पाँच सदस्यीय कार्यदल गठन गर्दै प्रेस युनियन कञ्चनपुरकाे भेला सकियो

२२ फाल्गुन २०७७, शनिबार

कञ्चनपुर।       नेपाल प्रेस युनियन कञ्चनपुरले शनिवार बृहत जिल्ला भेला सम्पन्न गरेको छ । नेपाली कांगेस कञ्चनपुरका पुर्व जिल्ला सभापति एवं संविधान सभा सदस्य बहादुर सिंह थापाको प्रमुख आतिथ्यमा उक्त भेला सम्पन्न भएको हो । नेपाल प्रेस युनियन कञ्चनपुरको आयोजनामा गरिएको उक्त कार्यक्रमले आगामी चैत्र महिनामा हुने पत्रकार महासंघ जिल्ला कार्य समितिको विभिन्न पदका […]

नेपाली कांग्रेस पाेखरा -१८ काे अायाेजनामा ३ दिने नेतृत्व विकास तालिम सुरु

२१ फाल्गुन २०७७, शुक्रबार

    पाेखरा ।नेपाली कांग्रेस पाेखरा -१८ काे अायाेजनामा तीन दिने नेतृत्व विकास तालिम शुक्रबार देखि पाेखरामा सुरु भएको छ। तालिमको उद्घाटन गर्दे नेपाली कांग्रेसका जिल्ला सभापति कृष्ण केसीले महिलाहरु राज्यका हरेक निकायमा नेतृत्व लिनका लागि सक्षम रहेको बताए ।उनले महिलाका लागि हरेक क्षेत्रमा अवसर नै अवसर भएकाे उल्लेख गर्दे महिलाले अाफ्नाे नेतृत्व क्षमता अभिवृद्धि […]

हवाई भाडा बढ्याे

२१ फाल्गुन २०७७, शुक्रबार

  पाेखरा।हवाई ईन्धनसहित पेट्रोलियम पदार्थको मुल्य नेपाल अायल निगमले बढाएसंगै वायुसेवा कम्पनीहरुले पनि हवाई भाडामा लाग्ने सरचार्ज बढाएका छन्। शुक्रबारबाट लागू हुने गरि भाडा बढाईएकाे वायुसेवा सञ्चालक संघ नेपालले जनाएको छ। नेपाल आयल निगमले आन्तरिक उडानको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । नयाँ सरचार्ज अनुसार माउण्टेन फ्लाइटतर्फ साविकभन्दा १७० रुपैयाँ बढी […]

ज्याला जर्ति वृद्धिको माग राख्दै स्वर्णकार कल्याण समिती  कास्कीले बुझायो  ज्ञापन पत्र

२१ फाल्गुन २०७७, शुक्रबार

कास्की ।   ज्याला जर्तिको वृद्धिको माग राख्दै स्वर्णकार कल्याण समिती  कास्कीले नेपाल सुन चादिं रत्न तथा आभुषण ब्यवसायी संघ कास्कीलाई ज्ञापन पत्र बुझाएको छ। १३ बर्ष अगाडि तोकिएको ज्यालामा हाल काम गर्नु परेको र हालको दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धि भएको तर कालिगढको ज्याला वृद्धि नभएकोले, कालिगढले  दैनिकी चलाउन गाह्राे भएको ,  स्वर्णकार कल्याण […]

स्कुल अफ डेमोक्रेसीको गण्डकी प्रदेश कार्यसमिति बिस्तार

२० फाल्गुन २०७७, बिहीबार

कास्की ।  स्कुल अफ डेमोक्रेसीको गण्डकी प्रदेश कार्यसमिति बिस्तार गरिएको छ । प्रदेश कार्यसमितिका अध्यक्ष गंगाधर पराजुलीले समितिको बिस्तार गर्नुभएको हो । समितिमा रहेका मध्ये अधिकांश नेपाली कांग्रेस र विभिन्न भातृ तथा शुभेच्छुक संस्थाको जिम्मेवारी समेत लिइसकेका र राजनीतिमा क्रियाशील रहेकाहरु नै छन । यसका साथै विभिन्न पेशागत , बौद्धिक , सामाजिक तथा धार्मिक संघसंस्थामा […]

फागुन २१ गते प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

२० फाल्गुन २०७७, बिहीबार

पाेखरा । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीकावीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।   बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ । प्रेस नाेटमा  विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु […]

नारी दिवसमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने

१९ फाल्गुन २०७७, बुधबार

तनहुँ ।   नारी दिवसका अवसरमा देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो । देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी […]

पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सहित सदस्यहरुले गरे सपथ ग्रहण

१९ फाल्गुन २०७७, बुधबार

  पोखरा ।  पोखरा महानगरपालिकाले स्थापना गरेको पोखरा प्रज्ञा प्रतिष्ठानका नव नियुक्त कुलपतिसहित सदस्यहरुले बुधबार सपथ ग्रहण गरेका छन् । देश संघीय संरचनामा गएपछि पहिलो पटक पोखरा महनगरले प्रज्ञा प्रतिष्ठान ऐन ल्याएको थियो । पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठान ऐन २०७६ को दफा ८ बमोजिम गठित सिफारिस समितिले गत असोजमा गरेको सिफारिसका आधारमा पोखरा प्रज्ञा प्रतिष्ठानका  […]

विद्यालयलाई निशुल्क सेनेटरी प्याड भेन्डिङ्ग मेसिन वितरण

१८ फाल्गुन २०७७, मंगलवार

पाेखरा। नेपालमा उत्पादन भएका जनशक्तिकाे कारणले नै संयुक्त रास्ट्रसंघ मातहतको विकास नीति सम्बन्धी समितिले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेकाे पाेखरा महानगरपालिकाका नगरप्रमुख मान बहादुर जि.सीले बताउनुभएकाे छ । साेमबार पाेखरा महानगरपालिका शिक्षा महाशाखा एवं राेज फाउन्डेसनकाे सहकार्यमा संचालित किशोरी स्वास्थ्यमा विद्यालय प्रधानाध्यापकज्युहरूकाे भुमिका सम्बन्धि एक दिने अन्तरकृया साथै निशुल्क सेनेटरी प्याड भेन्डिङ्ग मेसिन […]

लेखनाथ स्थित तालहरुको सीमांकन एव मापदण्ड सम्बन्धि छलफल

१८ फाल्गुन २०७७, मंगलवार

कास्की ।   बेगनास ताल पोखरा आउने पर्यटकको लागि एउटा लोकप्रिय गन्तब्यको रूपमा रहेको छ ।यस तालको पानीलाई सिंचाईको लागि प्रयोग गर्ने गरिन्छ र तालको केहि हिस्सामा माछा पालन गरेर सो क्षेत्रको उपयोग गर्ने गरिएको छ । बेगनास तालको कयौ क्षेत्रमा दलदल रहेको हुनाले सो क्षेत्रमा हाल धानको खेति गर्ने गरिन्छ । बेगनास ताल पोखरा […]