छाेराकाे जन्म दिनकाे अबसरमा समाजसेवी प्रभा सुवेदीले गरिन महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिमको आयोजना

१५ फाल्गुन २०७९, सोमबार

पाेखरा। लायन्स क्लब अफ पाेखरा ग्रिनका अध्यक्ष समाजसेवी प्रभा सुबेदीले जेठा  छाेरा अपार राज   सुबेदीकाे जन्म दिनको अवसरमा सोमबार पाेखरामा महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिमको आयोजना गर्नु भएको छ। जय मुल आमा समुह पाेखरा महानगरपालिका वडा नम्बर २ को सहकार्यमा तालिम भएको हाे। तालिमको उद्घाटन गर्दै पाेखरा महानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिवसमान […]

छाेराकाे जन्म दिनकाे अबसरमा समाजसेवी प्रभा सुवेदीले गरिन महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिमको आयोजना

१५ फाल्गुन २०७९, सोमबार

पाेखरा। लायन्स क्लब अफ पाेखरा ग्रिनका अध्यक्ष समाजसेवी प्रभा सुबेदीले जेठा  छाेरा अपारराज   सुबेदीकाे जन्म दिनको अवसरमा महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिमको आयोजना गर्नु भएको छ। जय मुल आमा समुह पाेखरा महानगरपालिका वडा नम्बर २ को सहकार्यमा तालिम भएको हाे। तालिमको उद्घाटन गर्दै पाेखरा महानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिवसमान प्रधानाङ्गले छाेराकाे जन्म […]

कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने

१२ फाल्गुन २०७९, शुक्रबार

   पोखरा । कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले यहि फागुन २३ गते देखि अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, रुपा गाउँपालिका स्तरिय झाँकी प्रदर्शन प्रतियोगिता, माला प्रतियोगिता गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गाउँ पालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । युवाहरुलाई खेलकुदको माध्यमद्वारा शारिरिक, मानसिक […]

लायन्स क्लव अफ पाेखरा आरम्भ चाैतारीकाे नेतृत्व विकास तालिम सुरु

८ फाल्गुन २०७९, सोमबार

    पाेखरा।लायन्स क्लब अफ पाेखरा आरम्भ चाैतारीकाे आयोजनामा नेतृत्व विकास तालिम साेमवारदेखि पाेखरामा सुरु भएको छ।तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ जे नेपालका द्वितीय भाइस गभर्नर मिलन थापाले असल नेतृत्ववाट नै सामाजिक रुपान्तरण गर्न सकिने वताउनुभयाे।उहाँले महिलाहरुलाई घरेलुु कामकाजका साथै सामाजिक काममा समेत अग्रसर हुनका लागि थुप्रै चुनाैतिहरु रहेको […]

पोखराका फोटोपत्रकार सुुरज श्रेष्ठलाई अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार

७ फाल्गुन २०७९, आईतवार

पोखरा ।पोखराका फोटोपत्रकार सुुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत हुने भएका छन् । अमेरिकाबाट संचालित नेपाली  पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल “इन्जा” ले यस वर्ष देखि सुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कारबाट श्रेष्ठ पुरस्कृत हुने भएका हुन् । यही फागुनको १६ गते काठमाडौंमा आयोजना गरिने कार्यक्रममा ५०० अमेरिकी डलर राशि सहित उनलाई पुुरस्कृत […]

राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप सुरू

७ फाल्गुन २०७९, आईतवार

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ सुरू भएको छ । पोखरा रंगशालामा आइतबार प्रतियोगिताको महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । मंगलबारसम्म चल्ने प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले खेलकुद मानव जीवनका लागि निकै आवश्यक भएको बताए । उनले प्रतियोगितामार्फत छनोट हुनेले जिल्ला […]

गण्डकीमा ५ सय ४१ मानव अधिकार उल्लंघनका घटना

७ फाल्गुन २०७९, आईतवार

पोखरा । गण्डकी प्रदेशमा सन् २०२२ मा ५ सय ४१ मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् । सन् २०२२ मा गण्डकी प्रदेशमा मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै इन्सेक प्रदेश संयोजक […]

१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा

५ फाल्गुन २०७९, शुक्रबार

 पोखरा  । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिबार हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार हुने सो प्रतियोगिताको तयारी पूरा भएको मञ्चले आज (बिहीबार) पोखरामा पत्रकार सम्मेलन गरि जनाएको हो । आगमी शनिबार पोखरा रंगशालामा बिहान ६ […]

पत्रकारसँग आन्तरिक मामिला मन्त्रालयको अन्तरक्रिया

३ फाल्गुन २०७९, बुधबार

  पोखरा । आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । पोखराका अग्रज तथा क्रियाशिल पत्रकारहरुसँग आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले  अन्तरक्रिया गरेका हुन् । सो अवसरमा बोल्दै कानूनमन्त्री गाहामगरले आफु मिडियामैत्री रहेको बताए । उनले मिडिया विधेयक पारित गर्ने सन्र्दभमा पत्रकारहरुको राय र प्रतिक्रिया अनुसार अगाडी […]

महाशिवरात्रिको अवसरमा फागुन ९ देखि पोखराको नदीपुरमा भलिवल प्रतियोगिता हुने

२ फाल्गुन २०७९, मंगलवार

पोखरा । फागुन ९ देखि पोखराको नदीपुरमा तीन वटा विधामा भलिवल प्रतियोगिता हुने भएको छ । स्थानिय पुन एकता क्लबको आयोजनामा आठौं संस्करणको नदिपुर भलिवल प्रतियोगिता अन्र्तगत पुरुष, महिला र ४० बर्ष माथि पौढ गरी तीन बिधामा उक्त प्रतियोगिता फागुन १३ गतेसम्म नदीपुरमा आयोजना हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । […]