पोखरा १८ का रामचन्द्र नेपालीको शव सेफ्टी ट्याङ्कीमा फेला

१९ कार्तिक २०७५, सोमबार

पोखरा महानगरपालिका वडा नं १८ सराङकोट हरियोडाँडाका रामचन्द्र नेपालीको शव सेफ्टी ट्याङ्कीमा फेला परेको छ ।
यही कात्तिक १२ गतेदेखि सम्पर्कविहीन ५० वर्षीय नेपालीको शव आठ दिनपछि आफ्नो पुरानो घरको सेफ्टी ट्याङ्कीमा फेला परेको प्रहरीले जनाएको छ ।
–––

Leave a Reply