केपी अाेलीले जनताका प्रतिनिधिलाई सडकमा फालेर अाफु शासक बन्न खाेजे :नेता पाैडेल

१६ पुष २०७७, बिहीबार

  पाेखरा ।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले प्रधानमन्त्री केपी शर्मा अाेलीले जनताका प्रतिनिधिलाई सडकमा फालेर अाफु शासक बन्न खाेजेकाे अाराेप लगाएका छन्। बिहिवार पाेखरामा कास्की काँग्रेसले ४५ अाैं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा अायाेजना गरेकाे वर्तमान अबस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता विषयक प्रवचन कार्यक्रममा बाेल्दै नेता पाैडेलले लाेकतन्त्रमा काेहि व्यक्ति पनि विशेष […]

पाेखरा उद्योग वाणिज्य संघमा विन्दु काेईराला सुवेदीद्वारा स्वतन्त्र समूह घाेषणा

१५ पुष २०७७, बुधबार

  पाेखरा ।पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनका लागि  अध्यक्षका उमेदवार विन्दु काेइराला सुवेदीले स्वतन्त्र समूह घाेषणा गरेकी छन्।बुधबार पत्रकार सम्मेलन गरी सुवेदीले समूह घाेषणा गरेकी हुन्। सुवेदीसमूहको वाणिज्यतर्फको उपाध्यक्षमा सोवित पौडेल, महासचिवमा धनीराज बराल, कोषाध्यक्षमा तारानाथ ढुंगाना, उपमहासचिवमा धर्मराज बर्तौला रहेका छन् । यस समूह बाट बरिष्ठ उपाध्यक्ष र उद्योग तर्फको उपाध्यक्षमा उमेदवारी […]

मुख्यमन्त्री गुरुङद्वारा ल्होसार, उधौली र योमरी पुन्हिको शुभकामना

१५ पुष २०७७, बुधबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तमु गुरुङ समुदायको महान पर्व ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका दाजुभाई दिदिबहिनीहरुमा सुख, शान्ति, संमृद्धि, सुस्वास्थ्य, आपसि सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् । ल्होसार भनेको नयाँ वर्ष हो । गुरुङ समुदायको प्राचिन पात्रो अनुसार पुस १५ गते मनाउने यस पर्वले […]

आज सार्वजनिक बिदा

१५ पुष २०७७, बुधबार

पोखरा । सरकारले आज अर्थात पुस १५ गते  सार्वजनिक बिदा दिएको छ । किराँत जातिको उधौली पर्व, योमरी पुन्हि-ज्यापू दिवस(धान्य पूर्णिमा), तमू ल्होसारको अवसरमा सरकारले   सार्वजनिक बिदा दिनका लागि सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ । गण्डकी प्रदेश सरकारले पनि तमु ल्हाेसारका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी कार्यलय,शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा […]

डा.प्रकाश पौडेलको गीत “यादका लहरहरु” सार्वजनिक

१४ पुष २०७७, मंगलवार

  पाेखरा। बरिष्ठ सर्जन डा. प्रकाश पौडेलको गीत “यादका लहरहरु” सार्वजनिक भएको छ । नेपाली सुगम संगितमा सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको आवाज ःबभि खभचकष्यल सार्वजनिक भएको छ । एसियन म्युजिकद्धारा सार्वजनिक भएको उक्त गीतको गत महिना नै सार्वजनिक भएको छ । गत महिना अन्जु पन्तको आवाजमा सार्वजनिक भएको उक्त गीत र […]

क्यूआर कोड भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिनेछः गभर्नर अधिकारी

१४ पुष २०७७, मंगलवार

पाेखरा। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोड  हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने धारणा व्यक्त गर्नुभएको छ । नक्साल तरकारी तथा फलफूल बजारमा क्यूआर कोडबाट हुने भुक्तानी कारोबारको आज एक कार्यक्रमका बीच शुभारम्भ गर्दै गभर्नर अधिकारीले यस्तो धारणा व्यक्त गर्नुभएको हो । नक्साल तरकारी तथा फलफूल बजारस्थित पसलमा क्यूआर कोड […]

आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करण शुरु

१४ पुष २०७७, मंगलवार

  पोखरा । आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करण  शुरु भएको छ।  फेस्टिभलमा उद्योगी, साहित्यकार, लेखक, पत्रकार, कलाकार, सेलेब्रिटी एवं विशिष्ट व्यक्तित्व गरी ४० जनाभन्दा बढी वक्ताहरूको सहभागिता रहनेछ। साहित्य,कला,संस्कृति लगायतका अन्य विषयका गरी १५ वटा सेसन हुने फेस्टिभलमा थप रोचक सामग्रीहरू समेत समावेश हुने निर्देशक अजित बरालले वताए ।   फेस्टिभलको औपचारिक उद्घाटन अघि गजल […]

क्रियाशील पत्रकार महिला  (डब्लु डब्लु जे ) तनहूँको अध्यक्षमा कंडेल

१३ पुष २०७७, सोमबार

  तनहुँ ।  क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे )  तनहुँको अाईतवार तनहुँमा सम्पन्न अाठाैं साधारणसभा तथा चौथो जिल्ला अधिवेशनले  विमला दुवाडी कँडेलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकाेछ। समूहको उपाध्यक्षमा सृजना राना, सचिवमा मिला दरै, कोषाध्यक्षमा शिला वाग्ले र सहसचिवमा करिष्मा गुरुङ छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा प्रकृति न्यौपाने, अन्जु दाहाल, रन्जु सिग्देल, […]

कोरोना कहर : दोहोरो मारमा पत्रकार महिला

१० पुष २०७७, शुक्रबार

सरिता तिम्सिना पगेनी उडिरहने पंक्षीलाई पिंजरामा थुनिदियो भने कस्तो हुन्छ ? हो, त्यस्तै भयो मेरो लागि कोरोना संक्रमण जोखिम कम गर्न भनेर सरकारले लागु गरेको लकडाउन । विश्वका धेरै देशमा कोरोनाको संक्रमण फैलियो । सबै जसो देशले नियन्त्रणका लागि अपनाएको एक प्रमुख उपाय लकडाउन नै हो । तर विश्वका धेरै देशहरुले लकडाउनको समयमा धेरै तयारी […]

संसद विघटनको विरोधमा कांग्रेसले देशभर प्रदर्शन गर्ने

८ पुष २०७७, बुधबार

पोखरा ।  प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको एक नेताले बताए । कुन दिन प्रदर्शन गर्ने भन्ने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ ।