पोखरामा खुल्ला रक्तदान ,निशुल्क मधुमेह तथा स्त्री रोग सम्बन्धि शिविर सम्पन्न

0
1034

पोखरामा खुल्ला रक्तदान ,निशुल्क मधुमेह तथा स्त्री रोग सम्बन्धि शिविर सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरे।  त्यसैगरि  २ सय जनालाई मधुमेह सम्बन्धि रक्त परिक्षण गरियो । ,५० जना महिलालाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टर चममाया पुनले स्त्री रोग सम्बन्धि परिक्षण गरिन ।   कार्यक्रमको उद्घाटन गर्दे गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रभा कोईरालाले  स्वास्थ प्रति सबै सचेत हुन आग्रह गरिन।
कार्यक्रम ड्राईभिङ्ग स्कुल संघ  गण्डकीको आयोजना तथा   पोखरा डाइविटिज एण्ड थाइराइड सेन्टर र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राबिधिक सहयोगमा  संचालन गरिएको हो ।