दुर्घटनामा पत्रकारसहित तीनको मृत्यु
काभे्रपलाञ्चोक, काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।
आजै पाँचखालमा भएको अर्को दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ ।
हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नपा–४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नपा–१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा नेपाल प्रहरीका पूर्व एआइजी किरण गौतम, पनौतीका प्रदीप बोगटी, सीताराम हुमागार्इँ र शुसील भण्डारी घाइते हुनुभएको छ । घाइतेमध्ये गौतमको अवस्था गम्भीर छ । घाइतेलाई धुुलिखेल अस्पतालमा ल्याइएको छ ।
आजै अपराह्न ४ बजे पाँचखाल नगरपालिका–६ तीन पिप्ले बजारमा धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क ६४३ नं को टिपरले सोही दिशातर्फ जाँदै गरेको १३५९ नं को ‘अनटेष्ट’ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय ५६ वर्षीया रञ्जना गौतमको मृत्यु भएको छ ।
दूर्घटनामा उनका श्रीमान मोटरसाइकल चालक कमल गौतम घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
–––
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
डागर स्मृति पुरस्कारबाट युवा पाइटल दीक्षान्त पुरस्कृत
२६ भाद्र २०८१, बुधबार -
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा कास्की नाैडाँडाका जहरसिंह कुवँर पक्राउ
२६ भाद्र २०८१, बुधबार -
पाेखरा नदीपुरकाे माउन्ट अन्नपूर्ण मा. वि.मा वक्तृत्वकला प्रतियोगिता
२५ भाद्र २०८१, मंगलवार -
कास्कीका कार्यालयहरूबाट सम्पादन भएका कामहरूको बार्षिक समिक्षा कार्यक्रम
२५ भाद्र २०८१, मंगलवार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
डागर स्मृति पुरस्कारबाट युवा पाइटल दीक्षान्त पुरस्कृत
२६ भाद्र २०८१, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार -
साफ च्याम्पियनसीप : सेमिफाइलका खेल आज, इतिहास रच्ने दाउमा
२७ भाद्र २०७५, बुधबार
You may also like
डागर स्मृति पुरस्कारबाट युवा पाइटल दीक्षान्त पुरस्कृत
डागर स्मृति पुरस्कार-२०८१ बाट युवा पाइलट दीक्षान्त जंगबहादुर राणा पुरस्कृत भएका छन् । डागर स्मृति प्रतिष्ठान नेपालले राजन पराशर डागरको २३ औं स्मृति दिवस समारोहबीच उक्त पुरस्कार अर्पण गरेको हो । २० हजार राशिसहितको उक्त पुरस्कार ऋषि पञ्चमीका दिन पोखरामा एक समारोहका बीच अर्पण गरिएको हो । कार्यक्रमका प्रमुख व्यक्तित्व लायन्स इन्टरनेशनल ३२५ जे का […]
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा कास्की नाैडाँडाका जहरसिंह कुवँर पक्राउ
पाेखरा।खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा कास्की नाैडाँडाका जहरसिंह कुवँरलाइ प्रहरीले पक्राउ गरेकाे छ । पाेखरा -८ कुँवर टाेलमा डेरामा बस्ने ४२ बर्षीय कुँवरले बुधबार मध्यान्ह १२:१० बजेको समयमा डेरा काेठामै खुकुरीले श्रीमतीकाे घाँटी र पेटमा प्रहार गरेकाे प्रहरीले जनाएकाे छ। सामान्य पारिवारिक विवाद हुँदा उनले ४० बर्षीया श्रीमती राधिका कुवँरकाे हत्या गरेको […]
पाेखरा नदीपुरकाे माउन्ट अन्नपूर्ण मा. वि.मा वक्तृत्वकला प्रतियोगिता
पाेखरा । पाेखरा नदीपुरकाे माउन्ट अन्नपूर्ण मा वि मा कक्षा ११ र १२मा अध्ययनरत विद्यार्थीहरुको बिचमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयका साहित्य कला र सङ्गीत क्लबका अध्यक्ष छात्र डेविड दुतराजको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वक्तृत्वकलाको महत्वमाथि प्रकास पार्दै अतिरिक्त क्रियाकलाप विभागीय प्रमुख तेज गुरुङले मानवजीवनमा बिचार सम्प्रेषणको प्रमुख माध्यम बोली भएकोले विद्यार्थीमा प्रतियोगितामा मात्र […]
कास्कीका कार्यालयहरूबाट सम्पादन भएका कामहरूको बार्षिक समिक्षा कार्यक्रम
पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका कार्यालयहरूबाट आर्थिक बर्ष २०८० -८१ मा सम्पादन भएका कामहरूको दुई दिने बार्षिक समिक्षा कार्यक्रम मंगलबार शुरु भएको छ। कार्यक्रममा प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले सेवा प्रवाह सहित बिकासका योजना थप प्रभाबकारी बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । कार्कीले परम्परागत भन्दा उत्पादनमुखी प्रतिफल दिने कार्यक्रममा जोड दिन आग्रह […]
पोखरा–मुग्लिन सडक विस्तारको काम छिटो गर्न मुख्यमन्त्री पाण्डेकाे निर्देशन
पोखरा–मुग्लिन सडक विस्तारको कार्यमा भइरहेको विलम्ब प्रति गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक विस्तारको काम छिटो गर्न सरोकारवालालाई ताकेता गर्नुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका प्रमुख सचिव, शुक्लागण्डकी नगरपालिकाका प्रमुख, कास्की र तनहुँका प्रमुख जिल्ला अधिकारी, सडक योजनाका प्रमुख, विद्युत् प्राधिकरणका इकाई प्रमुखहरू लगायतको उपस्थितिमा बसेको […]
फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिनुभएको छ। महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजन प्रा.लिले आयोजना गरेको ‘फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको लागि सरोकारवाालाहरुको कार्यशाला’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको […]
कास्कीकाे अन्नपुर्ण – ८ बीरेठांटीमा १११ औं बिपि जन्मजयन्ती मनाइयाे
पोखरा । नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोईरालाको १११ औं जन्मजयन्ती सोमबार कास्कीकाे अन्नपुर्ण गाउँपालिका -८ बीरेठांटीमा मनाइएकाे छ । कार्यक्रममा बाेल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका नेता दुर्गा प्रसाद तिमिल्सिनाले जनताबाट निर्वाचित जनप्रतिधीहरुले बिपिले जस्तै जनताका पिरमर्कामा साथ दिनुपर्नेमा जाेड दिनुभयाे । क्षेत्रिय सभापति मनोज गुरुङले कास्की कांग्रेसले जिल्लाभरका ७२ वटा ईकाई […]
अन्नपुर्णको बीरेठांटीमा बिपी जयन्ती सम्पन्न
पोखरा । नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोईरालाको १११ औं जन्मजयन्ती सोमबार कास्कीकाे अन्नपुर्ण गाउँपालिका बीरेठांटीमा मनाइएकाे छ । कार्यक्रममा बाेल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका नेता दुर्गा प्रसाद तिमिल्सिनाले जनताबाट निर्वाचित जनप्रतिधीहरुले बिपिले जस्तै जनताका पिरमर्कामा साथ दिनुपर्नेमा जाेड दिनुभयाे । क्षेत्रिय सभापति मनोज गुरुङले कास्की कांग्रेसले जिल्लाभरका ७२ वटा ईकाई समितीमा […]
शरीर र मन शुद्ध एवम् शान्त बनाउन शाकाहारी भाेजन गर्नुपर्नेमा जाेड
पाेखरा । शरीर र मन शुद्ध एवम् शान्त वनाउनका लागि मानिसले शाकाहारी भाेजन गर्नुपर्नेमा जाेड दिईएकाे छ। बुधबार भेजिटेरियन साेसाईटी नेपालले हरितालिका तीजकाे उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा बाेल्ने बक्ताहरुले साे कुरामा जाेड दिनुभएकाे हाे। कार्यक्रममा बाेल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पान्डेले अनुशासित जीवन बिताउनका लागि याेग,ध्यानले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।कानुनले मात्रै समाजलाई अनुशासित […]
लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु
पोखरा । पोखरा १९ लामाचौरमा आजदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन महिलातर्फ एपिएफ र टिपटप न्युु डायमण्डले […]
Leave a Reply
You must be logged in to post a comment.