नर्सिङ काउन्सिलले लाइसेन्सिङ परीक्षा लिने

२४ कार्तिक २०७५, शनिबार

काठमाडौं , नेपाल नर्सिङ काउन्सिलले लाइसेन्सिङ परीक्षा लिने भएको छ। काउन्सिलले लिन लागेको यो २० औं लाइसेन्सिङ परीक्षा आगामि मंसिर ८ गते हुदै छ ।

काउन्सिललको पछिल्लो तथ्यांक अनुसार नेपालमा ८२ हजार ३ सय ८८ नर्स दर्ता भइसकेको जनाइएको छ। लाइसेन्सिङ परीक्षाका लागि काउन्सिलले अनलाइन फर्म भर्ने व्यवस्था गरेको थियो।

Leave a Reply