गण्डकी प्रदेशमा हिमाल आरोहण प्रवर्धन गरिँदै

२० पुष २०७७, सोमबार

वासुदेव पौडेल,   गण्डकी । हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण पहिलोको सफल आरोहण गरेसँगै विश्वमा हिमाल आरोहणले चासो र चर्चा पाएको थियो । आरोहणको जेठो हिमाल अन्नपूर्ण पहिलोसहितका धेरै अग्ला तथा विभिन्न उचाइका हिमाल रहेर पनि गण्डकीमा हिमाल आरोहणले गति भने लिएको पाइँदैन । हिमाल आरोहणको […]

लमजुङको घलेगाउँमा पर्यटकको चहलपहल

२० पुष २०७७, सोमबार

    लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित नमुना घलेगाउँमा यतिबेला पर्यटक आउन थालेका छन् । क्होलासोथर गाउँपालिका–३ घलेगाउँमा करीब १० महिना सकिनै लाग्दा आन्तरिक पर्यटकको चहपल हुन थालेको छ । कोभिडका कारण गत चैत ११ गतेदेखि सरकारद्वारा जारी लकडाउनपछि सुनसान बनेको घलेगाउँ घरबासमा केही दिनयता भने पर्यटकको आगमन हुन थालेको ग्रामीण घलेगाउँ पर्यटन […]

सहकारीले मर्जरको नीति अवलम्बन गर्नुपर्नेमा जाेड

१९ पुष २०७७, आईतवार

  पोखरा । गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापाले सहकारीले मर्जरको नीति अवलम्बन  गर्नुपर्ने  बताएका  छन् । सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था र ध्रुवतारा बचत तथा ऋण सहकारी संस्था एकिकरण भई बनेको सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाको आज पोखरा महेन्द्रपुलस्थित सेवा केन्द्रको एकिकृत कारोबार शुभारम्भ गर्दै थापाले उक्त कुरा बताएका […]