एमाले पोखरा महानगर अध्यक्षमा न्यौपाने

११ कार्तिक २०७८, बिहीबार

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत चुनिएका छन् । अरु ४ उम्मेदवारले बिहीबार मनोनयन फिर्ता लिएकाले न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । अध्यक्षमा न्यौपानेसहित तेजनारायण अधिकारी, दीपक पौडैल, धनबहादुर नेपाली र हरि त्रिपाठीले उम्मेदवारी दिएका थिए । न्यौपाने महानगर कमिटी पूर्वसचिव हुन् । उपाध्यक्षमा उमा परियार, बैनबहादुर गुरुङ, मोहन गुरुङ, […]

चाैंथाे अभियान भलिबल प्रतियोगिता भोलि देखि ,सम्पूर्ण तयारी पुरा

१० कार्तिक २०७८, बुधबार

  पोखरा । अभियान युवा क्लवको आयोजनामा हुने चौथो अभियान भलिबल प्रतियोगिता भोलि देखि हुदैँ छ । पोखरा ५ मालेपाटन बाराही स्कुलको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरीय खेलाडीले भने सहभागिता जनाउन पाउने छैनन् । प्रतियोगितामा विभागीय क्लब सशस्त्र प्रहरी बल कालिका गण, कृस्ती […]

अपरिचत अनुहार परम्परा र नविनताको सेतु हो  : सरुभक्त

१० कार्तिक २०७८, बुधबार

  पोखरा । वर्तमान समयका चर्चित लेखक, आख्याककार तथा समालोचक महेश पौड्यालद्वारा लिखित कथा संग्रह अपरिचित अनुहारमाथी पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले बुकमार्टमा आयोजना गरेको विशेष कार्यक्रममा कथासंग्रहलाई लिएर विभिन्न दृष्टिकोण एवम् विचार प्रस्तुत गरियो । नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध साहित्यकार सुरुभक्तले पौड्याललाई बर्तमान […]

पर्यटकीय गन्तव्य आलमदेवि

९ कार्तिक २०७८, मंगलवार

  अमृत पाण्डेय । नेपाल पर्यटकीय गन्तव्यका लागी उपयुक्त मुलुक मानिन्छ विश्वका धेरै देशवाट नेपाल मा विदेशीहरु घुम्न र केही कुरा सिक्नका लागी आउने गर्दछन् । नेपाल मा भएका पर्यटकीय गन्तव्य हरु मध्ये सम्भावना वोकेको ठाउं आलमदेवी मन्दिर क्षेत्र पनी एक हो । महत्वपुर्ण ठांउ भएर पनी राज्यवाट पछाडी परेको यस क्षेत्र पर्यटनका लगी निकै […]

मुख्यमन्त्री पोखरेलद्वारा एन्फा टेक्निकल सेन्टर निर्माणस्थल अवलोकन

७ कार्तिक २०७८, आईतवार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्कीको माछापुच्छ«े गाउँपालिका ६ मा प्रस्ताव गरिएको एन्फा टेक्निकल सेन्टर निर्माणस्थलको शुक्रबार अवलोकन गरेका छन् । े कास्की मात्रै होइन गण्डकीकै र नेपालकै लागि गौरव हुने गरी पोखरा नजिकै अखिल नेपाल फुटबल संघले एन्फा टे«ेक्निकल सेन्टरको अवधारणा अघि सारेको हो । फिफाको लगानीमा बन्ने उक्त सेन्टरको प्रारम्भिक […]

न्युरोड महिला उत्थान मञ्चकाे १८ अाैं साधारणसभा सम्पन्न

६ कार्तिक २०७८, शनिबार

  पाेखरा।न्युरोड महिला उत्थान मञ्चकाे १८ अाैं साधारणसभा तथा ५ अाैं अधिबेशन शनिबार पाेखरामा सम्पन्न भएको छ। कार्यक्रमकाे उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले समाजमा रहेको विभेदकारी मुल्य मान्यतामा अाधारित पितृसत्तात्मक साेच हटाउन सबै एकजुट भएर लाग्नुपर्ने वताउनु भयाे। नेपाली महिलाहरु अझै पनि असमानता ,पीडा,विभेद र विभिन्न प्रकारका हिंसा सहन वाध्य […]

१४ औं महाधिवेशन: कांग्रेसमा नेतृत्व हस्तान्तरणको प्रश्न

५ कार्तिक २०७८, शुक्रबार

  अमृत पाण्डेय – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत अधिकांश जिल्लामा वडा र नगर अधिवेशनहरू सम्पन्न भएका छन्। कतिपय ठाउँहरूमा प्रदेश, क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन। नेपाली कांग्रेसका नेताहरूको देश दौडाहा चलिरहेको छ भने स्थानीय तहमा नेता कार्यकर्ताको सक्रियता बढिरहेको छ। नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको पर्वका रुपमा लिइने महाधिवेशनले केन्द्र देखि गाउँ जोड्ने […]

नागरिकले अनुभूति गर्नेगरी काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

५ कार्तिक २०७८, शुक्रबार

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न […]

रुपा-पोखरा सम्पर्क समाजको शुभकामना आदान- प्रदान कार्यक्रम

२६ आश्विन २०७८, मंगलवार

  पोखरा  ।  रुपा-पोखरा सम्पर्क समाजले दसैं , तिहार, नेपाल सम्वत, तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान -प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। शुभकामना अादान प्रदान कार्यक्रममा वाेल्दै गण्डकी प्रदेश सभा सदस्य दिपक काेईरालाले चाडपर्वले अापसी मेलमिलाप र समाजमा सद्भाव सृजना गर्न महत्त्वपूर्ण भुमिका खेल्ने वताउनु भयाे। पछिल्लो समय विकास गाउँ तिर ,मान्छे शहर […]

कास्कीको  घान्द्रुकमा  जीप दुर्घटना हुँदा  आठ जनाको घटनास्थलमै मृत्यु

२५ आश्विन २०७८, सोमबार

 कास्की । कास्कीको  घान्द्रुकमा  जीप दुर्घटना हुँदा  आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  पोखरास्थित हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो । घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप तल मोदी खोलामा पुगेको प्रत्यक्षदर्शीले बताएका छन्  । मृतकको सनाखत हुन सकेको छैन ।   जीपमा चालक सहित १० जना […]