स्व.हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार रेग्मीलाई प्रदान गरिने

१७ कार्तिक २०७८, बुधबार

  पाेखरा। क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) गण्डकी प्रदेश समितिद्वारा संचालित स्व .हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार रेखाकाैशल रेग्मीलाई प्रदान गरिने भएको छ। भाेलि विहिवार एक कार्यक्रम वीच गण्डकी प्रदेश सरकारका कानुन ,संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले उनलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय […]

रुपन्देहीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

१६ कार्तिक २०७८, मंगलवार

बुटवल । रुपन्देहीमा टिपरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । तिलोत्तमाको शंकरनगरमा लु २ ख २२१६ नम्बरको टिपरले ठक्कर दिंदा तिलोत्तमा-३ सिता राइसमिल नजिकै बस्दै आएकी ७८ वषर्ीया प्रेमकुमारी आचार्यको आज बिहान मृत्यु भएको हो । शंकरनगरस्थित सिद्धार्थ राजमार्गको जेब्रा क्रसिङबाट सडक पार गर्दै गरेकी आचार्यलाई ठक्कर दिएर टिपर फरार भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी […]