यतिबेला बजारमा सबैभन्दा महङ्गो तरकारीको रुपमा गोलभेडा रहेको छ । काठमाण्डौको कालिमाटी तथा फलफूल बजारमा गोलभेडा प्रतिकेजी ९० रुपैयाँ (खुद्रा) बिक्री हुँदै आएको छ । महँगीको सबैभन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । गतवर्ष गोलभेडाले बजार नपाएपछि कृषकले राजमार्गमा गोलभेडा फ्याँकेका थिए ।
गतवर्ष बिक्री नभएपछि किसानले गोलभेडा खेती घटाएको बताइएको छ । उत्पादन कम भएका कारण यस वर्ष मंहगीको सबैभन्दा प्रभाव गोलभेडामा परेको देखिन्छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.