गण्डकी प्रदेशका मुख्यमन्त्री र नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओबीच भेटवार्ता

१६ पुष २०७८, शुक्रबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री र नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओबीच बुधबार भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमै भएको भेटमा द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा छलफल भएको थियो । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले फ्रान्सले नेपालका लागि गर्दै आएको खाद्य सहयोग, पेट्रोलियम पदार्थ अन्वेषण, खानेपानी वितरण लगायतका परियोजनाको स्मरण गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता […]

तमु ल्होछारमा सार्वजनिक बिदा

१४ पुष २०७८, बुधबार

सरकारले ‘तमु ल्होछार’ पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले बुधबार सूचना जारी गर्दै मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तमु ल्होछारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् । बिहीबार गुरुङ समुदायले बाघ वर्गलाई स्वागत गर्दै नयाँ वर्ष (ल्होछार) पर्व मनाउँदैछ । गुरुङहरुले हरेक वर्ष पुस १५ गते ल्होछार मनाउँछन् […]

नेप्सेमा आज सामान्य अंकको बृद्धि

१४ पुष २०७८, बुधबार

पोखरा।शेयर बजारमा आज सामान्य अंकको बृद्धि भएको छ । नेप्से आज ५ दशमलव ५१ अंकले बढेर परिसुचक २५ सय २४ दशमलव ५० विन्दु कायम भएको हो । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव २६ अंकले बढेर ४७१ दशमलव २४ विन्दुमा रोकिएको छ । बुधबार नेप्सेमा २ सय २८ कम्पनीको ४२ हजार ५१२ पटक […]

सूर्योदय क्लवको वाचनालय उदघाटन

१४ पुष २०७८, बुधबार

  पोखरा । पोखरा – ३ नदीपुरको प्रकृति उद्यानमा निर्मित सूर्योदय क्लबको वाचनालय समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व चित्रकार तथा कार्टुनिस्ट दुर्गा बराल ुवात्स्यायनु ले किताब बिनाको कोठा र वाचनालय बिनाको शहर मृत लाश जस्तै हुन्छ भन्ने प्रसिद्ध भनाइ स्मरण गर्दै वाचनालयले नदीपुर र सारा पोखरालाई जगाउन सकोस् भन्ने शुभकामना दिनुभयो […]

महासंघ कास्कीको मागः अन्नपूर्ण संरक्षित क्षेत्र खारेज गर

१२ पुष २०७८, सोमबार

गण्डकी, १२ पुस (रासस) ः सामुदायिक वन उभोक्ता महासंघ नेपाल कास्कीले संघीय वन ऐन एवम् नियमावलीका साथै अन्नपूर्ण संरक्षित क्षेत्र आयोजना(एक्याप) खारेज गर्न माग गरेको छ । महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले डिभिजन वन कार्यालय कास्कीका निमित्त प्रमुख शालिग्राम पौडेललाई ज्ञापनपत्र बुझाउँदै संघीय वन नियमावलीको मस्यौदाको नियम २३(३) मा सामुदायिक वनको ५० प्रतिशत काठ जिल्ला […]

नवनिर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने

९ पुष २०७८, शुक्रबार

कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ । महाधिवेशनका सम्पूर्ण प्रक्रिया पूरा भएपछि शनिबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्ने र शनिबार पहिलो बैठक बस्ने कार्यक्रम रहेको जानकारी दिए । नवनिर्वाचित कार्यसमितिको बैठक शनिबार बिहान […]

हेर्नुहोस् कांग्रेसको केन्द्रीय पदाधिकारी र सदस्यहरूको नामावली

९ पुष २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन् । विधान अनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन् । क्र सं नाम पद क्लस्टर समूह १ शेरबहादुर देउवा सभापति संस्थापन समूह २ पूर्णबहादुर खड्का उपसभापति संस्थापन समूह ३ धनराज गुरुङ उपसभापति कोइराला समूह […]

नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गर्ने

९ पुष २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गर्ने भएको छ । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको सचिव केशव रिजालले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल केन्द्रीय सदस्य निर्वाचित

९ पुष २०७८, शुक्रबार

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी गण्डकी प्रदेश खुलातर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । प्रदेशबाट पुरुष खुलामा २ जना निर्वाचित हुनेमा मुख्यमन्त्री नेपालीसँगै तनहुँका ध्रुव वाग्ले छन् । वाग्लेले २ हजार ७ सय २० मत प्राप्त गर्दा मुख्यमन्त्री नेपालीले २ हजार ३ सय […]

सप्तरंग साँझ पुस ९ गते पोखरा अमरसिंहमा हुने

६ पुष २०७८, मंगलवार

पोखरा।   देशका सातवटै प्रदेशमा आयोजना हुने गरी देश दौडाहा निस्केको ‘टिभिएस रेडर सप्तरंग–३’ पुस ९ गते पोखरामा हुने भएको छ । पोखराको अमरसिंह मैदानमा हुने उक्त कार्यक्रममा देशका आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् । नेपाल समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा भइरहेको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको स्थानीय आयोजक बार्दली मिडियाले जनाएको छ । […]