कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् द्वारा पोखराका स्वास्थ्य संस्था लाई स्वास्थ्य सामाग्री हस्तान्तरण 

१३ असार २०७८, आईतवार

    पोखरा ।कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्, नेपालले कास्कीका विभिन्न चार वटा स्वास्थ्य संस्थालाई  स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको छ ।   पोखराको पश्चिमान्चल क्षेत्रिय अस्पताल (गण्डकी), मातृशिशु मितेरी अस्पताल बाटुलेचौर, लेखनाथ कोभिड विशेष अस्पताल र  मादि ४ तारकाङ मा रहेको आधारभुत स्वास्थ केन्द्रलाई करिब पन्ध्र लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।   […]

२०१६ जना  कोरोना संक्रमित थपिए, थप ४९१४ जना संक्रमणमुक्त

१२ असार २०७८, शनिबार

    पाेखरा। पछिल्लो २४ घण्टाभित्र नेपालमा   थप २ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा शनिबार थप २ हजार १६ जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालाहरुमा गरी ४ हजार ७०४ जनाको […]

तरुण नेता धन घलेको पहलमा तरुण दल लमजुङद्वारा दोर्दीमा राहत बितरण

९ असार २०७८, बुधबार

पाेखरा। नेपाल तरुण दल लमजुङले जिल्ला सदस्य धन घलेको विशेष पहलमा लमजुङको दोर्दी गाउँपालिका वडा नं ८ मा करिब ४० घर-परिवारलाई राहत बितरण गरेको छ। राहतमा चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न बस्तुहरु थिए भने मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री रहेको धन घलेले बताएका छन। कार्यक्रममा बोल्दै नेपाल तरुण दल लमजुङका अध्यक्ष ललित कुमार गुरुङले […]

सर्वोच्चको अन्तरिम आदेशसँगै २० मन्त्री पदमुक्त

८ असार २०७८, मंगलवार

पाेखरा। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएसँगै ओली नेतृत्वको सरकार पाँच सदस्यमा सीमित भएको छ। यससँगै दुई उपप्रधानमन्त्री, १५ मन्त्री र तीन राज्यमन्त्री स्वतः पदमुक्त भएका […]

कोरोना महामारीमा पत्रकारको अवस्था र आचारसंहिता पालनाको सम्बन्धमा प्रेस काउन्सिलको गण्डकी प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रम सम्पन्न

६ असार २०७८, आईतवार

पाेखरा। प्रेस काउन्सिल नेपालको आयोजनामा कोरोना (कोभिड–१९) महामारीमा पत्रकारको अवस्था र आचारसंहिता पालनाको सम्बन्धमा गण्डकी प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संयोजन गर्दै काउन्सिल सदस्य दुर्गा भण्डारी पौडेलले प्रदेशभरका पत्रकारको अवस्था, पत्रकार आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा जानकारी लिन कार्यक्रम राखिएको बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारलाई महामारीको समयमा रोजगारीबाट निकाल्ने, तलब नदिनेजस्ता अमानवीय काम भएकाले […]

श्रमजीवी पत्रकारलाई कामवाट नहटाउन,पारिश्रमिक दिन र वेतलवी विदामा नराख्न महासंघको अाग्रह

६ असार २०७८, आईतवार

  पाेखरा।नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारलाई कामवाट नहटाउन,पारिश्रमिक दिन र वेतलवी विदामा नराख्न संचारगृहहरुलाई अाग्रह गरेको छ। काेराेना संक्रमणलाई वाहाना वनाउँदै केही संचारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने ,पारिश्रमिक नदिने,पारिश्रमिक घटाउने र वेतलवी विदा दिनेजस्ता क्रियाकलाप बढेकाे भन्दै महासंघले अाइतवार प्रेस विज्ञप्ति जारी गरेर यस्ता कार्य तत्काल राेक्न अाग्रह गरेको हाे । यस्तो छ पत्रकार महासंघले […]

वालिङ नगरपालिकाद्वारा आगामी आ.व.को नीति तथा कार्यक्रम सार्वजनिक

५ असार २०७८, शनिबार

  तोलाकान्त बगाले वालिङ ।स्मार्ट नगरको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘कृषि, उद्योग, ब्यापार, पर्यटन, उर्जा, सूचना प्रणाली र पूर्वाधार–स्मार्ट सिटी वालिङ निर्माणका आधार’ भन्ने मुलमुन्त्र रहेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । आगामी आर्थिक वर्षका […]

आम संचारगृह संबन्धि निर्णय फिर्ता नभए महासंघ कडा आन्दोलनमा उत्रने

५ असार २०७८, शनिबार

पाेखरा।  बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि सार्वजनिक गरेको बजेट बक्तव्यमा प्रदेश सरकारको स्वायत्त संस्थाको रुपमा आम संचारगृह स्थापना गर्नेगरी बजेट बिनियोजन भएपछि त्यसको सर्बत्र बिरोध हुन थालेको छ । प्रदेश सरकारको उक्त निर्णय स्वतन्त्र प्रेसको बिश्वब्यापी मान्यता बिपरित रहेको र त्यसले लोकतन्त्रको आधारभुत मुल्य र मान्यतामै प्रहार गर्ने कुत्ेिसत नियत देखिएको […]

संघीयतालाई परिजमार्जन गर्नुपर्दछ –पूर्वमन्त्री भण्डारी

५ असार २०७८, शनिबार

पाेखरा  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले संघीयतालाई परिमार्जन गर्न जरुरी देखिएको बताएका छन् । हाल संविधानमा केन्द्र ,प्रदेश र स्थानीय तहको व्यवस्था गरेकोमा केन्द्र र स्थानीय तहको भुमिका प्रमुख देखिएको हुँदा संघीयतालाई परिमार्जन गर्नुपर्ने के.स.भण्डारीको जिकिर रहेको छ ।के.स.भण्डारीले सो कुरा काग्रेस केन्द्रीय कार्य समितिको बैठकमा धारणा राख्ने क्रममा बताएका हुन् […]

आर्थिक उपार्जनका लागि बंगुर वितरण

४ असार २०७८, शुक्रबार

तोलाकान्त बगाले वालिङ ।स्याङ्जाको वालिङ नगरपालिकाले न्यून आय भएका परिवारको आर्थिक उपार्जनका लागि बंगुरका पाठापाठी वितरण अभियान थालेको छ । आर्थिक स्तर न्यून भएका नागरिकहरुलाई उनीहरुको मागका आधारमा समेत नगरपालिकाले बंगुरपालनको संभावना भएका नगरका तीन ठाउँलाई ‘बंगुर पकेट कार्यक्रम’ घोषणा गरी ब्यवसायिक बंगुरपालनलाई अगाडि बढाएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘बंगुर पकेट कार्यक्रम’ अन्तर्गत […]