भारतीय पुर्व बिदेश मन्त्री सुश्मा स्वराजको निधन

0
705

काठमाडौं। भारतीय जनता पार्टीकी नेतृ एवं पुर्व बिदेश मनत्री सुश्मा स्वराजको मंगलबार राती नयाँ दिल्लीमा निधन भएको छ।

उनको निधन हृदयघातका करण भएको जनाईएको छ। हृदयघात पछि उनली एम्स अस्पताल लगिएको थियो। चिकित्सकहरुको अनेक प्रयासले पनि उनलाई बचाउन नसकिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

स्वराजको पार्थिव शरीर एम्सबाट उनको घर लगिएको छ ।

भाजपा कार्यकारी अध्यक्ष जेपी नइडाले बुधबार दिउँसो १२ देखि ३ बजेसम्म उनको पार्थिव शरीर भाजपा मुख्यालयमा राखिने बताएका छन् ।