रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखरा २५ औं सडक महोत्सवको तयारीमा

१५ असार २०८०, शुक्रबार

पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखरा २५ औं सडक महोत्सवको तयारीमा जुटेको छ । अंग्रेजी नयाँ वर्षका अवसरमा सञ्चालन हुने महोत्सवको यो संस्करणका लागि रेवानले संस्थाका प्रथम उपाध्यक्ष विश्वराज पौडेललाई संयोजकमा चयन गरेको छ । त्यसैगरि सह–संयोजकमा सह–कोषाध्यक्ष वैभव पौडेल चयन भए । रेवान पोखराका अध्यक्ष नरेश भट्टराई अध्यक्षतामा बुधबार पोखरामा बसेको कार्यसमिति […]

पाेखरा – ३ द्वारा शारीरिक सुगठन संघ कास्कीलाई  व्यायामका सामाग्री हस्तान्तरण

१५ असार २०८०, शुक्रबार

पाेखरा। पाेखरा महानगरपालिका वडा नम्बर ३ ले शारीरिक सुगठन संघ कास्कीलाई व्यायामका सामाग्रीहरु हस्तान्तरण गरेको छ।बिहिवार पाेखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाशमान उदासले शारीरिक सुगठन संघ कास्कीलाई रु ८ लाख बराबरको व्यायामका सामाग्री हस्तान्तरण गर्नुभयो हाे। कार्यक्रममा बाेल्दै वडा अध्यक्ष उदासले स्वास्थ्यका लागि खेलकुदकाे महत्त्वपूर्ण भुमिका रहने उल्लेख गर्दै शारीरिक व्यायामले मानिसलाई स्वस्थ्य […]

वेगनासतालमा खुल्यो वेगनास बंगलो

१४ असार २०८०, बिहीबार

   पोखरा  । पोखरा पछिको पर्यटकिय केन्द्र वेगनासतालमा कलात्मक महल तथा बंगलो डिजाईनमा वेगनास बंगलो संचालनमा आएको छ। कोभिड लगत्तै निर्माण सुरु गरिएको होटल करिव ३ करोडको लगानीमा असारको पहिलो साता बाट संचालनमा आएको संचालक राजन रानाभाटले जानकारी दिए । उक्त होटलमा एसी डिलक्स, तातो चिसो पानी, मिनी बारसहित ५ वटा कलात्मक कोठा, ४ कटेज तथा […]

कालावाङ्ग घरेडी पोखरा तमु समाजमा भाषण कला तालिम

१३ असार २०८०, बुधबार

पोखरा । कालावाङ्ग घरेडी पोखरा तमु समाजमा बोल्ने कला सम्बन्धि तालिमको समापन भएको छ । उदघोषण, भाषणकला तथा बोल्ने कला तालिम १० दिन सम्म चलेको थियो । तालिम रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्ल र सञ्चारकर्मी सविन रेग्मीले प्रदान गरेका थिए । समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष हिमलाल बरालले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र […]

सिम्ता गाउँपालिकाको प्राथमिकता पुर्वाधार र फलफूल खेती 

११ असार २०८०, सोमबार

सुर्खेत । पुर्वी सुर्खेतमा रहेको सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ । सिम्ता गाउँपालिका सुर्खेतको गाउँसभा १३ औं अधिवेशनले कुल बजेट ५८,१७,७०,७०,३५०विनियोजन गरेको छ । विनियोजित बजेटको चालु तर्फ रू  ३९,८९,०४,३५० र पुँजीगततर्फ रु. १८,१७,६६,०००/-  छुट्याइएको छ । गाउँसभा १३ औं अधिवेशन गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा उद्घाटन भएको छ । […]

पाेखरामा चट्याङ लागेर एकजनाकाे मृत्यु

१० असार २०८०, आईतवार

पाेखरा।पाेखरामा चट्याङ लागेर एकजनाकाे मृत्यु भएको छ।मृत्यु हुने पाेखरा -२३ हर्पन निवासी देब बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ। गएराति आफ्नै एक तले कच्ची घरकाे ढाेका लगाउने क्रममा अचानक चट्याङ लागि बेहेस भएका बिककाे मेट्राे सिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ। ४९ बर्षीय बिकलाई अस्थायी प्रहरी पाेष्ट […]

लागुऔषध सम्बन्धी जनचेतनमुलक नेपाली चलचित्र सरी ममको विशेष प्रदर्शनी सम्पन्न

१० असार २०८०, आईतवार

  पोखरा ।युनाइटेड क्लब पोखराले लागुऔषध दुब्र्यसन बिरुद्धको अभियान कार्यक्रम संगै लागुऔषध सम्बन्धी जनचेतनमुलक नेपाली चलचित्र सरी ममको विशेष शो कार्यक्रम सम्पन्न गरेको छ । पोखराको सभागृहचोकमा रहेको मिड टाउनमा आयोजना गरिएको सचेनतनामुलक चलचित्र सरी ममको विशेष शो कार्यक्रममा वोल्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोइरालाले मुलुकमा विभिन्न विद्या र क्षेत्रका […]

विरौटामा युआरएलको शिविर, ७२० को सित्तैमा जाँच

९ असार २०८०, शनिबार

  पोखरा ।युआरएल विरौटाले शनिबार आयोजना गरेको निशुल्क रक्त परीक्षण शिविरमा ७ सय २० जनाले सेवा लिएका छन् । पोखरा १७ विरौटामा युआरएलको सेवा सुरुआतको अवसरमा भएको शिविरमा सहभागीको मधुमेह तथा रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिएको हो । कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले वडामा खुलेको नयाँ शाखाले सबैलाई गुणस्तरीय र […]

पर्यटकीय नगरी पोखरामा नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव

८ असार २०८०, शुक्रबार

पोखरा। पर्यटकीय नगरी पोखरामा नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव सुरु भएको छ । दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनका चार र नेपालका चार गरी आठ टोलीले सहभागी छन् । यसअन्तर्गत २०० र ५०० मिटर दौडमा प्रतिस्पर्धा हुनेछ । विजेताले रु २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् । नेपालस्थित चिनियाँ राजदूतावास, […]

वर्ल्डलिङ्कले ल्यायो ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा

८ असार २०८०, शुक्रबार

वर्ल्डलिङ्कले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेशन्सले इन्टरनेटको स्पिड स्लो भए पैसा फिर्ता दिने आकर्षक सुविधा ल्याएको हो। नेपाली इन्टरनेट सेवा प्रदायकहरुबीच पहिलो पटक वर्ल्डलिङ्कले शर्त अनुसारको सेवा ग्राहकले नपाए रकम फिर्ता गर्ने योजना ल्याएको छ। आफ्ना ग्राहकहरुलाई अब वर्ल्डलिङ्कको इन्टरनेट स्पिड स्लो […]