मानवसिर्जित विपद् न्यूनीकरणमा सरकारले नीतिगत पहल गर्ने : गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले मानवीय लापर्बाहीका कारण हुने क्षति न्यूनीकरणमा सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ ।
बेनीस्थित जिल्ला प्रशासन कार्यालय म्याग्दीमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको उद्घाटनमा उहाँले मानवसिर्जित विपद् न्यूनीकरणमा सरकारले नीतिगत पहल गर्ने उल्लेख गर्नुभयो ।
उहाँले जथाभावी सडक निर्माण, मापदण्ड पूरा नगरी भवन बनाउनेजस्ता कारणले हुने विपद्बाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन नियमावली परिमार्जन गर्न लागिएको जानकारी दिनुभयो ।
विकास निर्माणलाई तीव्रता दिन सरकारले सुरक्षा व्यवस्थालाई सशक्त बनाउन विशेष कार्ययोजना बनाउन लागेको उल्लेख गर्दै गृहमन्त्री थापाले मदिरा र लागुऔषध न्यूनीकरणका लागि प्रहरीले स्थानीय तह र समुदायसँग समन्वय गरेर अभियान शुरु गरेको बताउनुभयो ।
कालोबजारी नियन्त्रणका लागि सरकार सशक्तरूपमा अघि बढ्ने बताउँदै गृहमन्त्री थापाले सुरक्षाको पहुँच विस्तारका लागि प्रहरी चौकी थप गर्ने बताउनुभयो ।
म्याग्दीको पर्यटन र जलविद्युत् क्षेत्रको प्रचुर सम्भावनालाई समृद्धिमा रूपान्तरणका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री थापाको भनाइ थियो ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा विपिन पाैडेल
१६ जेष्ठ २०८०, मंगलवार -
नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा विपिन पाैडेल
१६ जेष्ठ २०८०, मंगलवार -
नेपाल प्रेस युनियन कास्कीको पदस्थापन
१५ जेष्ठ २०८०, सोमबार -
गणतन्त्र दिवसको अवसरमा कांग्रेसका सभापति शेरबहादुर देउवाको शुभकामना
१५ जेष्ठ २०८०, सोमबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा विपिन पाैडेल
पाेखरा। नेपाली काँग्रेसकाे प्रमुख भातृ संगठनकाे रुपमा हेरिने नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा कास्कीका प्रभावशाली विद्यार्थी नेता विपिन पाैडेललाई मनाेनित गरिएको छ। नेपाल विधार्थी संघ (ने.वि. संघ) कास्कीका अध्यक्ष नसिब गुरुङले नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तथा नेपाल बिद्यार्थी संघका विभिन्न आन्दोलन तथा कार्यक्रममा सक्रिय भुमिका निभाउदै आएका पाैडेललाई पाेखरा महानगरकाे अध्यक्षकाे जिम्मेवारी […]
नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा विपिन पाैडेल
पाेखरा। नेपाली काँग्रेसकाे प्रमुख भातृ संगठनकाे रुपमा हेरिने नेपाल विद्यार्थी संघ पाेखरा महानगरकाे अध्यक्षमा कास्कीका प्रभावशाली विद्यार्थी नेता विपिन पाैडेललाई मनाेनित गरिएको छ। नेपाल विधार्थी संघ (ने.वि. संघ) कास्कीका अध्यक्ष नसिब गुरुङले नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तथा नेपाल बिद्यार्थी संघका विभिन्न आन्दोलन तथा कार्यक्रममा सक्रिय भुमिका निभाउदै आएका पाैडेललाई पाेखरा महानगरकाे अध्यक्षकाे जिम्मेवारी प्रदान गरिएको […]
नेपाल प्रेस युनियन कास्कीको पदस्थापन
पोखरा । नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको पदस्थापन गरिएको छ । नवनिर्वाचित कार्यसमितिलाई गण्डकी प्रदेशका उद्याग, पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्री दिपेन्द्रबहादुर थापाले प्रमाणपत्र वितरण गरेका गरे । निर्वाचन समितिका संयोजक राजबहादुर गुरुङले पद तथा गापनियताको शपथ ग्रहण गराएका थिए । जेठ ७ गते भएको नेपाल प्रेस युनियन कास्कीको […]
गणतन्त्र दिवसको अवसरमा कांग्रेसका सभापति शेरबहादुर देउवाको शुभकामना
लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका ऐतिहासिक जनआन्दोलनहरुमा देशका थुप्रै होनाहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेका छन् । आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सबै वीर शहिदप्रति गणतन्त्र दिवसको अवसरमा उहाँहरुको समर्पण, साहस र वलिदानको म स्मरण गर्दछु, उच्च सम्मान साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को सफलता पश्चात […]
पत्रकार ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार
पोखरा– अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८० पत्रकारद्वय रूपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कारको राशी २५ हजार नगद, दोसल्ला र सम्मानपत्र छ । यो दोस्रो पुरस्कार हो । छनौट भएका प्रतिभामध्ये पत्रकार रुपनाराण ढकाल विगत २५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाएर पर्यटनका क्षेत्रमा कलम चलाउँदै […]
खेलकुद पत्रकार मञ्च गण्डकीले खेल पत्रकारिता तालिम गर्ने
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले तीन दिने खेल पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर यहीं जेठ १७ गतेदेखि तालिम आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा हालै पोखरामा बसेको मञ्चको बैठकले जेठ १७ गतेदेखि जेठ १९ गतेसम्म तालिम सञ्चालन […]
त्रीदिवसिय कार्यक्रम सहित प्रेस युनियनले स्थापना दिवस मनाउने
काठमाडौं– नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रम सहित ३२ औं स्थापना दिवस मनाउने निर्णय गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले जेठ १२ देखि १४ गतेसम्म त्रीदिवसिय कार्यक्रम सहित स्थापना दिवस मनाउने निर्णय गरेको हो । स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण, प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका […]
रेडियो हेमजा एघारौं वर्षमा प्रबेश
हेमजा । हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रबेश गरेको छ । रेडियोले २०७० जेष्ठ ११ गतेका दिन बिहान ८:०० बजे बाट आफ्नो प्रशारण सेवा सुभरम्म गरेको थियो । बि.स २०६९ असार १७ गते सुचना तथा सञ्चार मन्त्रालयबाट १ सय वाट प्रशारण क्षमताको इजाजत पत्र प्राप्त गरि आजकै […]
स्याङ्जामा व्यक्तित्व विकास तथा उद्घाेषण कला तालिम सुरु
स्याङ्जा । स्याङ्जा उद्याेग वाणिज्य संघको आयोजना एवम् मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीकाे सहयाेगमा स्याङ्जामा व्यक्तित्व विकास तथा उद्घाेषण कला तालिम साेमबारदेखि सुरु भएको छ। तालिमको उद्घाटन गर्दै मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले नेपाल कृषि प्रधान देश भनिए पनि कृषि क्षेत्रकाे अबस्था कमजोर हुदैं गएको बताउँनुभयो ।राज्यले कृषिका समस्या पहिचान गरेर मानिसलाई […]
प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र
पोखरा। नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र चयन भएका छन् । सोमबार सम्पन्न भएको युनियन कास्कीको १० औं अधिवेसनले मिश्रलाई अध्यक्षमा सर्वसम्म रुपमा निर्वाचित गरेको हो । यसै गरी खुल्ला उपाध्यक्षमा विजय लम्साल, महिला उपाध्यक्षमा ज्योति हमाल, सचिवमा धन बहादुर गुरुङ ( सुमन ) , कोषाध्यक्षमा निराजन अधिकारी सह सचिवमा सपना अधिकारी सर्वसम्मत रुपमा […]
Leave a Reply
You must be logged in to post a comment.