मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’

२७ भाद्र २०७५, बुधबार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास योजना तोकिएकै समयमा पूरा नभए कडा कारवाही गर्ने चेतावनी दिएका छन् । सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा प्रधानमन्त्री ओलीको अध्यक्षतामा मंगलबार अबेर बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औं बैठकमा ओलीले  १५–२० वटा योजनाको ठेक्का लिने र समयमा काम नसक्ने निर्माण व्यवसायी र त्यसमा संलग्नहरुलाई कारवाही गरेरै छाड्ने […]

रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत

२७ भाद्र २०७५, बुधबार

अमेरिका– रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत नियुक्त भएका छन् । गत साता अमेरिकाको सिनेटमा भएको सुनुवाइमा बेरीको नाम नेपालको राजदूतका लागि अनुमोदन भएको हो । गत मे १० तारिखमा बेरीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको राजदूतमा सिफारिस गरेका थिए । दक्षिण एसिया मामलाका जानकार बेरी अमेरिकाको विदेश मन्त्रालयको प्रजातन्त्र मानवअधिकार र श्रम […]