देउवाले तोके १३ बिभागका प्रमुख, गोपालमान श्रेष्ठ संगठन बिभागका प्रमुख

१७ फाल्गुन २०७६, शनिबार

नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले १३ विभाग प्रमुखहरु तोकेका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको नाम दिन अस्वीकार गरेको भोलिपल्ट देउवाले विभागहरु गठन गरेका हुन् । संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ बनेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्मा सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुख तोकिएका छन् । यस्तै रमेश रिजालले संघीय मामिला, तथा […]

कास्कीमा नेवि संघ आन्दोलन प्रकरण : वार्ताबाट सहमति खोज्ने प्रयास

१३ फाल्गुन २०७६, मंगलवार

  पोखरा । नेविसंघका नेता राजेश हमाल पक्राउ परेपछि सोमबार र मंगलबार पोखराको माहोल तनावग्रस्त रह्यो । सत्ता र शक्तिको आडमा आफूहरुलाई फसाउँन खोजिएको भन्दै नेवि संघका नेता कार्यकर्ताले सरकारको चर्को आलोचना गरे । ठाउँ ठाउँमा चक्काजाम र मुठभेटपछि नेविसंघ विवाद टुंगोमा पुगेको छ । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीसहित जिल्ला स्तरका नेता र […]

गोकुल बाँस्कोटालाई भ्रष्टाचार कसुरमा अनुसन्धान गरी कारवाही गर्न अख्तियारमा निवेदन

११ फाल्गुन २०७६, आईतवार

काठमाडौं । सेक्युरिटी प्रिन्डिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ भ्रष्टाचार काण्डमा फसेका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री गोकुल बाँस्कोटालाई कार्वाहीको माग गर्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा निवेदन दायर भएको छ । सुनसरीका प्रितम सुवेदी र दोलखाका विजय बाबु शिवाकोटीले अख्तियारलाई पत्र लेखी बाँस्कोटाको घुस प्रकरणमा गम्भीर अनुसन्धान गरी बाँस्कोटालाई कारवाहीको दायरामा ल्याउन […]

रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि-विजेतालाई रु १० लाख एक हजार

१० फाल्गुन २०७६, शनिबार

कास्की। पोखरामा आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ। प्रतियोगिता आयोजक सहारा क्लब पोखराले यस वर्षको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार धनराशि पुरस्कार प्राप्त गर्ने आज पत्रकार […]

दिगो विकास लक्ष्य प्राप्तिमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

६ फाल्गुन २०७६, मंगलवार

चिप्लेढुङ्गा। गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरधारी शर्माले दिगो विकास लक्ष्य प्राप्तिका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गण्डकी प्रदेश नीति तथा योजना आयोग र नेपाल पत्रकार महासङ्घ कास्की शाखाको आयोजना भएको ‘दिगो विकास लक्ष्य र सञ्चारकर्मी’को भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा शर्माले राजनीतिक मुद्दाभन्दा बढी विकास […]

प्रजातान्त्रिक आन्दोलनका योद्धा कांग्रेस नेता भागवत ज्ञवालीको निधन

६ फाल्गुन २०७६, मंगलवार

काठमाडौं । विश्वेश्वर प्रसाद कोइरालासंग संगसंगै काम गरेका प्रजातान्त्रिक आन्दोलनका योद्धा भागवत ज्ञवालीको निधन भएको छ । निष्ठावान चरित्रका कांग्रेस नेता ज्ञवालीको मंगलबार बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको हो । उनी नेपाली कांग्रेसका पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति समेत थिए । २००१ सालमा गुल्मीमा जन्मिएका ज्ञवाली २०४८ सालमा कांग्रेसबाट […]

पुष्पपराग पुरस्कार घोषणा

५ फाल्गुन २०७६, सोमबार

पुष्पपराग साहित्य प्रतिष्ठानले “पुष्पपराग वर्ष सम्मान पुरस्कार -२०७६ “हुसेन खानलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसर पारेर दिँदै आएको उक्त सम्मान तथा पुरस्कार अागामी चैत ८ गते वार्षिक दिवसका दिन प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निराैलाले बताउनुभयाे । प्रतिष्ठानका संस्थापक सचीव  तथा पुरस्कार छनौट समितिका संयोजक डा. प्रदीप मैनाली`स्वनाहम्´काे  समितिले प्रस्ताव […]

हेम्जाकी प्रतीक्षा बास्तोलाले हात पारिन मिस कल्चरको ताज

५ फाल्गुन २०७६, सोमबार

छैठौ नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधी हेम्जाकी प्रतीक्षा बास्तोलाले हात पारेकी छन् । उनले मस्ट कन्फिडेन्ट टाइटल समेत हात पारिन । पुष्पाञ्जली फेसन एन्ड इभेन्ट द्वारा आयोजित कार्यक्रममा फस्ट रनर अफ सपना गौतम , सेकेन्ड रनर अफ सुहाना क्षेत्री , थर्ड रनर अफ करुणा पौडेल र बिबिका लामिछाने, भ्युवर च्वाइस सुस्मिता पौडेल, […]

अमरसिंह माविमा नेवि संघको संगठन बिस्तार

४ फाल्गुन २०७६, आईतवार

  पोखरा । कास्कीको अमरसिंह उच्च माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको संगठन बिस्तार गरिएको छ । दिवस शर्माको अध्यक्षतामा अमरसिंह उच्च मावि नेपाल विद्यार्थी संघ इकाई समिति गठन भएको हो । समितिको उपसभापतिमा दिपिका भण्डारी, सुजन बास्तोकाटी, सचिवमा अभिषेक लामिछाने, कोषध्यक्षमा कृपा पराजुली सहितको ५१ सदस्यीय समिति बिस्तार भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेवि […]

अमरसिंह मावि नेपाल विद्यार्थी संघ इकाई समितिको अध्यक्षमा दिवस शर्मा

४ फाल्गुन २०७६, आईतवार

पोखरा । कास्कीको अमरसिंह उच्च माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको संगठन बिस्तार गरिएको छ । दिवस शर्माको अध्यक्षतामा अमरसिंह उच्च मावि नेपाल विद्यार्थी संघ इकाई समिति गठन भएको हो । समितिको उपसभापतिमा दिपिका भण्डारी, सुजन बास्तोकाटी, सचिवमा अभिषेक लामिछाने, कोषध्यक्षमा कृपा पराजुली सहितको ५१ सदस्यीय समिति बिस्तार भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेवि संघका […]