चाँदनि अचार्य
सुखड,कैलालि , कैलालिको घोडाघोडि नगरपालिका ईलाका प्रहरी कार्यालय सुखडले बटुकहरुलाई कम्वल सहयोग गरेको छ। चिसो वढ्दै गर्दा कार्यालयले जफत गरेको अबैधानिक पेट्रोल वेचेको २० हजार रकमले १० थान कम्वल खरिद गरि सोमबार वितरण गरेको हो । घोडाघोडि मन्दिरमा रहेका वटुकहरुलाई ईलाका प्रहरी कार्यलय सुखडका प्रमुख यक्ष जोशि र नगर प्रमुख ममता प्रसाद चौधरिले संयुक्तरुपमा कम्वल हस्तान्तरण गरेका हुन् । घोडाघोडि मन्दिरमा हाल ३० वटुक बस्दै आईरहेका छन्। उनिहरुको रेखदेख र ब्यवस्थापन घोडाघोडि प्रतिष्ठानले गर्दै आएको छ । मन्दिरको आन्तरिक स्रोतवाट संचालन भएको प्रतिष्ठानमा रहेका वटुकहरु न्यानो कम्वल पाए पछि खुशि भएका छन् ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.