हिमाल र उषा बने पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगिताको विजेता

४ असार २०७९, शनिबार

पोखरा । पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा पोखरामा शनिबार भएको ४५ किलोमिटरको प्रतियोगितामा नेपाल आर्मीका टमाटा र गोरखाकी उषा प्रथम भएका हुन् । २ घण्टा ३४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी […]

हेमजा गोल्डकप सुरु ,विरगंजलाई हराउँदै आयोजक सेमिफाइनलमा

४ असार २०७९, शनिबार

हेमजा।हेमजा युनाईटेडको अयोजनामा शनिवार देखि छैटौं नेपाल आईस अन्तराष्ट्रिय हेमजा गोल्डकप २०७९ सुरु भएको छ । स्थानीय गौरीशंकर खेल मैदान ९गैरी०मा भएको उद्घाटन खेलमा आयोजकले विरगंज युनाइटेड माथि ३–१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवातदेखि नै निकै दबदबा राखेको हेमजाका लागि सुमन अर्यालले २ गोलको महत्वपूर्ण योगदान दिए ।यस्तै अर्को गोल […]

नेपाली भाषा शिक्षकहरुका लागि प्रबोधीकरण

४ असार २०७९, शनिबार

पोखरा । नेपाली भाषा शिक्षक परिषद कास्कीको आयोजनामा पोखरामा एक दिने प्रबाेधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा  पाठयपुस्तक सम्बन्धी  प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रकी नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमवारे सहजीकरणा गरेकी थिइन्। परिषदका अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै […]

पोखरा स्पोटर्स अवार्डलाई खेलसंघले सघाउने

४ असार २०७९, शनिबार

  पोखरा ।  छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ सफल बनाउन गण्डकी प्रदेशका खेलसंघहरुले संघहरुले सघाउने प्रतिबद्धता जनाएका छन् । शनिबार पोखरामा आयोजना गरिएको भेलामा उनीहरुले कार्यक्रमलाई सफल पार्नको लागि रचनात्मक सुझाब समेत दिएका छन् । अवार्ड कार्यक्रमलाई विवादरहित बनाउनुपर्नेमा उनीहरुको जोड थियो । खेलाडी, प्रशिक्षक, खेलसंघ र लाइफटाइम अचिभमेन्ट अवार्डको लागि प्रतिभा छनोट गर्ने आधारको […]

पोखरामा शनिबार राष्ट्रिय साइक्लिब प्रतियोगिता

२ असार २०७९, बिहीबार

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा असार ४ गते शनिबार पोखरा राष्ट्रिय साइक्लिब प्रतियोगिता हुँदैछ । साइक्लिब प्रवद्र्धन गर्ने उद्देश्यसहित साइक्लिब संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । ४५ किलोमिटर दुरीको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव सुवास सड्काले जानकारी दिए । महिला र पुरुष […]

जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १७ औं स्मृति दिवस

२९ जेष्ठ २०७९, आईतवार

  पोखरा ।मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १७ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उनको योगदानको कदर गर्दै लामो समयसम्म संझनालायक काम गर्नुपर्ने बताए । जनप्रिय बहुमुखी क्याम्पसद्वारा आयोजित स्मृति दिवसमा गणेशमान पालिखेकी धर्मपत्नी गङ्गादेवी पालिखेले रक्तचन्दनको वृक्ष रोपी कार्यक्रमको उद्घाटन गरिन । गंगादेवीले पति गणेशमानको संझनामा परिवारका तर्फबाट ४ […]

इन्धनको मूल्य फेरि बढ्यो

२७ जेष्ठ २०७९, शुक्रबार

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टीतेल र डिजलको १६५ रुपैयाँ पुगेको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा […]

बझाङमा पत्रकारको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम

२७ जेष्ठ २०७९, शुक्रबार

बझाङ । बझाङमा पत्रकारको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा सदरमुकाम चैनपुरमा पत्रकारको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।   अभिमुखीकरण कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य तथा अधिवक्ता सरिता तिमिल्सिनाले पत्रकारहरु राज्यको चौथो अंग भएको हुँदा सत्य, तथ्य […]