त्यति राम्रो उनको मुहार चुम्यो अरुले नै

0
1014

प्रकट पङ्गेनी शिव

त्यति राम्रो उनको मुहार चुम्यो अरुले नै
उनको मनको फुलबारी घुम्यो अरुले नै
म अभागी हेर्दै बसें आफ्नै रित्तो हात
हिउंगोरिको मीठो बास्ना सुम्यो अरुले नै।