अन्र्तराष्ट्रिय टेनिसमा पुरुषतर्फ ताइवानी तथा महिलातर्फ भारतिय खेलाडीहरुको दवदवा
पोखरा । पोखरामा जारी आइटीएफ जे–५ टेनिस प्रतियोगिता अन्तर्गत बुधबार महिला तथा पुरुषतर्फ प्रि.क्वाटरफाइनलका खेलहरु भएका छन् । भारतका मायंक सर्माले नेपालका राजबिर प्रधानलाई ६–७, ७–५ र ६–१ को प्रतिस्प्रर्धातम सेटमा पराजित गर्दै राउण्ड–१६ को खेल पार गरे । पहिलो सेट सुपरटाईमा जितेका राजबिरले दोश्रो सेटमा पनि ५–२ को अग्रता लिएका थिए । जितको […]
सुसाशन पत्रकारिता पुरस्कार पत्रकार बञ्जारालाई दिने निर्णय
पोखरा । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्वर ९ का दिन प्रदान गरिदै आएको सुसाशन पत्रकारिता पुरस्कार–२०७८ पत्रकार यदुनाथ बञ्जारालाई दिने निर्णय भएको छ । ई. स्वर्गिय लेख बहादुर गुरुङले अक्षयकोषबाट स्थापित सुसाशन पत्रकारिता पुरस्कार सुसाशनका लागि नागरिक समाज (सुनास) ले सञ्चालन गर्दै आएको छ । हरेक वर्ष प्रदान गर्दै आएको सुसाशन पत्रकारिता पुरस्कार प्रतिमा […]
सुसाशन पत्रकारिता पुरस्कार पत्रकार बञ्जारालाई दिने निर्णय
पोखरा । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्वर ९ का दिन प्रदान गरिदै आएको सुसाशन पत्रकारिता पुरस्कार–२०७८ पत्रकार यदुनाथ बञ्जारालाई दिने निर्णय भएको छ । ई. स्वर्गिय लेख बहादुर गुरुङले अक्षयकोषबाट स्थापित सुसाशन पत्रकारिता पुरस्कार सुसाशनका लागि नागरिक समाज (सुनास) ले सञ्चालन गर्दै आएको छ । हरेक वर्ष प्रदान गर्दै आएको सुसाशन पत्रकारिता […]
सहारा क्लब र हिमश्री फुड्सबीच थपियो १० वर्षको सम्झौता
पोखरा । २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता तयारीको संघारमा मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले थप १० वर्षको सम्झौता गरेको छ । मंगलबार आयोजित समारोहमा हिमश्री फुड्स प्रालितर्फबाट कार्यकारिणी अध्यक्ष प्रेमकुमारी केसी र आयोजक सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । २०८८ सम्म भएको सम्झौता बमोजिम हिमश्रीले कुल […]
वाई सर्भिस क्लबद्धारा डोटीका भुकम्प पिडितलाई राहत वितरण
पोखरा । सुदुर पश्चिम प्रदेशको विकट जिल्ला डोटीका भुकम्प पिडितलाई वाइ सर्भिस क्लब अफ पोखरा र वाइ सर्भिस क्लब अफ लुम्बिनीले सम्युक्त रुपमा गत विहिबार राहत वितरण गरेका छन् । गत कार्तिक २३ गते बुधबार राती करिब २ वजेको समयमा डोटी जिल्लाको पुर्वी चौकी गाउँपालिका वडा नं. ७ गैरा गाउँमा केन्द्र विन्दु वनाई गएको […]
प्रतिभा माविमा स्पोर्टस् मीट सुरु
पोखरा । पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको स्पोर्टस् मीट २०७९ को औपचारिक शुभारम्भ मंगलबार गरिएको छ । मंसीर २१ गतेसम्म चल्ने स्पोर्टस् मिटमा अन्तरसदनात्मक प्रतिष्पर्धा हुनेछ । हरियो, रातो, पहेंलो र निलो सदन गरी सञ्चालन हुने खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् । मंगलबार एक समारोहका बीच […]
कर्मचारी युनियन हिमालय आँखा अस्पतालको अध्यक्षमा नकर्मी
पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखराको अध्यक्षमा प्रेम कुमार नकर्मी निर्वाचित भएका हुनु भएको छ । युनियनको शनिबार पोखरामा सम्पन्न सातौ अधिबेशनले नकर्मीलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सकुन्तला श्रेष्ठ, सचीवमा अनिलकुमार शिंह, कोषाध्यक्षमा पुन्य प्रताव शाह र सहसचिबमा कल्पना आचार्य निर्वाचित हुनु भएको छ […]
नेपासा भोजनालयले ‘रैथाने भोजन सप्ताह तथा मःम जात्रा’ गर्ने
पोखरा । पर्यटकीय नगरी पोखरामा पर्यटन प्रवद्र्धनका लागि सप्ताहव्यापी “रैथाने भोजन सप्ताह अनि मःम जात्रा” २०७९ आयोजना हुने भएको छ । नेपाली खाना, जीवन शैली र संस्कृतिलाई विश्वव्यापी प्रवद्र्धन गर्न हेतुले नेपासा भोजनगृहको चौथो वार्षिकोत्सवको अवसरमा मंसिर १० गतेदेखी सो कार्यक्रमको आयोजना गर्न लागिएको नेपासाका संचालक एवम कर्याक्रमका संयोजक तथा पाकशास्त्री कुश बहादुर भुजेलले […]
कास्की–३ को प्रदेशसभा (२)मा काँग्रेसका बराल निर्वाचित
कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ को प्रदेशसभा २ बाट नेपाली काँग्रेसका उम्मेदवार प्रकाश बराल विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनको आज विहान घोषणा गरिएको अन्तिम मतपरिणाम अनुसार काँग्रेसका बराल १२ हजार ३६७ मत प्राप्त गरी गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी […]
चितवन – २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी
कास्की । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार […]