसिएशनले जनाएको छ । नेपालमा हाल […]

सन् २०१८ : निर्वाचन र सङ्घीयता कार्यान्वयनको वर्ष

१५ पुष २०७५, आईतवार

  – भीष्मराज ओझा सन् २०१८ विभिन्न राजनीतिक उतारचढावका घटनाले विश्व राजनीतिक मञ्चमा अविस्मरणीय रहे झैं नेपालका लागि पनि यो वर्षलाई निर्वाचन र सङ्घीयता कार्यान्वयनको दृष्टिले सम्झनलायक बनायो । सन् २०१८ मा नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि नयाँ सरकार गठन र राजनीतिक स्थिरताको शुरुआत भयो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले संविधानअनुसार २७५ सदस्यीय […]

मलाई दर्शकले घरकी ‘लक्ष्मी’ सोच्नुहुन्छः निरुता सिंह

१५ पुष २०७५, आईतवार

८ बर्ष अगाडि निरन्तर चलचित्र असफल हुँदै गर्दा नायिका निरुता सिंहले यो क्षेत्र नै छाड्ने निर्णय गरिन् । उनले चलचित्र क्षेत्र छाडेपछि, दर्शकले उनको कमब्याकको प्रतिक्षा गरे । उनै, निरुताले चलचित्र ‘दाल भात तरकारी’बाट बलियो कमब्याक गर्ने तयारी गरेकी छिन् । चलचित्र क्षेत्रमा कमब्याको तयारीमा रहेकी नायिका निरुता सिंहसँग गरेको कुराकानीः   १.तपाइलाई मनपर्ने खाना के–के […]

कमेडी फिल्म निर्देशन गर्दै शंकर वीसी

१५ पुष २०७५, आईतवार

म्युजिक भिडियो निर्देशन गर्दै चलचित्र निर्देशनमा पाइला चाल्ने निर्देशक धेरै छन् । तर ती मध्ये कमैले मात्र सफलता पाउन सकेका छन् । धेरै म्युजिक भिडियो निर्देशक चलचित्र निर्देशक बन्दा चिप्लिएका छन् । यहि विचमा, म्युजिक भिडियो निर्देशनमा राम्रो सफलता हासिल गरेका मोडल तथा निर्देशक शंकर वीसी पनि चलचित्र निर्देशन गर्न तम्सिएका छन् । चलचित्रको लागि […]

वास्तविक जोडीको कथा ‘बाबी’को सिक्वेल ‘बोबी-२’ बन्ने

१५ पुष २०७५, आईतवार

वास्तविक जोडीको कथामा निर्माण तथा प्रदर्शनमा आएको फिल्म ‘बोबी’को सिक्वेल ‘बोबी-२ बाँकी कथा’ निर्माण हुने भएको छ। शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलन गरि निर्माण युनिटले ‘बोबी–२ बाँकी कथा’ निर्माण गर्ने घोषणा गरेको हो। मिलन चाम्सद्धारा निर्देशित फिल्म ‘बोबी’ गत असारबाट प्रदर्शनमा आएको थियो। वास्तविक पात्रहरु उमेश थापा र कविता गुरुङको प्रेम कथामा निर्माण भएको फिल्मले धेरै दर्शकको तारिफ […]

‘ए’ डिभिजन लिग : बाह्राँै चरणका खेल सोमबारदेखि

१५ पुष २०७५, आईतवार

राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने भउका छन् । एघारौँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । सोमबार र मङ्गलबार तीन÷तीन खेल हुने र बुधबार एक खेल हुनेछ । सोमबारको पहिलो खेलमा न्यूरोड […]

काठमाडौँमा चिसो वृद्धिः अझै बढ्न सक्ने

१५ पुष २०७५, आईतवार

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम १.० र अधिकतम १६.८ डिग्री सेल्सियस रहेको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस थियो । गत वर्ष डिसेम्बर […]

राष्ट्रिय जलवायु सम्मेलन सोमबारदेखि

१५ पुष २०७५, आईतवार

जिल्ला समन्वय समिति ९जिसस० महासङ्घको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा सोमबारदेखि ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ हँुदैछ । ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराका साथ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा हुन लागेको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनका लागि काठमाडौँबाट जाने अधिकांश सहभागी आज त्यसतर्फ प्रस्थान गरिसकेको आयोजना मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिनुभयो […]

शेयर बजार दोहोरो अङ्कले घट्यो

१५ पुष २०७५, आईतवार

धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । अघिल्लो साता वृद्धि भएको बजार यस साता कारोवारको पहिलो दिनमै दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ६२ बिन्दुले घटेर एक हजार २०४ दशमलव ५४ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ […]