गण्डकी प्रदेशबाट महिला संस्था महासंघको केन्द्रीय तदर्थ समितिमा ईन्दिरा पाैडेल

१६ माघ २०७७, शुक्रबार

  पाेखरा।महिला संस्था महासंघको केन्द्रीय तदर्थ समितिमा गण्डकी प्रदेशबाट अामा मिलन केन्द्रका अध्यक्ष ईन्दिरा पाैडेल चयन हुनुभएको छ।संकल्प गण्डकी प्रदेशले अायाेजना गरेको गण्डकी प्रदेश स्तरीय भेलाले उहाँलाई केन्द्रीय तदर्थ समितिमा चयन गरेको हाे। महिलाका विविध सवालहरुमा वकालत तथा पैरवी गर्दै राज्यको हरेक तह तथा तप्कामा महिलाको अर्थपूर्ण सहभागीता गराउने उदेश्यले महिला संस्था महासंघको गठन गर्न […]

गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले गरे सबै तलबभत्ता सामाजिक कार्यमा खर्च

१४ माघ २०७७, बुधबार

  पाेखरा। गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले प्रदेशसभा सदस्यकाे हैसियतले नेपाल सरकार बाट प्राप्त हुने तलवभत्ता र सेवा सुबिधा विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेका छन्। उनले बुधबार पाेखरामा पत्रकार सम्मेलन गरी २०७६ माघ १ गते देखि २०७७ पुस मसान्तसम्म सामाजिक र विकास निर्माण कार्यमा रु १२ लाख ४७ हजार खर्च गरेको जानकारी दिए। […]

सुनको मूल्यमा सामान्य गिरावट

१२ माघ २०७७, सोमबार

पाेखरा । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।   आज छापावाल सुनको मुल्यमा सामान्य गिरावट भएर ९२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   यस्तै तेजावी सुन तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।   यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ ।  चाँदीको […]

राप्रपा कास्की क्षेत्र नम्बर ३ मा विभिन्न तहको अधिवेशनका लागि जिम्मेवारी बाँडफाँड

१२ माघ २०७७, सोमबार

कास्की  ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन मिति नजिकिंदै गर्दा विभिन्न तहका भेला तथा छलफलहरु आयोजना हुन थालेका छन् । यसै क्रममा कास्की क्षेत्र नम्बर ३ मा सोमबार क्षेत्रिय भेला सम्पन्न भएको छ । भेलामा क्षेत्र अन्र्तगत वडा, गाउँपालिका,नगर तथा क्षेत्रिय कमिटि अधिवेशन सम्पन्न गर्नेबारे छलफल भएको थियो । साथै भेलाले अधिवेशन सम्पन्न गर्न जिम्मेवारी समेत […]

न्युरो सम्बन्धी रोगबाट ग्रसित तामाङलाई युनाईटेडको सहयोग

१२ माघ २०७७, सोमबार

पोखरा  ।युनाईटेड क्लव पोखराले आफ्नो सामाजिक काम अन्तर्गत न्युरो सम्बन्धी रोगबाट ग्रसित विरामीको उपचारका लागि एक ब्याक्तिलाई आर्थिक सहयोग गरेको छ । मकवानपुर जिल्ला हेटौडा घर भइ हाल पोखरा बस्दै आएका मिलन बल तामाङलाई नगद २५ हजार प्रदान गरिएको हो । युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ सहितका पदाधिकारीहरुले उक्त रकम लामो समयदेखी न्युरो सम्बन्धि रोगबाट […]

नेतृत्व विकाससंगै महिला आयआर्जनसंग जोडिनु पर्दछ—उससभामुख शर्मा

१२ माघ २०७७, सोमबार

कास्की ।  गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरु संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनतर्पm जोडिनु पर्ने बताउनु भएको छ कास्कीको माछापुच्छ्रे गाउँपालिकास्तरीय जनप्रतिनिधि महिला तथा सञ्जालका पदाधिकारीका बीच भएको अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले महिलाले नेतृत्व विकास गर्दै उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औल्याउनुभयो । महिलाको सहभागिता विना “समृद्ध नेपाल सुखी नेपाली” अभियान पुरा नहुने बताउँदै उहाँले त्यसका […]

बालुवाटारमा   विरोध प्रदर्शनमा उत्रेका मानव  अधिकारकर्मी पक्राउ

१२ माघ २०७७, सोमबार

पाेखरा  ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनमा उत्रेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।प्रतिनिधि सभा विघटनविरुद्ध उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए  । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी,केन्द्रय सभापति उत्तम पुडासैनीसहितका २६ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शनमा सहभागीहरुले प्रम ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार : कीर्तेतन्त्र बन्द गर, […]

कलाकार धन बहादुर गायकको निधन

१२ माघ २०७७, सोमबार

  पोखरा । कलाकार धनबहादुर गायकको सोमबार (आज) पोखरामा निधन भएको छ । पोखरा–१६ निवासी ५९ वर्षीय गायकको आज बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उच्च रक्तचापबाट पीडित गायक शनिबार अस्पताल भर्ना भएका थिए । उनको आइसियुमा उपचार भइरहेको थियो । उनको यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली लगायतका गीतहरु […]

कवि वसन्त चालिसेद्वारा लिखित श्रीस्वस्थानी सिलाेक महाकाव्य सार्वजनिक

११ माघ २०७७, आईतवार

  पाेखरा। पाेखराका कवि वसन्त चालिसे द्वारा लिखित श्रीस्वस्थानी सिलाेक महाकाव्य सार्वजनिक भएको छ।शनिबार एक कार्यक्रम वीच पृथ्वीनारायण क्याम्पस,नेपाली विभागका प्रमुख प्रा.डा कुसुमाकर न्याैपानेले पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तक सार्वजनिक गर्दै कार्यक्रममा प्रमुख अतिथि न्याैपानेले काव्य यात्रामा कवि चालिसेले महाकाव्य लेखन मार्फत छलाङ मारेको बताए ।श्रीस्वस्थानी व्रत कथालाई सिलाेकमा उतारेर कवि चालिसेले हिन्दु धर्म र […]

नेपाली काँग्रेस वडा कार्य समिति पाेखरा -३ ले गर्याे संसद विघटन विरुद्ध विराेध प्रदर्शन

८ माघ २०७७, बिहीबार

  पाेखरा।के.पी अाेली नेतृत्वको कम्युनिस्ट सरकारले गरेको संसद विघटन विरुद्ध नेपाली काँग्रेस वडा कार्य समिति पाेखरा -३ ले  अाज विराेध प्रदर्शन तथा विराेधसभा सम्पन्न गरेको छ नेपाली काँग्रेस केन्द्रीय समितिकाे निर्देशन अनुसार अाज देशभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन तथा विराेधसभा सम्पन्न भएका हुन्। केपी अाेली नेतृत्वको कम्युनिस्ट सरकारकाे पालामा भएका संसद […]