रामकान्त न्यौपानेको ”ए झरी” सार्वजनिक

१४ आश्विन २०७७, बुधबार

काठमाडौं । रामकान्त न्यौपानेको प्रस्तुती रहेको ”ए झरी” सार्वजनिक भएको छ । रोशन सिंह र प्रबिशा अधिकारीको स्वरमा रहेको गितमा रोशन सिंहको शब्दरसंगीत रहेको छ । बिसाल निरौलाको संगीत संयोजनमा तयार भएको गितको मिक्सीङ कुमार रानाले गरेका हुन् । चर्चित निर्देशक तथा कोरियोग्राफर बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाको टिमले छायांकन गरेका छन् भने […]

पाेखरा जेसिसले सिकायाे कास्काेटका महिलालाई सेनेटरी प्याड वनाउन

१४ आश्विन २०७७, बुधबार

पोखरा ।   पोखरा महानगरपालिका २४ कास्कीकोटमा सेनेटरी प्याड बनाउने तालिम समपन्न भएको छ । पोखरा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन महिलाहरुलाई सेनेटरी प्याड बनाउन सिकाएको हो । महिनावारीको समस्यामा उचित हेरचाह नगर्दा पाठेघर तथा यौन सम्बन्धि विभिन्न रोगहरु लाग्न सक्ने जोखिम रहेको कुरालाई मध्येनजर गर्दै जेसिजले उक्त कार्यक्रमको आयोजना गरेको हो । तालिममा पुन […]

कोभिड-१९ सङ्क्रमितहरुलाई डा.बुद्धि पौडेलको सुझाव

१३ आश्विन २०७७, मंगलवार

कोभिड-१९ को आरटी -पिसिआर पोजेटिभ आउने महानुभावहरुमा एक प्रकारको मानसिक चोटको अनुभव गर्ने र आइसोलेशनमा बस्दा सो अवधिभर के होला , कसो होला भनी कौतुहलता र तनाव भई फोन मार्फत सोध्ने क्रम बढ्दै गएकोले केही सुझावहरु प्रस्तुत गरेको छु। १. तपाइको परिक्षण पोजेटिभ आयो तर लक्षणहरु छैनन् भने आत्तिनु पर्दैन । यो रुघाखोकी जस्तै सामान्य […]

महिला मिलन समुह पाेखरा- ३ काे अध्यक्षमा लक्ष्मी अधिकारी

१२ आश्विन २०७७, सोमबार

पाेखरा। महिला मिलन समूह पाेखरा- ३ काे अध्यक्षमा लक्ष्मी अधिकारी चयन हुनुभएको छ।साेमबार पाेखरामा सम्पन्न समूहकाे  २०अाैं बार्षिक साधारणसभा तथा १४ अाैं अधिबेशनले अधिकारीकाे संयाेजकत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेकाे हाे। समुहको उपाध्यक्षमा देबी पराजुली ,सचिवमा विन्दु पाण्डे र काेषाध्यक्षमा विष्णु देवी पराजुली चयन हुनुभएकाे छ भने सहसचिवमा कल्पना पाण्डे चयन हुनु […]

१२ आश्विन २०७७, सोमबार

महिला मिलन समुहकाे अध्यक्षमा लक्ष्मी अधिकारी चयन पाेखरा। महिला मिलन समूहकाे अध्यक्षमा लक्ष्मी अधिकारी चयन हुनुभएको छ।साेमबार पाेखरामा सम्पन्न २०अाैं बार्षिक साधारणसभा तथा १४ अाैं अधिबेशनले अधिकारीकाे संयाेजकत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेकाे हाे। समुहको उपाध्यक्षमा देबी पराजुली ,सचिवमा विन्दु पाण्डे र काेषाध्यक्षमा विष्णु देवी पराजुली चयन हुनुभएकाे छ भने सहसचिवमा कल्पना […]

पोखरा जेसिज रक्तदान ४५ युनिट रगत संकलन

११ आश्विन २०७७, आईतवार

पोखरा  । पोखरा जेसिजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ । विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना भाइरसको समयमा रगतको अभावमा कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । पोखरा जेसिज पोखरामा रक्तदान गर्ने पहिलो संस्था समेत हो । सन् १९७५ मा स्थापित यस […]

भेटरीनरी अस्पताल कास्कीको ९ करोड ३२ लाखको कार्यक्रम सार्वजनिक

११ आश्विन २०७७, आईतवार

पोखरा । भेटरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कास्कीले पुराना कामलाई प्राथमिकता दिदैं नयाँ योजना तथा कार्यक्रम सहित आ.व. २०७७ /0७८ को स्वीकृत कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ । केन्द्रले २०७७/०७८ मा ९ करोड ३२ लाख ५१ हजारको वजेट सार्वजनिक गरेको छ । वजेटमा पुंजिगत खर्च कार्यक्रममा २ करोड २७ लाख ६० हजार र […]

देशभर पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण पुष्टि

११ आश्विन २०७७, आईतवार

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १२३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

कवि शिरोमणी लेखनाथ पौड्यालको गाउँमा “थुम्को रिसोर्ट” खुल्दै

९ आश्विन २०७७, शुक्रबार

लेखनाथ  – कवि शिरोमणी लेखनाथ पौड्यालको गाउँमा “थुम्को रिसोर्ट” खुल्दैछ । ७६ सालको दशैं तिहारलाई बिट मारेर मंसिरको धान थन्क्याउने बेला देखि पुसको जाडो सम्म धमाधम बाटो खन्ने र सम्म्याउने काम भयो। रुख झाडी हरुलाई हटाउदै सम्म्याउदै रिसोर्टको लागि उपयुक्त जग्गा तयार भयो पोखरा महानगर पालिका-२७ अर्घौं अर्चलेमा। ‘थुम्को रिसोर्ट’ स्थानीय नामलाई प्राथमिकता दिंदै सो […]

अमेरिकामा पनि सांकेतिक भाषा दिवस् मनाईयो

८ आश्विन २०७७, बिहीबार

अमेरिका। नेपाली बहिरा समाज अमेरिकाले  अमेरिकाको न्यूयोर्क राज्यमा एक समाहरोहका साथ अन्तराष्ट्रीय सांकेतिक भाषा दिवस २०२० मनाएको छ । अमेरिकामा रहेका बहिराहरु  २ वर्ष अगाडी “नेपाली बहिरा समाज” को नामले संगठित भए देखी वेला वेलामा सो सस्थाले वहिराहरू सम्वन्धी विविध कार्यक्रम हरु गर्दै आएको छ । यसै क्रममा Covid-19 को महामारी विच पनि आफ्नो सभ्यता […]