आजको राशिफल

0
736

वि.सं. २०७७ असार ३१ । बुधवार । इ.स. २०२० जुलाई १५ । ने.सं. ११४० दिल्लागा श्रावणकृष्ण दशमी

मेष राशी (चु ,चे ,चो ,ला , लि ,लु ,ले ,लो ,अ )

मेष राशि हुनेहरुको लागि आजको दिन शुभ रहने छ । वादविवादवाट टाढा रहनुहोला । सन्तानवाट शुभ समाचार मिल्नेछ । भावनामा कुनैपनि निर्णय नलिनुहोला । पठनपाठनमा मन जाने छ ।

वृष राशी (इ ,उ ,ए ,ओ , बा ,बि ,बु ,बे , बो )

वृष राशिहुनेहरुको लागि  आम्दानीको स्रोतहरु खुला हुँदा धनको चिन्ता हुने छैन । आट र साहस वडेर जाने छ । धार्मिक , मांगलिक कार्यक्रममा सहभागी हुने योग छ । साझेदारी कार्यवाट फाइदा हुनेछ ।

मिथुन राशी (का ,कि ,कु ,घ ,ङ , छ ,के ,को ,ह )

मिथून राशिहुनेहरुको लागि वादविवादवाट टाढा रहनुहोला । शत्रुहरु सक्रिय रहनेछन् । दापत्य जिवन सुखमय रहने छ । आम्दानीको स्रोत देखा पर्छन् । इष्टमित्रको सहयोगले तपाईको कारोवार बड्ने छ । जागीरमा तपाईको प्रशंसा हुनेछ ।

कर्कट राशी ( हि ,हु ,हे ,हो ,डा डि, डु ,डे ,डो )

कर्कट राशिहुनेहरुको लागि आत्मविश्वासमा कमि आउनाले कुनै कार्यको निर्णय नलिनु होला । इष्टमित्रवाट कुनै सामान पाउने योग रहेको छ । वितिmय सल्लाहकारको सहयोगले मात्र लगानी गर्नुहोला । नयाँ व्यवसाय शुरु हुने योग रहेको छ ।

सिंह राशी ( मा, मि, मु, मे, मो,टा,टी,टू,टे)

सिंह राशिहुनेहरुको लागि धन लाभ हुने योग रहेको छ । स्वास्थमा ध्यान दिनु जरुरी रहेको छ । आजको दिन उदेस्य के लिनु उडी छुनुँँ चन्द« एक सिद्धान्तमा चल्नुहोला । दापत्य जिवान सामान्य रहला ।

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशिहरुका लागि पठनपाठनमा मन जाने छ । जागीरमा प्रमोशन वा सरुवा हुने योग रहेको छ । दापत्यजिवनमा सामान्य रहला । सन्तानवाट शुभ समाचार मिल्ने छ ।

तुला राशी (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

तूला राशिहुनेहरुको लागि वादविवादवाट टाढा रहनुहोला । इष्टमित्रको सहयोगले कार्य पुर्ण हुनाले मन हर्षित हुनेछ । पठनपाठनमा मन जाने छ । काममा वाधा आए पनि अगाडी बड्न जारी रहनुहोला ।

वृश्चिक राशी (तो,ना,नि,नू,ने,नो,या,यी,यू)

वृश्चिक राशिहुनेहरुको लागि आजको दिन राम्रो रहेको छ । व्यापार राम्रो रहेको छ । आम्दानीको अवसरहरु आउने छन् । आखाँ बन्द गरेर कसैलाई विस्वास नगर्नुहोला । इष्टमित्रको सहयोग रहनेछ ।

धनु राशी (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)

धनू राशिहुनेहरुको लागि दापत्य जीवन सामान्य हुनेछ । जागीरमा तपाइको प्रशंसा हुनेछ । आफनो शतिmमा भरोसा गर्नुहोस । आजको दिन कामको बोझ रहने छ । पठनपाठनमा मन जाने छ ।

मकर राशी (भो,ज,जी,खी,खू,खे,खो,गा,गि)

मकर राशिहुनेहरुको लागि आफनो मनको कुरा कसैलाई पनि नसुनाउनु होला । कार्यक्षेत्रमा हाकीमको सहयोग मिल्नेछ । कामको वोझले गर्दा परिवारलाई समय कम दिइनेछ । व्यापार राम्रो हुनेछ । दापत्य जीवन सुखमय रहने छ ।

कुम्भ राशी (गू,गे,गो,सा,सी,सू,से,सो,द)

कुम्भ राशिहुनेहरुको लागि आजको दिन राम्रो छ । कामको वोझ बड्ने छ । वुवा स्वास्थमा ध्यान दिनुहोला । पठनपाठनमा मन जाने छ ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,चि)

मीन राशिहुनेहरुको लागि इष्टमित्रको भेटले मनमा उत्साह हुनेछ । आर्थिक लाभ हुने योग छ । मनमा जोश र जागर बडेर जानेछ । पुरानो सम्पुर्ण कार्यहरु सम्पत्र हुनेछन् ।

लेखक
अर्जुन कुमार लामीछाने
अध्यक्ष विश्व ज्योतिष महासंध गण्डकी प्रदेश , आ. सदस्य आई .ए .एफ ,टेक्सस्, अमेरिका, डालास् ९८५६०३६७४८)