समाचारहेडलाईन पोखरा १८ का रामचन्द्र नेपालीको शव सेफ्टी ट्याङ्कीमा फेला By pokhara - November 5, 2018 0 839 FacebookTwitterWhatsAppViberCopy URL पोखरा महानगरपालिका वडा नं १८ सराङकोट हरियोडाँडाका रामचन्द्र नेपालीको शव सेफ्टी ट्याङ्कीमा फेला परेको छ । यही कात्तिक १२ गतेदेखि सम्पर्कविहीन ५० वर्षीय नेपालीको शव आठ दिनपछि आफ्नो पुरानो घरको सेफ्टी ट्याङ्कीमा फेला परेको प्रहरीले जनाएको छ । –––