११ जना एसएसपीहरुको बढुवा सिफारिस

२१ आश्विन २०७५, आईतवार

११ जना एसएसपीहरुको बढुवा सिफारिस

नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको प्रहरी नायव महानिरीक्षक डिआइजी बढुवामा सिफारिस भएको छ ।बढुवा सिफारिस हुने एससपीहरुमा विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कुमार कार्की, हरिभक्त प्रजापती र सूर्य प्रसाद उपाध्याय रहेका छन् ।
शनिबार गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवाको सिफारिस गरेको हो ।

Leave a Reply