मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा गरिने
हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि कास्कीमा गरिने भएको छ । अधिकारीका छोरा बिहिबार ३ बजे भारतबाट नेपाल आउन कार्यक्रम रहेको छ । उनी आएपछि आधिकारीको पार्थिव शरिरलाई कास्की लैजाने उनको परिवरिक स्रोतले जनाएको छ । त्यसअघि बिहीबार अधिकारीको पार्थिव शरिरलाई श्रद्धान्जलीका लागी टुँडिखल र नेकपा कार्यालयमा राखिने भएको […]
१५ मिनेट भित्रै बसेर चियासमेत पिउनुभयो
सन्तोष पुर्कुटी , ताप्लेजुङ। पाथीभरा मन्दिरमा दिउँसोदेखि हिमपातसहित ठूलो बतास चलिरहेको थियो । यतिकैमा मन्दिरका पुजारीलाई मन्दिरको दर्शन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आउने भन्ने जानकारी भयो । सोही अनुसार मन्दिरमा तयारी भयो । मन्दिरका पुजारी डिल्ली आचार्यले भन्नुभयो, “मन्दिर क्षेत्रको मौसम बिहानै प्रतिकुल थियो, प्रतिकुल मौसमबीच हेलिकप्टर आयो र मन्त्रीज्यू लगायतले […]
मन्त्री रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन
अमृत बास्तोला, तेह्रथुम, १५ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा निधन भएको छ । तेह्रथुमको आठराई चुहानडाँडामा रहेको थुम्की डाँडामा एयरपोर्ट निर्माणका लागि स्थलगत निरीक्षण, सम्भाव्यता अध्ययन र स्थानीय सँगको छलफलका लागि मन्त्री अधिकारी आउनु भएको थियो । चुहानडाँडामा बुधबार बिहान ९:५३ मा मन्त्री अाईपुग्नु भएको थियोे । चुहानडाँडामा […]
पोखराबाट उदाएका ‘सेलिब्रेटी’ नेताको अन्त्य
पर्यटनमन्त्री रवीन्द्र अधिकारी उही हाउभाउ र उस्तै सहृदयताकासाथ पोखरा सभागृह परिसरमा झुल्किए। सभामुख कृष्णबहादुर महरासँगैको कुर्सीमा बसे। हामी बगलमै टहलिँदै थियौँ। पत्रकार मित्र केशवशरण लामिछानेले उत्साही हुँदै भने, ‘हामी पनि दर्शनभेट गरौँ न, माननीय पर्यटनमन्त्रीको।’ मित्र केशवसँगै हामी पर्यटनमन्त्री रवीन्द्रको नजिक पुग्यौँ र नमस्कार गर्यौं। पर्यटनमन्त्री रवीन्द्र स्वभाविक पारामा मुस्कुराए र हातको इसारासँगै मुखैले सोधे, […]
यार्सागुम्बा अझै बिक्री भएन
दार्चुलामा यो वर्ष यार्सागुम्बा बिक्री भएको छैन । व्यवसायीले खरीद गरिएका यार्सागुम्बा अझै बिक्री हुन नसकेको हो । गत असारदेखि भदौसम्म खरीद गरिएका यार्सागुम्बामध्ये दुई क्विन्टल बढी अझै बिक्री हुन सकेको छैन् । बिक्री नहुँदा व्यापारी र सङ्कलक दुबै समस्यामा परेका छन् । स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेका यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न समस्या […]
सप्तरीमा मृत भेटिएका साह दम्पतीकाे हत्या : हत्या गरेपछि शवलाई कपडाले छाेपी आगाे लगाइएकाे
प्तरीमा मंगलबार बिहान भेटिएकाे वृद्ध दम्पत्तीको शव हत्या गरेर जलाइएकाे पुष्टि भएकाे छ। खडक नगरपालिका-५, खरचुहियाका करीब ७० वर्षिय सवुरी साह र उनकी पत्नी ६५ वर्षीया वेचनी साहको शव मंगलबार बिहान फेला परेको थियाे। साह दम्पत्तीकाे हत्या गरेर कपडाले छाेपी आगाे लगाइएकाे पुष्टि भएकाे सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र विष्टले बताए। विष्टका अनुसार आज बिहान करिब ८ […]
नेपाल अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्र बाँकी
–कुमार चौलागाईं अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा नेपाल अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । थाइल्याण्डमा जारी उक्त छनोट प्रतियोगिताको विजेता टोली अघिल्लो चरणमा पुग्नेछ । प्रतियोगितामा पाँच खेल खेलेको नेपालले चार खेलमा जित तथा एउटा खेलमा हार ब्यहोर्दै आठ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ । […]
राष्ट्रिय हितका विषयमा खुला छलफल गर्न प्रमको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा बुधबारदेखि शुरु नेपाल र भारतका विज्ञको संयुक्त बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिलाई राष्ट्रिय हितका पक्षमा खुलेर छलफल गर्न निर्देशन दिनुभएकोे छ । जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा आफूलाई जानकारी गराउन आज सिंहदरबारमा आयोजना गरेको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रको हितका पक्षमा खुलेर […]
राप्रपाः हिन्दूराष्ट्र कायम गराउन मेची महाकाली यात्रा
राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्दैछ । यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन गरिने छ । दुई हजार ८०० किलोमिटरको यात्रामा सम्बन्धित जिल्लाका सङ्गठनले यात्राका क्रममा आवश्यक समन्वयन र सहयोग गर्ने तथा यात्रा […]
एक वर्षभित्र संविधानद्वारा निर्दिष्ट कानून निर्माण
नेपालको इतिहासमै यो वर्ष सबैभन्दा धेरै कानून बने । विसं २०७२ मा नेपालको संविधान जारी भएपछि सङ्घीयता अनुरुप बनाउनुपर्ने र संशोधन गर्नुपर्ने धेरै कानून बनेका हुन् । तीनै तहको निर्वाचन सम्पन्न भए पनि सङ्घीयता अनुरुप कानून नहुँदा काम गर्न समस्या देखाप¥यो । ‘कानून निर्माण वर्ष–२०७५’ नै घोषणा गरेर सरकार कानून तर्जुमा गर्न लागिपरेको हो । […]