कास्कीकोटमा दहीको होली खेलीयो

४ भाद्र २०७९, शनिबार

कास्की । श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा  दहीको होली खेलीएको छ । भगवान श्रीकृष्णको जन्म भएको भोलीपल्ट  परापुरर्वकाल देखि कास्कीकोटमा दहि जात्रा हुदै आएको छ ।  गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितीको आयोजनामा दहिको होलीमा हजारौ मानीसहरुको सहभागीता रहेको थियो । सांस्कृत रुपमा मनाउदै आएको यो जात्रा संरक्षण तथा प्रर्वदन गर्न पोखरा २४ वडा कार्यलयले […]

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तिम्सिना सम्मानित

४ भाद्र २०७९, शनिबार

  पाेखरा। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् केन्द्रीय कानुन विभाग प्रमुख अधिवक्ता सरिता तिम्सिना पगेनी सम्मानित हुनुभएको छ।   तिम्सिनालाई शनिबार पाेखरामा आयोजित स्वतन्त्र पत्रकार संघ कास्की शाखाकाे १० औं वार्षिक साधारणसभा एवम् सञ्चार क्षेत्रमा महिला सहभागिता विषयक अन्तरक्रिया समारोहमा स्वतन्त्र पत्रकार संघ नेपाल ,राष्ट्रिय समितिका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दाेसल्ला र सम्मान पत्र […]

पोखरामा धार्मिक पर्यटनको विकास गर्न सकिन्छ : मन्त्री श्रेष्ठ

४ भाद्र २०७९, शनिबार

पोखरा ।कृष्णजन्माष्टमीको अवसरमा पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरमा शुक्रबार श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव गरिएको छ । महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले समाज परिवर्तनको अभियान हरेकले आफैबाट र आफ्नै घर भित्रबाट शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक विकृति विसंगति अन्त्यका लागि सबै एकजुट […]

एक्यान फुट्सलको कानुन मन्त्री थापाद्वारा उद्घाटन

३ भाद्र २०७९, शुक्रबार

पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्स संघ(एक्यान)कास्कीको आयोजनामा पोखरामा सुरु भएको एक्यान फुट्सल टुर्नामेन्टको उद्घाटन भएको छ । पोखरामा ३ र ४ गतेसम्म चल्ने फुट्सल टुर्नामेन्टको गण्डकी प्रदेशका कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले उद्घाटन गरेका हुन् । मन्त्री थापाले गोलपोस्टमा गोल हानेर खेलको उद्घाटन गरेका थिए । खेलको उद्घाटन गर्दै मन्त्री थापाले […]

नेपाल महिला संघ पाेखरा -१० काे शुभकामना आदान प्रदान एवम् सम्मान कार्यक्रम

३ भाद्र २०७९, शुक्रबार

  पाेखरा।नेपाल महिला संघ पाेखरा -१० ले नेपाली महिलाहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ। संघले पाेखरा -१० का नवनिर्वाचित वडा अध्यक्ष राजेश गुरुङ ,वडा सदस्यहरु नरदेवी गुरुङ ,सुनीमाया नेपाली ,पुर्ण चन्द्र न्याैपाने र परमेश्वर कार्कीलाई सम्मान गरेको छ। त्यसैगरी नेपाल महिला संघ पाेखरा -१० का संस्थापक सभापति […]

रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई

२ भाद्र २०७९, बिहीबार

पोखरा ।   रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । पोखरामा आज सम्पन्न २८ औं वार्षिक साधारण सभा तथा १५ औ अधिवेसनले समितिको निवर्तमान अध्यक्षमा लक्ष्मण बराल, प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्षमा वसन्त गौतम, महासचिवमा विकास भट्टराई, कोषध्यक्षमा रोशन जङ कार्की, सचिवमा भीस्मराज पौडेल, सह कोषध्यक्षमा बैभव पौडेललाई चयन गरेको छ […]

एभरेष्ट मुद्रा अध्ययन समाज गण्डकीकाे अध्यक्षमा तुलसिराम खड्का

३१ श्रावण २०७९, मंगलवार

पाेखरा।पाेखरामा पुराना एवम् ऐतिहासिक सिक्का तथा कागजी नाेट संग्रहकर्ताहरुकाे संस्था एभरेष्ट मुद्रा अध्ययन समाज गण्डकीकाे  प्रथम साधारणसभा एवम् अधिवेशनले तुलसिराम खड्काकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिकाे उपाध्यक्षमा शिव प्रसाद श्रेष्ठ, सचिवमा प्रकाशसिंह भण्डारी र काेषाध्यक्षमा हरि वहादुर ढकाल रहनुभएकाे छ। त्यसैगरी सदस्यहरुमा कमल बहादुर गुरुङ ,सुर्य कार्की,अजय श्रेष्ठ ,उर्मिला थापा र प्रेम […]

हेमजामा जिल्ला स्तरीय तीज मेला हुने

३० श्रावण २०७९, सोमबार

  परशुराम अधिकारी हेमजा ।कास्कीको हेमजामा यस बर्ष जिल्ला स्तरीय तीज मेला हुने भएको छ । हेमजा स्थित सफल उधमशिल महिला समुहको आयोजनामा सो मेला हुने भएको हो । नारी एक भूमिका अनेक,उधम गरौ उधमशिल बनौ भन्ने नाराका साथ स्थापित सो समुहले मेलाको अबसर पारि तीज गीत प्रतियोगिता ,हाँस्य प्रस्तुती,विविध साँस्कृतिक कार्यक्रम एवं सम्मान कार्यक्रम […]

संघीयताको पहिचान नै प्रदेश संरचना ः मुख्यमन्त्री पोखरेल

२५ श्रावण २०७९, बुधबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकको चासो र चिन्ताका विषयमा सरकारले निकै सजगताका साथ काम गर्ने सरकारको जिम्मेवारीमा कुनै कमी आउन नदिने बताएका छन् । नीति तथा योजना आयोगले बुधबार पोखरामा गरेको प्रदेश विकास समास्या समाधान समितिको बैठक एवं गत आवको वार्षिक प्रगति समीक्षा बैठकमा उद्घाटन मन्तव्य राख्दै उनले संघीयताको पहिचान […]

चन्द्रावती वाग्लेको तीज गीत” शुन्य छ जन्मेको घर बरिलै” सार्वजनिक

२५ श्रावण २०७९, बुधबार

पाेखरा।साहित्यकार एवम् गायिका चन्द्रावती वाग्लेको नयाँ तीज गीतको म्युजिक भिडियो ” शुन्य छ जन्मेको घर बरिलै ” काे मंगलबार पाेखरामा सार्वजनिक गरिएको छ।   गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले गीतकाे बिमाेचन गर्दै माैलिक गीतले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने वताउनु भयाे।पुरुषले तीजे गीत गाउनु अशाेभनिय कार्य भएको उल्लेख गर्दै उहाँले महगो हाेटल र […]