वल्र्डलिंकसँग अनलाइन पत्रकार संघ गण्डकीको सहकार्य

६ पुष २०७८, मंगलवार

  पोखरा । वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेड र अनलाइन पत्रकार संघ गण्डकीले सहकार्य गर्ने भएको छ । उनीहरुबीच निशुल्क इन्टरनेट जडान सम्झौता भएको हो । सोमबार सम्झौता पत्रमा वल्र्डलिंकको तर्फबाट गण्डकी प्रदेशका क्षेत्रीय बजार अधिकृत हेम गुरुङ र अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको तर्फबाट अध्यक्ष कमल सुवेदीले हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा अनलाइन पत्रकार संघ […]

लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी माघ १३ गतेबाट २४ गतेसम्म हुने

५ पुष २०७८, सोमबार

  कास्की। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिगत १८ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी माघ १३ गतेबाट २४ गतेसम्म हुने भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव गत वर्ष कोरोना महामारीका कारण स्थगीत भएको थियो । समग्र गण्डकी प्रदेशको […]

कास्की काँग्रेसका नेता नम्रता वरालले केन्द्रिय सदस्यमा उमेदवारी दिने

२२ मंसिर २०७८, बुधबार

  कास्की ।  नेपाली काँग्रेस कास्कीका नेता तथा महिला उद्यमी नम्रता वरालले पार्टीको १४ अाैं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी दिने भएकी छन्। लामो समयदेखि नेपाली काँग्रेसमा सक्रिय बराल विद्यार्थीकाल देखि हालसम्म निरन्तर पार्टीका विभिन्न तह र तप्कामा रहेर काम गरिसकेकी छन्।   विपिकाे विचारवाट प्रभावित वराल राजनितीलाई पेशा वा व्यवसाय भन्दा पनि विशुद्ध समाजसेवाकाे रुपमा […]

रोटरी क्लव पोखरा लेकसाइडको होमस्टे (घरबास) कार्यक्रम सम्पन्न

२० मंसिर २०७८, सोमबार

पोखरा  । रोटरी क्लव अफ पोखरा लेकसाइडको आयोजनामा होमस्टे (घरबास) कार्यक्रम २०७८ सम्पन्न गरेको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले क्लवले तनहुको ब्यास नगरपालिका वडा नम्बर १४ मा रहेको केशवटार होमस्टेमा घरबास कार्यक्रम सम्पन्न गरेको हो । ग्रामीण भेगमा स्थापित होमस्टेहरुको प्रवद्र्धनका लागी क्लवले प्रत्येक वर्ष होमस्टे (घरबास) कार्यक्रमको आयोजना गर्ने गरेको र जस […]

कांग्रेस कास्की सभापतिमा ५० प्रतिशत भन्दा बढि मत ल्याउन नसकेपछि पुन : मतदान हुने

११ मंसिर २०७८, शनिबार

  कास्की ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रवार भएको कास्की ज़िल्ला अधिवेशनमा कुनै पनि सभापतिका उमेदवारले ५० प्रतिशत भन्दा बढि मत ल्याउन नसकेपछि पुन: मतदान हुने भएको छ । शुक्रवार बेलुका ७.३५ देख़ि सुरु गरिएको मतगणना अनुसार पार्टी सभापतिका लागि देउवा पक्षबाट उम्मेदवार बनेका किशोरदत्त बरालको पक्षमा ६ सय ४४ र शेखर समूहका सुदीपमोहन […]

कास्की कांग्रेसको जिल्ला सह-सचिबमा बिकास थापाको उम्मेदवारी

८ मंसिर २०७८, बुधबार

कास्की ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघ कास्कीका नि बर्तमान सभापति बिकास थापाद्वारा नेपाली कांग्रेस कास्कीको सह-सचिब पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थापा पछिल्लो समय कास्की कांग्रेसको राजनीतिमा एक चर्चित पात्रका रुपमा चिनिदै पनि आएका छन्। ने.वि. संघ कास्कीको […]

कास्की कांग्रेसको जिल्ला सह-सचिबमा बिकास थापाको उम्मेदवारी

८ मंसिर २०७८, बुधबार

कास्की  ।   नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघ कास्कीका नि बर्तमान सभापति बिकास थापाद्वारा नेपाली कांग्रेस कास्कीको सह-सचिब पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थापा पछिल्लो समय कास्की कांग्रेसको राजनीतिमा एक चर्चित पात्रका रुपमा चिनिदै पनि आएका छन्। ने.वि. संघ […]

कांग्रेस कास्की क्षेत्र नं ३ को सभापतिमा मनोज गुरूङको उम्मेदवारी

४ मंसिर २०७८, शनिबार

कास्की  ।   नेपाली कांग्रेस कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को सभापतिमा मनोज गुरूङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । नेपाल तरुण दल कास्कीका अध्यक्ष समेत रहेका गुरूङले आज एक समारोहका विच क्षेत्र नं ३ को सभापतिमा उम्मेदवारी रहेको बताएका हुन । पाटीको १३ औं महाधिवेशनमा वर्तमान क्षेत्रिय सभापति पोषनाथ शर्मासँग झिनो मतान्तरले पराजित […]

पोखराका कवि एवं साहित्यकार विजय बजिमयको निधन, आज तुलसी घाटमा अन्त्येष्टि गरिने  

२८ कार्तिक २०७८, आईतवार

    पोखरा । पोखरेली साहित्यकार विजय बजिमयको  निधन भएको छ ।पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष समेत रहनुभएका साहित्यकार बजिमयको राजधानी काठमाडौँमा निधन भएको हो । विसं २०१४ चैत्र २३ मा पोखराको मोहरिया टोलमा पिता समर बहादुर बजिमय तथा माता चिज कुमारी बजिमयको कोखबाट माइला सुपुत्रको रुपमा जन्मनु भएका विजय बजिमयको अन्ततोगत्वा(कथासंग्रह) र समय […]

बजेट थपिदिन अर्थमन्त्रीमन्त्रीसँग गण्डकी सरकारको आग्रह

२७ कार्तिक २०७८, शनिबार

पोखरा । बजेट अभावले योजना कार्यान्वयनमा समस्या आएको भन्दै गण्डकी प्रदेश सरकारले संघ सरकारको पुन ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा पोखरा आएका बेला गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरुले ध्यानाकर्षण गराएका हुन् । प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसै अनुसार बजेट बिनियोजना गरिदिन मुख्यमन्त्री पोखरेलले अर्थमन्त्रीसँग आग्रह गरे । […]