पोखरा पर्यटन परिषदको अध्यक्षमा गोपी भट्टराई, उपाध्यक्षमा पोम नारायण श्रेष्ठ

१४ मंसिर २०७७, आईतवार

पोखरा ।   पोखरा पर्यटन परिषदले नयाँ नेतृत्व पाएको छ । शुक्रबार भएको ११ औं अधिवेशनले गोपी भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । परिषदको उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भए । बाँकी २ […]

उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी

१४ मंसिर २०७७, आईतवार

    पोखरा । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी भएका छन्।  महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष आगामी कार्याकालको स्वत अध्यक्ष हुने प्रावधान छ। ढकालले आफ्ना प्रतिष्पर्धी किशोर प्रधानलाई पराजित गरेका हुन्। विहान प्राप्त मतगणना अनुसार एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाई समेत विजयी भएका छन्। उनले आफ्ना प्रतिष्पर्धी सौरभ ज्योतीलाई पराजित गरेका हुन्।   यस्तै, […]

साझा युवा संगठन गण्डकी प्रदेश सचिवालय र विभागहरू गठन

१२ मंसिर २०७७, शुक्रबार

    पाेखरा ।साझा युवा संगठन गण्डकी प्रदेशले प्रदेश सचिव र विभिन्न विभागहरूसहित सचिवालय निर्माण गरेको छ। प्रदेश समिति सचिवमा पुर्ण वाग्ले ‘ईतिहास’ रहेका छन् भने अभियान विभाग प्रमुखमा सुमन भट्टराई, संगठन विभाग प्रमुखमा मनिषा मगर, आर्थिक विभाग प्रमुखमा राजन भुषाल, प्रचार प्रसार विभाग प्रमुखमा प्रतिक सुनार र कार्यलय व्यवस्थापन विभाग प्रमुखमा आशिष बास्तोला रहेका […]

लैंगिक हिंसाले मानसिक समस्याको जोखिम

११ मंसिर २०७७, बिहीबार

गोपाल ढकाल, मनोविद् लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा न्युनिकरणका लागि  विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्दै  प्रत्येक बर्ष बिश्व भरि नै यो अभियान संचालन हुँदै आएकोछ। नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस बर्ष यो अभियान मनाईदैछ । यस बर्ष कोरोनाको कहर तथा […]

व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

११ मंसिर २०७७, बिहीबार

पोखरा ।राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिवासमा ६ वर्षीया  बालिकाको हत्यापछि उत्पन्न परिस्थितिबारे अनुसन्धान सुरु गरेको छ । बालिकाको हत्यापछि उत्पन्न परिस्थितिबारे  आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरबाट घटनाको स्थलगत अनुगमन भइरहेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल द्वारा जारी विज्ञप्तिमा जनाईएकाे छ।   बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि पक्राउ परेका आरोपितलाई […]

लैङ्िगक हिँसा विरुद्धको १६ दिने अभियान सुरु,विविध सचेतनामूलक कार्यक्रम गरी मनाइदैं

१० मंसिर २०७७, बुधबार

  पोखरा । १६ दिने लैङ्गिंक हिंसा बिरुद्धको अभियान यसवर्ष Orange the World, Fund, Respond, Prevent, Collect भन्ने अन्तराष्ट्रिय नारा र लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति समाज र सबैको ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराकासाथ मनाइदैंछ । नेपालमा २०५४ साल देखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको छ । यसै विच […]

पाेखरामा ल्याण्ड गर्ने क्रममा प्याराग्लाईडिङ दुर्घटना हुदाँ पाईलटकाे ज्यान गयाे

८ मंसिर २०७७, सोमबार

पाेखरा ।  पाेखरामा साेमबार दिउँसो ल्याण्ड गर्ने क्रममा प्याराग्लाईडिङ दुर्घटना हुँदा पाेखरा -२८ का ३८ बर्षीय पाईलट राजु गैरे नेपालीको ज्यान गएको छ। पाेखराकाे सराङकाेटबाट साेमबार दिउँसो अन्दाजी १ बजेको समयमा उडान भरेर ल्यान्ड गर्ने क्रममा पाेखरा -१८ क्यामचाेकमा प्याराग्लाईडिङ दुर्घटना भएको प्रदेश प्रहरी कार्यलय पाेखराले जनाएको छ। गम्भीर घाइते पाईलट नेपालीलाई उपचारका लागि पाेखराकाे […]

पाेखरामा थप दुई जना काेराेना संक्रमितको मृत्यु

६ मंसिर २०७७, शनिबार

  पाेखरा।पाेखरामा थप दुई जना काेराेना संक्रमितको मृत्यु भएको छ।पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा उनिहरुकाे मृत्यु भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। पाेखरा -१३ का ७९ बर्षीय पुरुषको गएराति ११ वजेर ३० मिनेटमा मृत्यु भएको हाे ।उनमा कार्तिक २८ गते काेराेना संक्रमण पुष्टि भएको थियाे।उनमा निमाेनिया लगायतका समस्या रहेको निर्देशनालयले जनाएको छ। त्यसैगरी ,पर्वत […]

मालपोत र नापी कार्यलयलाई हेर्ने दृष्टिकोण सकरात्मक बनाउनु पर्नेमा जोड

६ मंसिर २०७७, शनिबार

पोखरा । भुमि ब्यबस्थापन तथा अभिलेख बिभागका महानिर्देशक शेषनारायण पौडेलले समाजमा मालपोत र नापी कार्यलयलाई हेर्ने दृष्टिकोण सकरात्मक बनाउनु पर्नेमा जोड दिनु भएको छ । शनिबार पोखरामा बिभाग तथा गण्डकी प्रदेश अन्र्तगतका भुमिसुधार तथा मालपोत कार्यलयहरुको आ.ब २०७६ ।०७७ को वार्षिक प्रगति समिक्षा गोष्ठिलाई सम्बोधन गर्दे उहाँले मालपोत र नापी कार्यलयका त्रुटीहरुको बढी उजागर हुने […]

गण्डकीमा थप एक काेराेना संक्रमितकाे मृत्यु

५ मंसिर २०७७, शुक्रबार

  पाेखरा । गण्डकीमा थप एक काेराेना संक्रमितको मृत्यु भएको छ।तनहुँ भिमाद -५ का ६६ बर्षीय पुरुषको काेराेना संक्रमणका कारण मृत्यु भएको हो। पाेखरा स्वास्थ बिज्ञान प्रतिष्ठान पाेखरामा उपचाररत उनको शुक्रबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। उनमा कार्तिक २८ गते काेराेना संक्रमण पुष्टि भएको थियाे।उनमा निमाेनिया लगायतका समस्या […]