मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा गरिने

0
1944

हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि कास्कीमा गरिने भएको छ ।

अधिकारीका छोरा बिहिबार ३ बजे भारतबाट नेपाल आउन कार्यक्रम रहेको छ । उनी आएपछि आधिकारीको पार्थिव शरिरलाई कास्की लैजाने उनको परिवरिक स्रोतले जनाएको छ ।

त्यसअघि बिहीबार अधिकारीको पार्थिव शरिरलाई श्रद्धान्जलीका लागी टुँडिखल र नेकपा कार्यालयमा राखिने भएको छ ।

दैनिक नेपाल