कवि शिरोमणिको स्मरणमा कविता वाचन
कवि शिरोमणि लेखनाथ पौड्यालको १३५औँ जन्मजयन्तीका सन्दर्भमा कविता वाचन गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा पौड्यालले रचना गर्नुभएको ‘सत्य सन्देश’ प्रह्लाद पोखरेलले, ‘वसन्त कोकिल’ देवु लुइँटेलले र ‘नैतिक दृष्टान्त’ लोचन भट्टराईले वाचन गर्नुभएको थियो । डा सुधनकुमार पौडेल, आरएम डङ्गोल, विवश पोखरेल, तेजविलास अधिकारी, रामबाबु सुवेदी र भुवनहरि सिग्देलले पनि आ–आफ्ना कविता वाचन गर्नुभएको थियो ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कवि शिरोमणि जनजीवनमा भएका समस्या आध्यात्मिक चेतनाबाट मानवतावादतर्फ केन्द्रित गर्न सक्ने स्रष्टा भएको विचार व्यक्त गर्नुभयो । उपकुलपति जगमान गुरुङले अर्चलेस्थित कवि शिरोमणिको निवासमा अहिले सङ्ग्रहालय बनाइएको बताउनुभयो । प्रतिष्ठानले हालै कवि शिरोमणि पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको मूर्ति निर्माण गरेको छ ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
हिमचुली मार्ग आमा समुह पाेखरा -३० काे उद्घाेषण कला तालिम सुरु
१६ बैशाख २०८१, आईतवार -
पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी
१५ बैशाख २०८१, शनिबार -
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
१२ बैशाख २०८१, बुधबार -
सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा १३ द्वारा निशुल्क तालिम, ४५ जना लाभन्वित
११ बैशाख २०८१, मंगलवार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
हिमचुली मार्ग आमा समुह पाेखरा -३० काे उद्घाेषण कला तालिम सुरु
१६ बैशाख २०८१, आईतवार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार -
साफ च्याम्पियनसीप : सेमिफाइलका खेल आज, इतिहास रच्ने दाउमा
२७ भाद्र २०७५, बुधबार
You may also like
हिमचुली मार्ग आमा समुह पाेखरा -३० काे उद्घाेषण कला तालिम सुरु
पाेखरा। हिमचुली मार्ग आमा समुह पाेखरा -३० काे आयोजनामा पाँच दिने उद्घाेषण कला तालिम शनिबारदेखि सुरु भएको छ। तालिमको उद्घाटन गर्दै पाेखरा -३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले वडाकाे समग्र विकासमा आमा समुहको महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो । वडाले भाैतिक विकासका साथै मानवीय बिकासका कार्यक्रमहरुलाई पनि प्राथमिकता राखेर काम गर्दै आएकाे उहाँको […]
पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी
पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति सहित तेह्र वटै विभिन्न उपसमिति मार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । ‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड […]
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ एक रात्रिभोजको आयोजना गर्नुभयो । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । सो रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, […]
सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा १३ द्वारा निशुल्क तालिम, ४५ जना लाभन्वित
सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा महानगरपालिका वडा नं. १३ ले निशुल्क सीपमुलक तालिम उपलब्ध गराएको छ । एडभान्स कटाई सिलाई तालिम, डिप्लोमा ब्युटी पार्लर तालिम र लोकसेवाको अनलाइन कक्षा निशुल्क रुपमा उपलब्ध गराइएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । वडाको भौतिक विकास सँगै नैतिक विकासमा पनि आफु सचेत रहेको उनले उल्लेख गरे । वडाका […]
पोखरा – २५ हेमजामा वडा नागरिक आरोग्य कार्यक्रम संचालन हुदै
पोखरा महानगरपालिका वडा नं २५ हेमजामा वडाकाे स्वास्थ्य कार्यक्रम अन्तर्गतको वडा नागरिक आरोग्य कार्यक्रम संचालन हुदैछ । यसै सन्दर्भमा आज देखि प्रारम्भिक घरधुरी सर्बेक्षण सुरु भएको हो। वडाध्यक्ष एवं पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिना का अनुसार हेमजा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, कर्मचारी र महिला स्वास्थ स्वयंसेविकाहरु आरोग्य कार्यक्रमको लागि तथ्यांक संकलन र पुर्ण खोप अभियानका लागि […]
सत्यतथ्यका आधारमा संस्थापक अध्यक्षको विषय टुंग्याउनु पर्नेमा जोड
‘ पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने बताएका छन् । फोनिज गण्डकी तथा कास्की शाखाले पोखरामा आईतबार संयुक्त रुपमा आयोजना गरेको फोनिज संवाद कार्यक्रममा उनले इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै नलेखिने बताएका हुन् । नेपाल पत्रकार महासंघको ७३ औं स्थापना […]
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट छन्द कविता वाचक तथा कवि शिव त्रिपाठी पुरस्कृत
पाेखरा। माधव वियाेगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा स्थापित छन्द बचाऊँ वाचनकला पुरस्कार छन्द दिवस २०८१ का सन्दर्भमा छन्द कविता वाचक तथा कवि शिव त्रिपाठीलाई प्रदान गरिएको छ। शनिबार माधव वियाेगी वाङ्ममय प्रतिष्ठान नेपालले पाेखरामा आयोजना गरेको बिशेष कवि गाेष्ठी ,छन्दबारे चर्चा एवम् पुरस्कार वितरण समारोहमा शिक्षाविद् पीताम्बर नेपालीले त्रिपाठीलाई नगद रु १५ हजार सहित […]
हेमजा आलु महोत्सवमा करिव ४ करोडको कारोवार
पोखरा।१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार सकिएको छ । त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बाँनियाँ, हरीमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई नगद सहित सम्मान गरिएको हो । कृषक सम्मान गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का […]
हेमजा आलु महोत्सवमा रु.३० लाखको आलु बिक्री
पोखरा ।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा मंगलवारसम्म रु.३० लाखको आलु बिक्री भएको छ ।यही चैत २५ गतेदेखि सुरु महोत्सवमा प्रतिकेजी रु.४० मा आलुको कारोवार भइरहेको छ । मंगलवार सम्म ७० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल ३ हजार २ सय १५ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले […]
साहित्यकार प्रकट पगेनी ‘शिव’ को निधन
पाेखरा ।पाेखराका साहित्यकार प्रकट पंगेनी ‘शिव’ काे मंगलबार निधन भएकाे छ । मणिपाल अस्पतालमा उपचारकाे क्रममा ७० वर्षकाे उमेरमा उनकाे निधन भएकाे हाे । जण्डिस र निमाेनियाबाट गम्भीर बिरामी पंगेनी साेमबार अस्पताल भर्ना भएका थिए ।उनको मणिपाल अस्पतालमा मंगलबार दिउँसो निधन भएको हाे। पगेनी कास्कीको रुपा गाउँपालिका ५ देउराली निवासी हुन्।उनका गीत र […]
Leave a Reply
You must be logged in to post a comment.