रुपाताल किनारमा सिष्ठेनी मेला

३ चैत्र २०८०, शनिबार

कविराज खनाल लेखनाथ । कास्कीको तेस्रो ठुलो रुपाताल किनारमा २०८१ सालको वैशाख २ गतेदेखि ५ गतेसम्म सिष्ठेनी मेला लाग्ने भएको छ । करिब ६ सय वर्ष अघिदेखी सुरु भएको सिष्ठेनी मेलालाई समयानुकुल परिस्कृत गर्दै स्थानिय रुपा युवा क्लब र अन्य सामाजिक संघ सस्थाको सहकार्यमा पोखरा ३२ को रुपाताल छेउमा छैटौं रुपा सिष्ठेनी मेला गर्न लागिएको […]

रमदान ब्रतमा रुपाका   विपन्न वर्गका  परिवारलाई खाद्यान्न वितरण

२६ फाल्गुन २०८०, शनिबार

पोखरा । मुस्लिम समुदायको महान संस्कृति एक महिने रमदान(ब्रत) मा सहयोग पुु¥याउने लक्ष्यका साथ समाजसेवी जमिर हुुसेन र सफर नेपाल ट्राभल्स एण्ड टुर प्रा.लि.का तर्फबाट खाद्यान्न सहयोग गरिएको छ । रुपा गाउँपालिका वडा नं ६ रुपाकोट मुस्लिम समाजमा बसोबास गर्ने विपन्न वर्गका ४० घर परिवारलाई खाद्यान्न वितरण गरिएको हो । सामाजिक उत्तरदायित्व बहन गर्दै मुस्लिम […]

नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्ने

१४ फाल्गुन २०८०, सोमबार

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्वाचनका बेला कर्णालीमा भएका चुनावीसभाहरूमा व्यक्त गरेका प्रतिवद्धताहरू पूरा हुँदै गएको बताउनु भएको छ । उहाँले निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले कालिकोटमा सम्बोधन गर्ने क्रममा बोलेको कुरामध्ये एउटा काम पुरा भएको बताउनुभयो । सोमबार कालिकोटको सुनथराली विमानस्थल उद्घाटन कार्यक्रममा खड्काले प्रतिबद्धता अनुसार नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन […]

गण्डकीका पर्यटकीय स्थलको ब्रान्डिङ ,बजारीकरण तथा सञ्चार रणनीति  निर्माण तथा कार्यान्वयनका विषयमा  पालिकास्तरीय छलफल  

१३ माघ २०८०, शनिबार

    पोखरा  ।  नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय- गण्डकी प्रदेशको समन्वयमा गण्डकी प्रदेशको राजधानी पोखरामा “स्थानीय सरकारको पर्यटन प्रवद्र्धन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला ” शुरु भएको छ […]

भोली देखि पर्यटकीय गाउँ सिक्लेसमा हुने सिनेमा संवाद कार्यक्रमको  तयारी पूरा

५ माघ २०८०, शुक्रबार

पोखरा  ।  चलचित्र पत्रकार संघ कास्कीले सिक्लेसमा ‘सिनेमा संवाद’ कार्यक्रमको आयोजना गर्ने भएको छ । माघ ६, ७ र ८ गते पर्यटकीय गाउँ सिक्लेसमा हुने कार्यक्रमको तयारी पूरा भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले जानकारी दिए । उनले पर्यटकीय गाउँ सिक्लेसको प्रचारप्रसार र चलचित्र क्षेत्रको गतिविधि बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाए । […]

ढुँङ्गेसाँघु मेला भव्यता पूर्वक सम्पन्न

१ माघ २०८०, सोमबार

  पोखरा ।  परम्परागत रूपमा लाग्दै आएको ऐतिहासिक ढुँङ्गेसाँघु मेला भव्यता पूर्वक सम्पन्न भएको छ । हरेक वर्ष माघेसक्रान्तिको दिन पोखरा १७ ढुँङ्गेसाँघुमा हुँदै आएको उक्त मेला यस वर्ष पनि भव्यतापूर्वक सम्पन्न भएको हो । यसअघि मेलाको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो । मेलाको उद्घाटन गर्दै प्रमुख आचार्यले यसको ऐतिहासिकताको संरक्षण गर्दै […]

प्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा  सम्पन्न

१ माघ २०८०, सोमबार

पोखरा । प्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ को रिंजे नाशा होमस्टेमा सम्पन्न साधारणसभाको उद्घाटन प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरे । उनले कार्यक्रममा बोल्दै पत्रकारहरुले  सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले सानो कमजोरीले ठुलो समस्या उत्पन्न हुने […]

लम्जुुङको राइनासकोटमा एगाको घरवास तथा व्यवसायिक प्रवद्र्धन

१९ पुष २०८०, बिहीबार

पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले लम्जुुङको राइनासकोटमा घरवास तथा व्यवसायिक प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । एगामा आवद्ध सदस्यहरू, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी सहितको ७१ सदस्यीय टोलीले राइनासकोट सामुदायिक घरवास((होमस्टे) मा पुुगी घरवास तथा व्यवसायिक प्रवद्र्धन गरेको एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्सालले जानकारी दिनुुभयो । प्रवद्र्धनका क्रममा […]

रस्साकसी प्रतियोगिताका विजयी टिमलाई खसी, बोका र कुखुराको भाले पुरस्कार

१६ पुष २०८०, सोमबार

  पोखरा ।  रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सव अन्र्तगत रस्साकसी प्रतियोगितामा पुरुषतर्फ गौरीघाट ‘ए’ प्रथम भएको छ । गौरीघाटकै ‘बी’ टिमलाई पराजित गर्दै गौरीघाट ‘ए’ ले प्रथम स्थान हाँसिल गरेको हो । प्रतियोगितामा डेमसाइड फिटनेश हबले पावरहाउस टिमलाई पराजित गर्दै तेश्रो स्थान हाँसिल ग¥यो । प्रथम हुने टिमले खसी, दोश्रोले बोका र […]

टेवानको छैटौं वार्षिक साधारणसभा सम्पन्न

६ पुष २०८०, शुक्रबार

 पोखरा । पर्यटन व्यवसायी महिला संघ(टेवान) ले आफ्नो छैटौं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । साधारणसभाको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल (तिवारी) ले उद्घाटन गर्नुुभयो । कार्यक्रममा मन्त्री अर्यालले सरकारको प्राथमिकतामा पर्यटन रहेको बताउँदै गण्डकी प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन भएको बताउनुुभयो । […]