प्रकृति उद्यान पाेखरा – ३ नदीपुरमा खुल्ला व्यायामशाला खुल्यो

१३ फाल्गुन २०७७, बिहीबार

  पाेखरा।पाेखरा -३  नदीपुर  स्थित सुर्याेदय युवा क्लबकाे अग्रसरतामा प्रकृति उद्यान नदीपुरमा निर्माण गरिएकाे खुल्ला व्यायामशाला विहिवार देखि संचालनमा अाएकाे छ। झण्डै १० लाख रुपैया लागतमा निर्माण सम्पन्न भएको व्यायामशालाकाे विहिवार पाेखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले एक कार्यक्रम वीच उद्घाटन गरे । कार्यक्रममा बाेल्दै मेयर जीसीले स्वास्थ सबैभन्दा ठुलाे कुरा भएको उल्लेख गर्दै नगरवासीकाे स्वास्थलाई […]

प्रेस युनियनको नेपालगन्जमा हुन लागेको प्रादेशिक स्तरिय प्रशिक्षणको तयारी तिब्र

१२ फाल्गुन २०७७, बुधबार

नेपालगन्ज ।  नेपालगन्जमा हुन लागेको नेपाल प्रेस युनियनको लुम्बिनी र कर्णाली प्रदेश स्तरिय बृहत प्रशिक्षण कार्यक्रमको तयारी तिब्र पारिएको छ । प्रेस युनियन केन्द्रीय समितिको आयोजना र प्रेस युनियन कर्णाली तथा लुम्बिनी प्रदेशको समन्वयमा यही फागुन १५ गते नेपालगन्जमा प्रशिक्षण हुन लागेको हो । केन्द्रिय समितिका अनुसार उक्त प्रशिक्षणमा दुबै प्रदेश अन्तर्गतका युनियन जिल्ला अध्यक्ष […]

रुपाकोट रिसोर्टद्धारा श्रमिक निकाला, पुनवर्हालीको माग गर्दै ट्रेड युनियन कांग्रेसद्धारा प्रजिअलाई ज्ञापन पत्र पेश

१२ फाल्गुन २०७७, बुधबार

कमल पौडेल अथक पोखरा ।  पोखराको रुपाकोट रिसोर्टले एक श्रमिक निश्काशन गरेको कुराले अहिले पोखरा तातेको छ । कोरोनाको समयमा काम गरिरहेका एक श्रमिकलाई रिसोर्टले विना कारण निकाला गरेपछि मजदुर अगुवाहरुले पोखरा तताएका हुन् । उनीहरु श्रमिकको हक स्थापित गर्न माग गर्दै श्रम कार्यालय देखि प्रशासनसम्म पुगेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले कास्कीको […]

बहुप्रतिक्षित निशान म्यागनाइट पोखरामा सार्वजनिक

११ फाल्गुन २०७७, मंगलवार

  पोखर । इलाइट मोटर्स प्रा.लि. उत्तमचोक पोखराले नयाँ निशान म्यागनाइट सार्वजनिक गरेको छ । बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटको पोखरामा मंगलबार एक कार्यक्रमबीच बिक्री शुभारम्भ गरिएको हो । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक गाडी निशान म्यागनाइटको शुरुवाती मूल्य २९ लाख ४९ हजार रुपैयाँ रहेको छ । ‘मेक इन इण्डिया, मेड फर द […]

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटनकाे निर्णय बदर

११ फाल्गुन २०७७, मंगलवार

पाेखरा ।सर्वोच्च अदालतले  प्रतिनिधिसभा विघटनकाे निर्णय बदर गरेको छ  ।अदालतले संसद पुनर्स्थापना गर्ने गरी  मंगलबार आदेश दिएको छ । आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो […]

युनियनको नेतृत्वमा पत्रकार महासंघलाई सबै पत्रकारको साझा संस्था वनाउछाैं :अध्यक्ष सिग्देल

९ फाल्गुन २०७७, आईतवार

कास्की ।  नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासंघको आशन्न निर्वाचनमा युनियनको नेतृत्वमा पत्रकार महासंघलाई सबै पत्रकारको साझा संस्था  वनाउने गरि अगि बढ्ने वताएका छन्। अाईतबार पाेखरामा प्रेस युनियन कास्कीले  नेपाल पत्रकार महासंघको आशन्न निर्वाचनका सन्दर्भमा अायाेजना गरेकाे  भेलालाई सम्बाेधन गर्दै अध्यक्ष सिग्देलले महासंघलाई सबै विचारमा अास्था राख्ने पत्रकारको साझा संस्था वनाउने गरि […]

सरिता तिम्सिना पगेनीकाे अध्यक्षतामा रुपाकाेट पाेखरा सम्पर्क मंचकाे नयाँ कार्यसमिति गठन

९ फाल्गुन २०७७, आईतवार

पाेखरा ।  रुपाकाेट पाेखरा सम्पर्क मंचकाे शनिबार पाेखरामा सम्पन्न अाठाैं अधिबेशन तथा साेह्राैं साधारणसभाले सरिता तिम्सिना पगेनीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिकाे उपाध्यक्षमा शेर अलि मियाँ ,सचिवमा हिरामणि अधिकारी ,काेषाध्यक्षमा कृष्ण बहादुर खड्का र सहसचिवमा अजिम मिया चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा सुस्मा अाचार्य,टिक बहादुर गुरुङ ,रिषि विक,साेम बहादुर गुरुङ ,हाेम बहादुर गुरुङ […]

गण्डकी प्रदेशमा राज्य पक्षबाट ९२ र गैरराज्य पक्षबाट ३८५ गरी ४७७ जना मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पिडित

७ फाल्गुन २०७७, शुक्रबार

  पोखरा । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले  यस वर्ष गण्डकी प्रदेशमा राज्य पक्षबाट ९२ र गैरराज्य पक्षबाट ३८५ गरी ४७७ जना मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पिडित भएको बताएका छन  ।  इन्सेक गण्डकी प्रदेशले नेपाल मानवअधिकार वर्ष पुस्तक सन २०२१ सार्वजनिकीकरण तथा सन् २०२० को समग्र मानवअधिकारको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा गण्डकी प्रदेशका  […]

अदालतले जे फैसला गर्छ,कांग्रेस त्यसकै पक्षमा रहन्छ :कांग्रेस सभापति देउवा

६ फाल्गुन २०७७, बिहीबार

    पाेखरा ।  नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेर वहादुर देउवाले अदालतले संसद पुनःस्थापन वा चुनाव जुन पक्षमा फैसला गर्छ कांग्रेस त्यसकै पक्षमा रहने वताएका छन्। विहिबार पाेखरामा नेपाल मगर संघ गण्डकी प्रदेश समितिले अायाेजना गरेको प्रथम गण्डकी प्रदेश सम्मेलनलाइ सम्बाेधन गर्दै देउवाले भने,´प्रधानमन्त्री केपी अाेलीले संसद विघटन गरेर देशलाई दुर्घटना तर्फ धकेले।यसवारे […]

आगामी असार ७ गतेभित्र क्रियाशील सदस्यता टुङ्गो लगाइने

६ फाल्गुन २०७७, बिहीबार

    काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ । कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि पनि नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । कांग्रेसले यसअघि महाधिवेशन यही […]