बिहिबार नेपालमा १० लाख डोज  कोरोना भाइरसविरुद्धको खोप आउँदै

७ माघ २०७७, बुधबार

  काठमाडौं । नेपालमा बिहिबार १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप आउने भएको छ । उक्त खोप भोली(विहीबार) नै नेपाल आइपुग्नेछ । भारत सरकारको अनुदानमा १० लाख डोज कोरोना विरुद्धको खोप काठमाडौं आउने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले आज मन्त्रालयमा आयोजना गरीएको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन । पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले, मित्रराष्ट्र भारतले छिमेकीको […]

कैलालीमा सूचना , प्रविधी तथा प्रचार बिभाग पदाधिकारीको पदस्थापन

४ माघ २०७७, आईतवार

धनगढी ।  नेपाल प्रजातान्त्रिक महासंघ सूचना , प्रविधि तथा प्रचार बिभागको कैलाली शाखाका पदाधिकारीहरुको आइतबार बधाई , शुभकामना सहित पदस्थापन गरिएको छ । बधाई , शुभकामना तथा पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका नेता तथा सुदुर पश्चिम प्रदेशका सभासद डिल्लीराज पन्तले भन्नू भयो “पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको पहलमा गरिएका बिकास निर्माणका योजनाहरुको यथोचित प्रचार र […]

रेडक्रसको तदर्थ समिति : कार्यादेश छोडेर विधान संसोधनदेखि कर्मचारी तर्साउनमा व्यस्त

४ माघ २०७७, आईतवार

काठमाडौं । परोपकारी संस्थाका रुपमा चिनिएको नेपाल रेडक्रस सोसाइटीको निर्वाचित कार्यसमिति अनियमिततामा फसेको, संस्थालाई वैधानिक रुपमा जिर्ण बनाएको भन्दै सरकारले हस्तक्षेप गर्यो। सरकारले निर्वाचित समितिलाई भंग गर्दै २०७७ साउन १२ गते डा नेत्रप्रसाद तिम्सिनाको नेतृत्वमा तदर्थ समिति गठन गर्यो। त्यसरी गठन गरिएको तदर्थ समितिलाई स्पस्ट रुपमा दुईवटा म्याण्डेड दिइएको थियो। एक, तीन महिनाभित्र संस्थालाई नविकरण […]

जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा काेईराला

४ माघ २०७७, आईतवार

  पाेखरा।जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा काेईराला निर्वाचित भएकी छन्।शनिबार पाेखरामा सम्पन्न निर्वाचनमा बलराम गाैतम र धर्मराज अर्याललाई पछि पार्दै काेईराला निर्वाचित भएकी हुन्। संयुक्त सहकारी प्यानलकी काेईराला १९८ मत प्राप्त गरी विजयी भईन भने गाैतमले ७८ मत प्राप्त गरे।त्यसैगरी अर्का उमेदवार धर्मराज अर्यालले ३६ मत प्राप्त गरे। वरिष्ठ उपाध्यक्षमा छविलाल लामेछानेको २२२ मत […]

कास्कीको रुपा गाउँपालिकामा नेकपा परित्याग गरी ४० जना बढी कांग्रेसमा प्रवेश

३ माघ २०७७, शनिबार

  कास्की ।नेपाली कांग्रेस रुपा गाउँ कार्य समितिले शनिबार अायाेजना गरेको सरकार विरुद्धको असंवैधानिक कदमकाे विराेध कार्यक्रममा नेपाल कम्युनिस्ट पाटी (नेकपा) परित्याग गरी ४० जना बढी कांग्रेसमा प्रवेश गरेका छन्। रुपा गाउँपालिकाका विभिन्न वडाका ४० जना भन्दा बढीले नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेको रुपा गाउँपालिका कांग्रेसका नेता प्रकाश खनालले जानकारी दिए। प्रेम नेपाली ,विजय […]

कम्युनिस्टको हातमा लाेकतन्त्र, वाँदरकाे हातमा नरिवल जस्तै भयो : नेता पाण्डे

३ माघ २०७७, शनिबार

पाेखरा  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य वद्रि पाण्डेले कम्युनिस्टको हातमा लाेकतन्त्र, वाँदरकाे हातमा नरिवल जस्तै भएको वताएका छन् ।कांग्रेसले राेपेकाे लाेकतन्त्रकाे संरक्षण कांग्रेसले वाहेक अरुले गर्न नसक्ने उनले बताए । संसद विघटनको विराेधमा कास्कीको रुपा गाउँपालिकामा अायाेजित विराेध सभालाई सम्वाेधन गर्दै उनले भने ,´काग्रेसकाे पहिलो दायित्व संविधानकाे रक्षा गर्नु हाे ।चुनाव जहिले भए पनि काँग्रेसले […]

सिद्धार्थ गाैतम बचत तथा ऋण सहकारी काे ८अाैं वार्षिक साधारणसभा सम्पन्न

१ माघ २०७७, बिहीबार

  पाेखरा ।  सिद्धार्थ गाैतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  बिहिवार पाेखरामा  ८ अाैं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। समापन समाराेहमा वाेल्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ स्त्री तथा प्रसुति राेग विशेषज्ञ डाक्टर प्रेमराज पगेनीले देशकाे अार्थिक तथा सामाजिक अबस्थामा सुधार ल्याउन सहकारीले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयाे। पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका […]

सञ्चारकर्मी उदयराज शर्माको ‘एक बारको जुनिमा’ सार्वजनिक

२९ पुष २०७७, बुधबार

  धादिङ । सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ उनलाई टेलिचलचित्रहरुमा समेत चर्चा कमाईसक्नुभएकी कलाकार अनुमती नेपालीले साथ दिएकी छिन् । बिष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको उक्त गितको भिडियोको छायाँकनका लागि गोविन्द घिमिरेले ड्रोनमा साथ दिएका […]

बागलुङका ३७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

२८ पुष २०७७, मंगलवार

  बागलुङ  । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । धौलागिरि अस्प्तालमा उपचार गराईरहेका जैमिनी नगरपालिका—७ का ३७ वर्षीय पुरुषको  कोरोना संक्रमणबाट मृत्यु भएको धौलागिरि अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताए । गत पुस २१ गते उनी अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएपछि कोरोना परिक्षण गर्दा २३ गते उनको रिपोर्ट  कोरोना पोजेटिभ […]

धार्केमा निशुल्क मानसिक स्बास्थ्य शिरिर सम्पन्न

२७ पुष २०७७, सोमबार

धादिङ।   बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण र लामो समयको लकडाउनले जनजिवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्बास्थ्य समस्याहरु देखिएकाछन । प्रकृतिक बिपत्तिको यो बिषम अबस्थामा समुदाय स्तरमा नै मानसिक स्बास्थ्यका विभिन्न कार्यक्रमहरु संचालन गर्नु अति जरुरीछ । यसैबिच धादिङ जिल्लाको धार्के गाउँपालिकामा एक दिने निशुल्क मानसिक स्वास्थ्य शिबिरको आयोजना गरियो। मनोरोग उपचार तथा […]