भीरबाट ढुङ्गा खसेर लाग्दा एक जनाको मृत्यु

0
756

विदुर, नुवाकोटको म्यागङ गाउँपालिका – ३ मानेपाखामा बाटो खन्ने क्रममा माथिल्लो भीरबाट ढुङ्गा खसेर लाग्दा सोही ठाउँका एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मानेपाखामा बाटो खन्ने क्रममा ४९ वर्षीय छोरे तामाङको टाउकामा ढुङ्गा लाग्दा मत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
–––