निर्वाचन आयोगले गरेको संयन्त्र निर्माण प्रति   पत्रकार महासंघको विरोध 

१४ आश्विन २०७९, शुक्रबार

  काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचन आयोगले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा संप्रेषण भएका सामग्री अनुगमन गर्न निर्माण गरेको संयन्त्रप्रति  महासंघको विरोध गरेको छ ।  निर्वाचन आयोगले २०७९ मंसिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा संप्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहनेगरी संयन्त्र […]

मन्त्री थापाद्वारा  राज्यवाट लिएको सेवा सुविधाको सवै रकम सामाजिक कार्यमा

१४ आश्विन २०७९, शुक्रबार

  पोखरा । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पाँच बर्षे कार्यकालको आम्दानी खर्च विवरण सार्वजनिक गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं. २ प्रदेश सभा ख बाट प्रत्यक्षमा निर्वाचित मन्त्री थापाले विहिवार पोखरामा पत्रकार सम्मेलन गरी आम्दानी खर्च विवरण सार्वजनिक गरेका हुन् । मन्त्री थापाले निर्वाचित हुनुअघि नै […]

प्रदेशका योजना आयोग सशक्त बनाउन ऐन जरुरी

१४ आश्विन २०७९, शुक्रबार

पोखरा । सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरुको  भेलाबाट पारित निश्कर्षसहितको प्रतिवेदन  बिहीबार बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिएको छ । भदौ ५ र ६ गते पोखरामा भएको भेलाबाट पारित प्रदेशको विकास समीक्षा तथा भावी कार्यदिशा र प्रदेश नीति तथा योजना आयोगहरुको क्षमता विकासका लागि तर्जुमा गर्नुपर्ने कानुनहरुको मस्यौदा सहितको विवरण […]

कास्की आदर्श समाज युएईको पाँचौ अधिवेसन सम्पन्न, अध्यक्षमा शिवकुमारश्रेष्ठ

१२ आश्विन २०७९, बुधबार

  युएई।  कास्की आदर्श समाज, युएईको पाँचौ अधिवेसन तथा आठौं वार्षिक साधारण सभा एक विशेष समारोहका बिच सम्पन्न भएको छ । उक्त अधिवेसनबाट सँस्थाका निवर्तमान कार्यसमितीका वरिष्ठ उपाध्यक्ष शिवकुमार श्रेष्ठ को अध्यक्षतामा राष्ट्रिय समिती सर्वसम्मत निर्विरोध चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा शिवराज बस्ताकोटी, प्रथम उपाध्यक्षमा सोम बहादुर खवास, द्दित्तिय उपाध्यमा ध्रुबराज आचार्य, महिला […]

ज्ञानभूमी मावि नदिपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा  प्रेम शेरचन 

१२ आश्विन २०७९, बुधबार

पोखरा ।  पोखरा महानगरपालिका वडा नम्बर ३ को  ज्ञानभूमी मावि नदिपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पोखरा ३ नदिपुर निवासी समाजसेवी शिक्षासेवी प्रेम शेरचन चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले प्रेम शेरचनलाई अध्यक्ष चयन गरेको हो । अभिभावक भेलाबाट ब्यवस्थापन समितिमा रामेश्वरी हमाल , मुकेश रौनियार , लोकमाया वि. क. सदस्यमा चुनिएका छन् । […]

ज्ञानभूमी मावि नदिपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा  प्रेम शेरचन 

१२ आश्विन २०७९, बुधबार

  पोखरा ।  पोखरा महानगरपालिका वडा नम्बर ३ को  ज्ञानभूमी मावि नदिपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पोखरा ३ नदिपुर निवासी समाजसेवी शिक्षासेवी प्रेम शेरचन चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले प्रेम शेरचनलाई अध्यक्ष चयन गरेको हो । अभिभावक भेलाबाट ब्यवस्थापन समितिमा रामेश्वरी हमाल , मुकेश रौनियार , लोकमाया वि. क. सदस्यमा चुनिएका छन् […]

आसन्न निर्वाचनलाई लक्षित गरि कांग्रेस गण्डकी प्रदेशद्वारा विविध निर्णय

१० आश्विन २०७९, सोमबार

  पोखरा ।नेपाली कांग्रेस गण्डकी प्रदेशले यही मंसीर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरि विभिन्न निर्णय गरेको छ । प्रदेशको आज बसेको पदाधिकारी बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारहरु र नेपाली कांग्रेसलाई विजयी गराउनको लागी नेपाली कांग्रेसका गण्डकी प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेको संस्थाहरु र भातृसंगठन तथा शुभेच्छुक […]

बडादशैं पर्व आजदेखि सुरु

१० आश्विन २०७९, सोमबार

काठमाडौं । विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैं पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । […]

कन्या माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन

९ आश्विन २०७९, आईतवार

  पोखरा महानगरपालिका वडा नम्बर ३ स्थित ऐतिहासिक  कन्या मा.वि. नदीपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पोखरा ३, तेर्सापट्टी निवासी समाजसेवी दानवीर चिरञ्जीवी द्वा चयन हुनु भएको छ । शनिबार ९ सदस्यीय विद्यालय व्यवस्थापन समितिले चिरञ्जीवी द्वालाई अध्यक्ष चयन गरेको हो । अभिभावक भेलाबाट क्यामुना थापा, निर्मला गुरूङ, अरूणा वि. क. ब्यवस्थापन सदस्यमा चुनिएका छन् । […]

परिवार नियोजन संघ कास्कीको यौनिकता शिक्षा र लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्वन्धी तालिम

८ आश्विन २०७९, शनिबार

पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा कास्कीमा बृहत्त यौनिकता शिक्षा र लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्वन्धी तालिम शुरु भएको छ । नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित तालिम कास्कीको लुम्लेमा तीन दिनसम्म चल्नेछ । युवा वर्गका लागि आवश्यक यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धी ज्ञान दिने तथा लैङ्गिक तथा […]