सरिता तिम्सिना पगेनी
कास्की
पर्यटन प्रर्बदन गर्ने उदेश्यका साथ पोखराका पर्यटन ब्यबसायी महिलाहरु पोखरा- ३३ भरतपोखरी स्थित मालागीरी सामुदायीक होमस्टे पुगेका छन् । पोखराका अग्रज पर्यटन महिला ब्यबसायी प्रभा सुबेदीको नेतृत्वमा नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे ,पोखरा -९ का सभापति उमा ठकुरी ,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सरिता तिम्सिना पगेनी सहितको १६ जनाको समुह मालागीरी पुगेको हो । पोखरा -३३ मालागीरीका १८ जनाको समुहले सुरुवात् गरेको होमस्टेमा कोदोको बिभिन्न परिकार,लोकल कुखुरा ,गुन्द्रुक ,भटमास,खोस्रे गाँवा, तान्द्रे करकलो लगायतका स्थानीय उत्पादनको स्वाद लिन सकिने मालागीरी सामुदायीक होमस्टेका अध्यक्ष भीम बहादुर गुरुङले जानकारी दिए।

Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
