गणेश बरालको संयोजकत्वमा ११ सदस्यीय समाजवादी प्रेस संगठन कास्की गठन
पोखरा । समाजवादी प्रेस संगठन कास्कीको संयोजकमा गणेश बराल चयन भएका छन् । बिहीबार सम्पन्न भेलाले बरालको संयोजकत्वमा ११ सदस्यीय समाजवादी प्रेस संगठन कास्की समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको सहसंयोजकमा वीरेन्द्र सापकोटा र जैनव खातुन चयन भएका छन् । सचिवमा भीमबहादुर थापा, सहसचिवमा बालकुमारी पौडेल (तारा) र कोषाध्यक्षमा रोहित बस्नेत चयन भएका […]
जनगणनामा सहयोग गर्न मुख्यमन्त्री पोखरेलको आग्रह
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाउन प्रदेशवासीमा अनुरोध गरेका छन् । राष्ट्रिय जनगणना २०७८ का अवसरमा बुधबार एक अपिल जारी गर्दै मुख्यमन्त्री पोखरेललेसही तथ्यांकले प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुने र त्यसको फाइदा प्रदेशवासीलाई नै हुने उल्लेख गरेका हुन् । नेपालमा १२ औं जनगणना […]
हरिश्चन्द्र वाग्ले पुरस्कार रेग्मीलाई प्रदान
पाेखरा।क्रियाशील पत्रकार महिला (डव्लुडव्लुजे)गण्डकीद्वारा सञ्चालित स्व. हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार रेखाकाैशल रेग्मीलाई प्रदान गरिएको छ। क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) गण्डकीले पाेखरामा अायाेजना गरेकाे कार्यक्रममा पत्रकार रेग्मीलाई ११ हजार १ सय ११ रुपैया , दाेसल्ला र सम्मान पत्रवाट सम्मान गरिएको हाे। विहिवार एक कार्यक्रम वीच पुरस्कार प्रदान […]
प्रेस सेन्टर कास्कीको अध्यक्षमा कृष्ण दवाडी
पोखरा । प्रेस सेन्टर कास्कीको अध्यक्षमा कृष्ण दवाडी निर्वाचित भएका छन् । आज भएको अधिवेशनले दवाडीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यसैगरि समितिको उपाध्यक्षमा दिनानाथ बराल र सोभा बराल (महिला), सचिवमा पुष्पराज दाहाल, सह–सचिवमा सुरेसराज अधिकारी, सविना राना थापामगर (जनजाती), कोषाध्यक्षमा सुशीला क्षेत्री चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यमा […]
स्व.हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार रेग्मीलाई प्रदान गरिने
पाेखरा। क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) गण्डकी प्रदेश समितिद्वारा संचालित स्व .हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार रेखाकाैशल रेग्मीलाई प्रदान गरिने भएको छ। भाेलि विहिवार एक कार्यक्रम वीच गण्डकी प्रदेश सरकारका कानुन ,संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले उनलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय […]
रुपन्देहीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
बुटवल । रुपन्देहीमा टिपरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । तिलोत्तमाको शंकरनगरमा लु २ ख २२१६ नम्बरको टिपरले ठक्कर दिंदा तिलोत्तमा-३ सिता राइसमिल नजिकै बस्दै आएकी ७८ वषर्ीया प्रेमकुमारी आचार्यको आज बिहान मृत्यु भएको हो । शंकरनगरस्थित सिद्धार्थ राजमार्गको जेब्रा क्रसिङबाट सडक पार गर्दै गरेकी आचार्यलाई ठक्कर दिएर टिपर फरार भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी […]
प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला गोष्ठी सकियो
पोखरा । एन प्याब्सन कास्कीको आयोजनामा स्तरीकृत प्रश्नपत्र निर्माणसम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी समापन भएको छ । राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको उक्त गोष्ठी एन प्याब्सनमा आवद्ध विद्यालयका अग्रेजी, गणित र विज्ञान विषयका शिक्षक गरी १ सय २० जनाको सहभागिता रहेको एन प्याब्सन परीक्षा उपसमितिका कार्यवहाक संयोजक सञ्जय पौडेलले […]
कार्यपालिका बैंठकले गरेको निर्णय फेरबदल भएको भन्दै काँग्रेस वडाध्यक्षको आपत्ती
पोखरा । नेपाली काँग्रेस पोखरा महानगरपालिकामा निर्वाचित ११ जना वडाध्यक्षले कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक हुँदा फेरबदल हुने गरेकोप्रति आपत्ती जनाउनु भएको छ । वडाध्यक्षहरुको तर्फबाट दलको नेता तथा सचेतक(नेपाली काँग्रेस) पोखरा महानगरपालिकाका रामराज लामिछानेले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी आपत्ती जनाउनु भएको हो । विज्ञप्तिमा कार्यपालिकाको ५२ औं बैठकमा आफूहरु उपस्थित भएपनि हस्ताक्षर नगरेको स्पष्ट […]
सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’
पोखरा । ‘मुक्तक सागर सम्मान’ प्रसिद्ध साहित्यकार तथा प्राज्ञ सरूभक्तलाई अर्पण गरिएको छ । मुक्तकको उत्थान र विकासमा क्रियाशिल मुक्तक मन्च केन्द्रिय समिती पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्तरुपमा पोखरामा शनिबार आयोजित कार्यक्रममा सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’ अर्पण गरेको हो । मुक्तकसागरका तर्फबाट पत्रिकाकी सम्पादक निशा केसीले उक्त सम्मान अर्पण गरेकी थिइन् । सम्मानित […]
राष्ट्रिय बिभूति शंखधर साख्वाको शालिक अनावरण गरिने
पोखरा । राष्ट्रिय बिभूति शंखधर साख्वाको शालिक अनावरण गरिने भएको छ । पोखरा महानगरपालिका ३ नदिपुरस्थ्ति बिरेन्द्र पार्कका निर्माण गरिएको नेपाल संवतका प्रर्वतक साख्वाको सालिक नेपाल संवत ११४२ को अबसरमा कात्र्तिक १९ गते अनाबरण गरिने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । साढे पाँच लाखको लागतमा निर्माण गरिएको सालिकको पूर्व उपप्रधानमन्त्री गोपालमान […]