गण्डकी प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा टिमुर खेती विस्तार गर्नुपर्नेमा मन्त्री थापाको जोड

१४ आश्विन २०७८, बिहीबार

पोखरा ।  गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यस प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिम्मुर खेतीको विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । व्यवसायिक टिम्मुर खेतीले किसानलाई स्वरोजगार बनाउनुका साथै वैदेशिक मुद्रा आर्जनमा पछि सहयोग पुग्ने उहाँले विश्वास गर्नुभएको छ । स्याङ्जाको पञ्चमुुलमा गरिएको व्यवसायिक टिमुर खेतीको अवलोकन पछि डिभिजनल वन कार्यालय […]

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनमा मुख्यमन्त्री पोखरेल

१४ आश्विन २०७८, बिहीबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरुले बुधबार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गरेका छन् । निर्माणको अवस्था, विमानस्थल सञ्चालन गर्न लाग्ने समय, स्थानीय सरोकारवालाले उठाएका समस्या आदिका बारेमा बुझ्न मुख्यमन्त्री सहितको टोली विमानस्थल पुगेको हो । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेश र मुलुककै गौरवको आयोजना समयमै निर्धारित समयमै सम्पन्न […]

पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिगमा द राइजिङ क्लब धरानले ढुकुमाथि ५–३ को जित

१२ आश्विन २०७८, मंगलवार

पोखरा।   पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिगमा द राइजिङ क्लब धरानले ढुकुमाथि ५–३ को जित हात पारेको छ । मंगलबार बहुउदेश्यीय कभर्ड हल (फुटसल कोर्ट) मा भएको खेलमा राइजिङले पुनरागमन जित निकालेको हो । खेलको ८ औं मिनेटमा ढुकुका अमित लामाले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको ढुकु दोस्रो हाफमा […]

नेपाली कांग्रेसको १४औ महाधिवेशन : कास्कीका स्थानीय तहमा महिला नेतृत्व 

१२ आश्विन २०७८, मंगलवार

  नम्रता बराल नेपाली कांग्रेसको १४औ महाधिवेशन २०७८ भाद्र १८ गते देखि केहि जिल्लालाई छाडेर शुरुवात भइसकेको छ| कास्की का सबै वडामा वडा अधिवेशन सम्पन्न भएका छन भने नगर तथा गाउ पालीका अधिवेशन पनि सम्पन्न बनेर नतिजा आइसकेको अबस्थामा हामी छौ|पटक पटक समय तालीका सर्दै गरेको कांग्रेसको यो अधिवेशन वडा/पालिका को अधिवेशन पनि ख्यालख्यालमा सकिएको […]

कांग्रेस पोखरा महानगर नगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी

१० आश्विन २०७८, आईतवार

    पोखरा ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी आगामी कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन् । बिजुक्छेले अन्तिम परिणाममा ४ सय १४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी गंगाधर पराजुलीले ३ सय ४६ मत प्राप्त गरेका […]

काँग्रेस माछापुच्छ्रे गाउँपालिका सभापतिमा विरेन्द्र गुरुङ निर्वाचित

९ आश्विन २०७८, शनिबार

    कास्की  । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिका कास्कीको आज सम्पन्न  अधिवेशनबाट सभापति पदमा विरेन्द्र गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले मधुसुदन अधिकारीलाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । गुरुङले ९१ मत प्राप्त गर्दा अधिकारीले ७८ मत पाउनुभयो । सभापतिमा निर्वाचित गुरुङ वडा नं १ को वडाध्यक्ष समेत […]

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अन्नपूर्ण गाउँपालिका कास्कीको नेतृत्व सर्वसम्मत

८ आश्विन २०७८, शुक्रबार

पाेखरा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अन्नपूर्ण गाउँपालिका कास्कीको नेतृत्व सर्वसम्मत चयन भएको छ । अन्नपूर्णका वडातहको अधिवेशन सम्पन्न भएसंगै गाउँपालिकाले पालिकाको नेतृत्व पनि सर्वसम्मत चयन गरेर अन्य ठाउँमा पनि सर्वसम्मत नेतृत्व चयनगर्नका लागि सन्देश दिएको छ । संभवत गण्डकी प्रदेश अन्तर्गतका ११ ज़िल्ला मध्ये मनाङ वाहेक अन्य ज़िल्ला भित्रका पालिकाकोअधिवेशनका लागि नेतृत्व […]

उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम

७ आश्विन २०७८, बिहीबार

पोखरा। नेपाल पत्रकार महासंघ र नेपाल पत्रकार महासंघ कास्की शाखाको सयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कार्यक्रमकाे उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्टले पछिल्ला दिनमा अनुसन्धानमा रहेर गरिने पत्रकारिता हराउँदै गएको धारणा राखे । अनुसन्धनात्मक पत्रकारिताका लागि महासंघले छुट्टै योजना बनाएर अगाडि बढ्ने उनले बताए । पत्रकारको […]

संघीयता मजबुत पार्न प्रदेशबीचको सहकार्य आवश्यक : मुख्यमन्त्री पोखरेल

६ आश्विन २०७८, बुधबार

  पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतसहितको टोली बुधबार पोखराको भ्रमणमा आएको छ । मुख्यमन्त्री पोखरेलको कार्यकक्षमा उहाँहरुबीच बुधबारै औपचारिक भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा गण्डकीका मुख्यमन्त्री पोखरेलले संविधानत मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि स्थापना भएको प्रदेश सरकारले जनताको चाहना बमोजिमको सेवा तथा विकास […]

पोखरामा ‘कर्कले मामाको चौतारी’ को छायांकन शुरु

६ आश्विन २०७८, बुधबार

पोखरा ।    श्याम शुक्ला फिल्म प्रोडक्सनको निर्माणमा बन्न लागेको सिरीयल ‘कर्कले मामाको चौतारी’ को छायांकन शुरु भएको छ। बासुदेव पोखरेलको लेखन तथा निर्देशनमा बन्ने लागेको सिरीयललाई अर्का फिल्म निर्देशक घनश्याम लामिछाने र मणिरत्न शर्माले मिलेर निर्माण गर्न लागेका हुन। सिरीयलको शुभ मुहर्त लेखक तथा निर्देशक बासुदेव पोखरेलले सोमबार कास्कीको घार्मीमा नरिवल फुटाएर गरेका छन। […]