कोरोना संक्रमणबाट  थप ३३ जनाको मृत्यु

१७ बैशाख २०७८, शुक्रबार

पाेखरा ।कोरोना संक्रमणबाट  थप ३३ जनाको मृत्यु  भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ।   पछिल्लो २४ घण्टामा ५ हजार ७२७ जना कोभिड १९ संक्रमित थपिएका छन्। यो सँगै  कूल संक्रमितको संख्या  ३ लाख २३ हजार १८७ पुगेको छ ।   मन्त्रालयका अनुसार […]

दीपक मनाङे वने गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री

१६ बैशाख २०७८, बिहीबार

पाेखरा । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री स्वतन्त्र सांसद राजीव गुरुङ ´दीपक मनाङे´ वनेका छन्।गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले अाज मन्त्रीमा नियुक्त गरेपछि अाज नै उनले प्रदेश प्रमुखबाट सपथ समेत खाएका छन्। सामाजिक विकास मन्त्रालयलाई फुटाएर उनलाई युवा तथा खेलकुद मन्त्री वनाईएकाे हाे ।गुरुङले मनाङकाे प्रदेशसभा `ख´बाट नेकपा एमालेकै समर्थनमा चुनाब जितेका थिए। […]

कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु

१६ बैशाख २०७८, बिहीबार

पाेखरा । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ […]

सूचना टाँसेर गण्डकी प्रदेश सभा बैठक स्थगित

१५ बैशाख २०७८, बुधबार

पाेखरा । गण्डकी प्रदेशको जारी विषेश अधिवेशन अनिश्चित कालकालागि स्थगित भएको छ । जनमोर्चाका सांसद खिमविक्रम शाही आजको बैठकमा अनुपस्थित भएपछि  अर्को सुचना नभए सम्मका लागि गण्डकी प्रदेशसभाकाे बैठक स्थगित गरिएको प्रदेश सभा सचिव हरिराज पाेखरेलले जानकारी दिए  । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि छफफल पछि आजै मतदान गर्ने कार्यसूचि रहेको थियो ।   […]

काँग्रेसले ल्यायो कोरोनाविरुद्धको लडाईमा जनचेतनामूलक सन्देश

१४ बैशाख २०७८, मंगलवार

  पाेखरा । नेपाली काँग्रेसले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईमा जनतालाई सचेत रहन आव्हान गरेको छ । भाइरसबाट कसरी बच्ने भन्ने विषयमा जनचेतनामूलक सन्देश तयार पारी काँग्रेसले भिडियो मार्फत सन्देश दिएको छ ।       हेर्नुहोस भिडियोः      

केसीको परिवारलाई समवेदना व्यक्त गर्न काँग्रेस महामन्त्री शशांक कोइराला देउमाणिमा

१४ बैशाख २०७८, मंगलवार

पोखरा। प्रजातन्त्र सेनानी, नेपाली काँग्रेसका क्रियाशील सदस्य हर्क बहादुर केसीको निधन भएको १२ औं दिनको पुण्य तिथिमा मङ्गबार श्रद्वाञ्जली सभा गरिएको छ । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २८ ले देउमाणिमा आयोजना गरेको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक, आफन्त, छिमेकी र परिवारजनको सहभागिता रहेको थियो । श्रद्वाञ्जली सभामा सहभागिता जनाउन तथा केसी परिवारप्रति समवेदना […]

कास्कीमा वैशाख १५ बाट लागु हुने गरी निषेधाज्ञा जारी

१४ बैशाख २०७८, मंगलवार

कास्की ।  कास्की  जिल्लामा वैशाख १५ गतेबाट लागु हुने गरी निषेधाज्ञा जारी भएको छ । नयाँ भेरिएन्टसहितको  कोरोना भाइरसको संक्रमण जिल्लामा फैलिँदै गएको भन्दै  कास्की प्रशासनले  वैशाख १५ गते बिहान ६ बजेबाट वैशाख २१  गते राति १२  बजे सम्म निषेधाज्ञा जारी गरेको हो । उक्त अवधिभर  अत्याश्यक कामवाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, […]

पत्रकार कुशलभ केसीको उदारता – आफुलाई आक्रमण गर्नेलाई आम माफी

१३ बैशाख २०७८, सोमबार

पाेखरा।  । अनलाईन टीभी पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा सञ्चार चौतारी डटकम र क्राइम टीभी नेपालका सञ्चालक पत्रकार कुशलभ केसीले आफुमाथी आक्रमण गर्नेहरुलाई माफी दिनुभएको छ। पत्रकार केसी र उहाँको कार्यालयमा यही वैशाख ८ गते विहान करिव ११.३० बजेतिर विभिन्न सुधार गृहका सञ्चालक बताउने दर्जनौको संख्यामा आएका व्यक्तिहरुले धर्काउने, घेराउन गर्ने, नारावाजी गर्ने, भौतिक आक्रमण […]

नेपाल महिला संघ पाेखराका सभापति माया बराललाई काेराेना पुष्टि

१३ बैशाख २०७८, सोमबार

  पाेखरा।नेपाल महिला संघ पाेखराका सभापति माया बराल क्षेत्रीलाई काेराेना भाईरस संक्रमण पुष्टि भएको छ। अाईतवार साँझ अाफुलाई काेराेना भाईरस संक्रमण पुष्टि भएको बरालले पाेखरा पाेष्टलाई जानकारी दिनुभयाे। “हल्का खाेकी,ढाड दुख्ने र शरीर ताताे हुदै गएपछि काेराेना हाे कि भन्ने शंका लागेर टेष्ट गरे ,नतिजा पाेजेटिभ अायाे, उहाँले पाेखरा पाेष्टसंगकाे कुराकानीमा भन्नुभयो ।” अहिले डाक्टरकाे […]

पत्रकार तथा लेखक न्यौपानेले ल्याए  ‘दास प्रथाको नयाँ रुप’

१२ बैशाख २०७८, आईतवार

पाेखरा । पत्रकार तथा लेखक दामोदर न्यौपानेको आठौँ कृति दास प्रथाको नयाँ ‘रुप’ बजारमा आएको छ । सिन्धुपाल्चाेक जिल्ला सुनकोशी गाउँपालिका,ठाेकर्पाका न्याैपानेकाे साङ्ग्रिला बुक्सले बजारमा ल्याएको पुस्तक मान्छेले मान्छे माथि गरिने अमानवीय व्यवहारमा केन्द्रित छ ।  बालश्रमिकमाथि गरिने व्यवहारमाथि अध्ययन गरेर पुस्तक लेखिएको लेखक न्यौपानेले जानकारी दिए । ‘मेचीदेखि महाकालीसम्मका बालश्रमिक र तिनले खेप्नुपरेको समस्यामा […]