कामना सेवा बिकास बैंकको १२ औं बार्षिकोत्सबको अबसरमा कम्प्युटर र प्रिन्टर हस्तान्तरण

२७ कार्तिक २०७५, मंगलवार

 

पोखरा,  कामना सेवा बिकास बैंक लिमिटेड पोखराले आफ्नो १२ औं बार्षिकोत्सबको अबसरमा महर्षि गुरुकुल  बेद बिद्याश्रमलाई दुई थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नदीपुरमा रहेको बिद्याश्रमलाई सहयोग गरिएको बैंकका संचालक देबकृण्ण काफ्लेले जानकारी दिनुभयो । कार्यक्रममा पुर्ब अध्यक्ष राजेन्द्रनिधि कोईराला,पुर्ब संचालक दिपक बाटाजु,बिण्णु पराजुली,,संस्थापक शम्भु श्रेष्ठ,बेद बिद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेल लगाएतले बैंकले गरेको कार्यको प्रशंसा गरेका थिए।

Leave a Reply