रक्सीको ह्याङओभर यसरी छुटाउनुस्

१४ कार्तिक २०७६, बिहीबार

नेपालीहरू असाध्यै बढी रक्सी पिउँछन् । अनि रक्सीले झ्याप भएर ह्याङओभरका कारण टाउको पनि समातिरहेका भेटिन्छन् । ह्याङओभर छिट्टै उत्रिँदा पनि उत्रिँदैन । यहाँ हामी ह्याङओभर उतार्ने तरिका सिकाउँछौं । तर हाम्रो उद्देश्य तपाईं ह्याङओभर हुने गरी रक्सी पिउनुस् भन्ने होइन । सकेसम्म रक्सी पिउँदै नपिउनुस् । तैपनि ह्याङओभर भइहालेमा यहाँ बताइएका विधि अपनाउनुस् । […]

कृष्णनगर क्षेत्रमा कर्फ्यू, लक्ष्मी विसर्जन गर्न गएका पाण्डेयको प्रहरीको गोली लागि मुत्यु

१४ कार्तिक २०७६, बिहीबार

कपिलवस्तु। कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्युलको अवज्ञा गरेको आरोपमा प्रहरीले चलाएको गोली लागि १ जना स्थानीयको ज्यान गएको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको हो। झडपमा प्रहरीको गोली लागेपछि स्थानीय कृष्णनगर नगरपालिका वडा नं २ का २० बर्षिय सुरज पाण्डेयको मुत्यु भएको […]

बाह्र बर्षसम्म कुकुरको पुच्छर …………!

१० कार्तिक २०७६, आईतवार

प्रकाश खनाल नेपाली कांग्रेसले बिगतमा स्थानीय स्तरमा बिना संगठन, बिना नेतृत्व ३ तहका निर्वाचनको सामना गरिसकेको छ ! परिणाम स्वरुप जस्तो कर्म त्यस्तै फल पनि भोगिसकेको छ । यदि नैतिकता हुने हो भने पराजयको जिम्मेवारी लिदै पार्टी नेतृत्वले उतिबेलै राजीनामा दिएर उच्च राजनीति संस्कार देखाउनु पर्दथ्यो ,तर त्यो हुन सकेन,सकेन ! समयमा महाधिवेशन त गर्नुपर्छ […]

आज तरुण दल कास्की क्षेत्र नं. ३ ले हेमजामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दे

८ कार्तिक २०७६, शुक्रबार

कास्की । नेपाल तरुण दल कास्की क्षेत्र नं. ३ कास्कीले आज हेमजामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दैछ । नेपालीहरुका महान पर्ब बिजयादशमी,शुभ दिपावली,छठ पर्ब,नेपाल सम्बत् लगायतका बिभिन्न चाडपर्बहरुका अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री विर बहादुर […]

तत्कालीन मन्त्री अधिकारीको निधनले पनि छिटो एयरपोर्ट बनाउनका लागि दवाव छ : मन्त्री भट्टराई

७ कार्तिक २०७६, बिहीबार

अमृत बास्तोला तेह्रथुम । बिमानस्थल निर्माणका लागि पटकपटक चर्चा हुदै आएको तेह्रथुम चुहानडाँडाको थुम्किडाँडामा अब एयरपोर्ट बन्ने भएको छ । एयरपोर्टको लागि स्थलगत अध्ययनमा बिहिवार बिहान चुहानडाँडा आउनुभएका संस्कृति, पर्यटन तथा नगरीक उड्यान मन्त्रि योगेश भट्टराईले एयरपोर्ट निर्माणको आवश्यक प्रक्रिया अगाडि बढेको बताउनुभयो ।यो एयरपोर्ट विभिन्न हिसाबले महत्त्वपूर्ण छ, यही एयरपोर्टको अनुगमन गरि फर्किने क्रममा […]

उपनिर्वाचन आचारसंहिता जारी, शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म कार्यान्वयनमा आउने

७ कार्तिक २०७६, बिहीबार

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले बिहिबार यहाँ विज्ञप्तिमार्फत जनाएको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो । मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न […]

बलात्कारपछि छात्रालाई जिउँदै जलाउने १६ ले पाए मृत्युदण्ड

७ कार्तिक २०७६, बिहीबार

बंगलादेश । १९ वर्षीय छात्रा नुस्रत हजान रफीलाई जिउँदै जलाउने १६ जनालाई गत सोमबार बंगलादेशको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। आफ्नै विद्यालयका प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको भनी नुस्रतले गत मार्चको अन्तिममा प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसको ११ दिन पछि गत अप्रिल ६ मा उनलाई विद्यालयको कौसीमा लगेर बुर्का लगाएका ४/५ जनाले उजुरी फिर्ता लिन […]

पोखरामा जिक्सर स्टन्ट मानिए कार्यक्रम , युवाहरुले लिए मनोरञ्जन

७ कार्तिक २०७६, बिहीबार

सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स र पोखरा को लागि आधिकारिक बिक्रेता हिमालय अटो वर्ल्ड ले संचालन गरेको सुजुकि जिक्सर स्ट्रिट स्टन्ट मानिया कार्यक्रम तथा प्रत्यक्ष कन्सर्ट कार्यक्रम पोखरा सभा गृह मा सम्पन्न भएको छ। सुजुकि को हाल मात्रै नेपाली बजारमा भित्रिएको जिक्सर २५० सिसि को पावर तथा पर्फमेन्स लाई प्रत्यक्ष […]

कास्की देउराली बेस क्याम नजिक हिँउ पहिरोमा पुरीएर पोखराका खनालको मृत्यु

६ कार्तिक २०७६, बुधबार

पोखरा । हिँउ पहिरोमा पुरीएर पोखराका १८ वर्षिय संजय खनालको मृत्यु भएको छ । पोखरा ११ फुलबारी बस्ने २० वर्षका सन्तोष बास्तोला र पोखरा ५ प्रस्याङ बस्ने १८ वर्षका निरञ्जन कोइराला घाइते भएका छन् । घाईतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको बताइएको छ । बुधबार […]

रामपुरको चन्द्रोदय माविमा नयाँ भवन निर्माण हुदै

६ कार्तिक २०७६, बुधबार

—सुशीला रेग्मी पाल्पा ।पाल्पाको रामपुर नगरपालिका वडा नं १ स्थित चन्द्रोदय माविमा दुई तला सहितको चारकोठे पक्की भवन निर्माण सुरु भएको छ । नयाँ भवनको भवनको बुधवार प्रदेश नं ५ का प्रदेश सभा सदस्य युवराज खनालले सिलन्यास गर्दै भौतिक संरचना बलियो भयो भने शैक्षिक गुणस्तरमा सुधार आउने बताउनुभयो । भवन सिलन्यास कार्यक्रममा वडा नं १ […]